२०७९ साउन २४, मङ्लबार
August 9, 2022
प्रिती बाट युनिकोड
दैलो न्युज । न्याय र समानताको संवाहक
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्थानीय
  • अन्तराष्ट्रिय
  • अर्थ/बजार
  • स्वास्थ्य
  • खेलकुद
  • साहित्य
  • सुचना प्रविधि
  • मनोरञ्जन
    • तस्बिर
    • भिडियो
  • विविध
    • फोटो फिचर
    • बिचार
    • प्रेरक विषयवस्तु
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्थानीय
  • अन्तराष्ट्रिय
  • अर्थ/बजार
  • स्वास्थ्य
  • खेलकुद
  • साहित्य
  • सुचना प्रविधि
  • मनोरञ्जन
    • तस्बिर
    • भिडियो
  • विविध
    • फोटो फिचर
    • बिचार
    • प्रेरक विषयवस्तु
कुनै परिणाम छैन
View All Result
दैलो न्युज । Dailo News
कुनै परिणाम छैन
View All Result

दैलो न्युज दैलो न्युज
माघ २, २०७५ १३:३१ मा प्रकाशित
ShareTweetPin

भूकम्पबाट विस्थापितका लागि एकीकृत बस्ती
निर्माण

विदुर, २ माघ : भूकम्पबाट विस्थापित भएका नागरिकका लागि नुवाकोटमा सामाजिक सङ्घसंस्थाको सहयोगमा एकीकृत बस्ती निर्माण शुरु गरिएको छ । 

दुर्गम गाउँ भाल्चेबाट विस्थापित भई सदरमुकाम आसपास बसोबास गर्दै आइरहेका पीडित १८ घरपरिवारका लागि अक्सफामको सहयोगमा विदुर नगरपालिकाको जफतीमा सो बस्ती निर्माण शुरु गरिएको हो । 

अक्सफामको आर्थिक तथा प्राविधिक सहयोगमा सहायता सामाजिक संस्थामार्फत एकीकृत आवास निर्माण गर्न शुरु गरेको संस्थाका कार्यकारी निर्देशक अञ्जली पाण्डेले बताउनुभयो । परिवारको सङ्ख्याअनुसार दुईदेखि चार कोठेसम्मका घर निर्माण गरिने बताइएको छ । घर निर्माणमा प्रत्येक घरका एक जना सदस्यले श्रमदान गर्नुपर्नेछ । राज्यले दिने रु तीन लाख अनुदान, श्रमदान र बाँकी आवश्यक रकम अक्सफामले सहयोग गर्नेछ । 

जिल्ला सुमन्वय समितिका प्रमुख सन्तमान तामाङले एकीकृत बस्ती निर्माण गर्दा सामाजिक पक्षलाईसमेत ध्यान दिनुपर्ने बताउनुभयो । सो बस्तीको शिलान्यास गर्दै तामाङले विस्थापित हुनुको पीडालाई कम गर्दै बस्ती निर्माणमा जुट्न आग्रह गर्नुभयो । 
कार्यक्रममा नगरपालिकाका प्रमुख सञ्जु पण्डितले बस्तीको निर्माणमात्रै नभई उनीहरुको जिविकोपार्जनमा समेत काम गर्नुपर्ने बताउनुभयो । सहायता सामाजिक संस्थाका अध्यक्ष शिवराम रिजालले बस्ती निर्माण मात्रै नभई खानेपानी र सहज यातायातका लागि मोटरबाटोकोसमेत निर्माण भइरहेको जानकारी दिनुभयो ।

प्रतिक्रिया लेख्नुहोस्:-

यस संग सम्बन्धित

नेपाल लोकतान्त्रिक तमु संघको संयोजकमा बेदबहादुर, महासचिवमा हुमबहादुर गुरुङ

रुपा तमु समाजको २८ औं वार्षिक साधारणसभा सम्पन्न

स्वर्गीय मेनकाजी गुरुङस्मृति अक्षयकोषमा ८ लाख

तामाङ महिला घेदुङको तीन दिने नेतृत्व विकास तालिम सम्पन्न

भारतमा रोकिएको १० लाख डोज ‘कोभिसिल्ड’खोप अर्को साता आइपुग्ने

तमु धिंको नवनिर्मित भवन तथा कर्मद्वारको उद्घाटन सम्पन्न

सर्वाधिक पढिएका

नेपाल लोकतान्त्रिक तमु संघको संयोजकमा बेदबहादुर, महासचिवमा हुमबहादुर गुरुङ
राजनीति

नेपाल लोकतान्त्रिक तमु संघको संयोजकमा बेदबहादुर, महासचिवमा हुमबहादुर गुरुङ

रुपा तमु समाजको २८ औं वार्षिक साधारणसभा सम्पन्न
अर्थ/बजार

रुपा तमु समाजको २८ औं वार्षिक साधारणसभा सम्पन्न

स्वर्गीय मेनकाजी गुरुङस्मृति अक्षयकोषमा ८ लाख
मनोरञ्जन

स्वर्गीय मेनकाजी गुरुङस्मृति अक्षयकोषमा ८ लाख

तामाङ महिला घेदुङको तीन दिने नेतृत्व विकास तालिम सम्पन्न
समाचार

तामाङ महिला घेदुङको तीन दिने नेतृत्व विकास तालिम सम्पन्न

भारतमा रोकिएको १० लाख डोज ‘कोभिसिल्ड’खोप अर्को साता आइपुग्ने
समाचार

भारतमा रोकिएको १० लाख डोज ‘कोभिसिल्ड’खोप अर्को साता आइपुग्ने

तमु धिंको नवनिर्मित भवन तथा कर्मद्वारको उद्घाटन सम्पन्न
समाचार

तमु धिंको नवनिर्मित भवन तथा कर्मद्वारको उद्घाटन सम्पन्न

भर्खरै

नेपाल लोकतान्त्रिक तमु संघको संयोजकमा बेदबहादुर, महासचिवमा हुमबहादुर गुरुङ

नेपाल लोकतान्त्रिक तमु संघको संयोजकमा बेदबहादुर, महासचिवमा हुमबहादुर गुरुङ

रुपा तमु समाजको २८ औं वार्षिक साधारणसभा सम्पन्न

रुपा तमु समाजको २८ औं वार्षिक साधारणसभा सम्पन्न

स्वर्गीय मेनकाजी गुरुङस्मृति अक्षयकोषमा ८ लाख

स्वर्गीय मेनकाजी गुरुङस्मृति अक्षयकोषमा ८ लाख

तामाङ महिला घेदुङको तीन दिने नेतृत्व विकास तालिम सम्पन्न

तामाङ महिला घेदुङको तीन दिने नेतृत्व विकास तालिम सम्पन्न

दैलो न्युज । न्याय र समानताको संवाहक

© 2022 Dailo News - Designed by MPG Solution.

Navigate Site

  • About Us
  • Blog
  • Contact Us
  • Dailo News
  • प्रिती बाट युनिकोड

Follow Us