२०७९ जेष्ठ ७, शनिबार
May 21, 2022
प्रिती बाट युनिकोड
दैलो न्युज । न्याय र समानताको संवाहक
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्थानीय
  • अन्तराष्ट्रिय
  • अर्थ/बजार
  • स्वास्थ्य
  • खेलकुद
  • साहित्य
  • सुचना प्रविधि
  • मनोरञ्जन
    • तस्बिर
    • भिडियो
  • विविध
    • फोटो फिचर
    • बिचार
    • प्रेरक विषयवस्तु
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्थानीय
  • अन्तराष्ट्रिय
  • अर्थ/बजार
  • स्वास्थ्य
  • खेलकुद
  • साहित्य
  • सुचना प्रविधि
  • मनोरञ्जन
    • तस्बिर
    • भिडियो
  • विविध
    • फोटो फिचर
    • बिचार
    • प्रेरक विषयवस्तु
कुनै परिणाम छैन
View All Result
दैलो न्युज । Dailo News
कुनै परिणाम छैन
View All Result

देवी घर्ति र सन्तोष परियारको सुमधुर स्वरमा “धोका” हेर्नुहोस भिडियो

दैलो न्युज दैलो न्युज
पुस ९, २०७५ १०:४१ मा प्रकाशित
देवी घर्ति र सन्तोष परियारको सुमधुर स्वरमा “धोका” हेर्नुहोस भिडियो
ShareTweetPin

काठमान्डाँै , पुस ९
पानस डिजिटल प्रा.लिको प्रस्तुतीमा बिष्णु नेपालीको निकै मार्मिक लोकदोहोरी गीत देवी घर्ति र सन्तोष परियारको सुमधुर स्वरमा “धोका” गीतको भिडियो डिजिटल बजारमा आएको छ । आफनो मायालुको लागी दुनिँयाबाट टाडा जान आफु तयार रहेको कुरा गायकले आफनी प्रेमिका समक्ष प्रस्तुत गरेका छन । आफनी प्रेमिकालाई धेरै माया गर्दापनि वियोग सहन बाध्य भएका गायक निकै बिरतिएका छन । संगीत विष्णु नेपालीको गीतमा शब्द तथा मार्मिक मौलिक लय सिर्जना रहेको छ । गीतमा विरहका भावलाई समेटिएको छ । आफनो जिवनमा आगामी दिनमा कदापी नआउन र जहाँ भएपनि आफै सोही स्थानमा रमाउनको लागी आग्रह गरिएको छ । सागर गौत्तमको छायाँकन , संगीत बानिँयाको सम्पादन , निशान बाँनियाँकने निर्देशन भिडियोमा रहेको छ । धोका गीतमा संगीत विष्णु नेपाली , पारु नेपाली र बसन्त राहु मगरको अभिनय रहेको छ ।

भिडियो हेर्न तल क्लिक गर्नु होला ।

प्रतिक्रिया लेख्नुहोस्:-

यस संग सम्बन्धित

स्वर्गीय मेनकाजी गुरुङस्मृति अक्षयकोषमा ८ लाख

गायक राजु लामाको स्वरमा रहेको सेलो गीत  ‘सैलुङेले मेलैमा….’ को ३ बुँदे सहमतिमा विवाद टुंगियो

सांस्कृतिक रुपान्तरणको निमित्त अन्तराष्ट्रिय लिम्बु टिकटक नृत्य प्रतियोगिता– मौसम लिम्बू(फूलेन्देको बाउ)

प्रभावन जे र अन्जना गुरुङ को “बरको छायाले ” गित डिजिटल बजारमा सार्वजनिक

काेराेना भाईरसबाट बच्न आभा आर को “घरमै बसौ न” सन्देश मुलक गीत बजारमा

नेपाली मौलिक संस्कृति झल्काउने खाडो भिडियो बजारमा

सर्वाधिक पढिएका

रुपा तमु समाजको २८ औं वार्षिक साधारणसभा सम्पन्न
अर्थ/बजार

रुपा तमु समाजको २८ औं वार्षिक साधारणसभा सम्पन्न

स्वर्गीय मेनकाजी गुरुङस्मृति अक्षयकोषमा ८ लाख
मनोरञ्जन

स्वर्गीय मेनकाजी गुरुङस्मृति अक्षयकोषमा ८ लाख

तामाङ महिला घेदुङको तीन दिने नेतृत्व विकास तालिम सम्पन्न
समाचार

भारतमा रोकिएको १० लाख डोज ‘कोभिसिल्ड’खोप अर्को साता आइपुग्ने

तमु धिंको नवनिर्मित भवन तथा कर्मद्वारको उद्घाटन सम्पन्न

व्यक्ति होइन, पार्टीलाई स्थापित गर्नुपर्ने टोलि नेताहरुको निष्कर्ष
राजनीति

व्यक्ति होइन, पार्टीलाई स्थापित गर्नुपर्ने टोलि नेताहरुको निष्कर्ष

भर्खरै

रुपा तमु समाजको २८ औं वार्षिक साधारणसभा सम्पन्न

रुपा तमु समाजको २८ औं वार्षिक साधारणसभा सम्पन्न

स्वर्गीय मेनकाजी गुरुङस्मृति अक्षयकोषमा ८ लाख

स्वर्गीय मेनकाजी गुरुङस्मृति अक्षयकोषमा ८ लाख

तामाङ महिला घेदुङको तीन दिने नेतृत्व विकास तालिम सम्पन्न

तामाङ महिला घेदुङको तीन दिने नेतृत्व विकास तालिम सम्पन्न

भारतमा रोकिएको १० लाख डोज ‘कोभिसिल्ड’खोप अर्को साता आइपुग्ने

भारतमा रोकिएको १० लाख डोज ‘कोभिसिल्ड’खोप अर्को साता आइपुग्ने

दैलो न्युज । न्याय र समानताको संवाहक

© 2022 Dailo News - Designed by MPG Solution.

Navigate Site

  • About Us
  • Blog
  • Contact Us
  • Dailo News
  • प्रिती बाट युनिकोड

Follow Us