२०७९ जेष्ठ ७, शनिबार
May 21, 2022
प्रिती बाट युनिकोड
दैलो न्युज । न्याय र समानताको संवाहक
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्थानीय
  • अन्तराष्ट्रिय
  • अर्थ/बजार
  • स्वास्थ्य
  • खेलकुद
  • साहित्य
  • सुचना प्रविधि
  • मनोरञ्जन
    • तस्बिर
    • भिडियो
  • विविध
    • फोटो फिचर
    • बिचार
    • प्रेरक विषयवस्तु
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्थानीय
  • अन्तराष्ट्रिय
  • अर्थ/बजार
  • स्वास्थ्य
  • खेलकुद
  • साहित्य
  • सुचना प्रविधि
  • मनोरञ्जन
    • तस्बिर
    • भिडियो
  • विविध
    • फोटो फिचर
    • बिचार
    • प्रेरक विषयवस्तु
कुनै परिणाम छैन
View All Result
दैलो न्युज । Dailo News
कुनै परिणाम छैन
View All Result

नुवाकोटमा तामाङ कथानक चलचित्र “प्रङ्ना” को विशेष प्रदर्शन

दैलो न्युज दैलो न्युज
फाल्गुन ८, २०७५ ०४:१४ मा प्रकाशित
नुवाकोटमा तामाङ कथानक चलचित्र “प्रङ्ना” को विशेष प्रदर्शन
ShareTweetPin

७ फागुन , नुवाकोट । तामाङ कथानक चलचित्र “प्रङ्ना”को नुवाकोटमा विशेष च्यारिटि शो सम्पन्न भएको छ । म्यागङ गाउँ पालिकाको प्रमुख आशा तामाङको प्रमुख आतिथ्यतामा औपचारिक कार्यक्रम सहित च्यारिटी शो सम्पन्न भएको हो । कार्यक्रममा बोल्दै प्रमुख अतिथिले तामाङ समुदायभित्र घटिरहेको घट्नाहरुलाई चलचित्र मार्फत उठाएकोमा खुशी ब्यक्त गर्दै आफुले सकेको सहयोग तथा आफ्नो तर्फबाट तामाङ चलचित्रको विकासको लागि गर्नुपर्ने सहयोगको लागि सधैं तयार रहेको पनि जानकारी दिनुभयो । नुवाकोट,रसुवा र धादिङका पर्यटकीय तथा धार्मिक स्थलहरुमा छायांकन गरिएको यो चलचित्रमा राज किङ वाइबा (सुक बहादुर तामाङ) को निर्देशन रहेको छ भने छिमी मम्बा तामाङको कथा तथा निर्माण रहेको छ ।

चलचित्रमा राज किङ वाइबा,लिला तामाङ,लामा भाइ,बिगेन्द्र वाइबा,बिना घले,पुष्प वाइबा,सौराम तामाङ,बनु लोप्चन,गोपाल घले,बुद्धिमान तामाङ,सोनि वाइबा,रेशा तामाङ,बिजय मम्बा,शारदा तामाङ लगायत धेरै कलाकाहरुको अभिनय रहेको छ ।

चलचित्र तामाङ समुदायको कथा बस्तुमा आधारित रहेको तथा सामाजिक विषयवस्तु एवम् समाजभित्र घटिरहेको घट्नालाई केन्द्रित रहेको चलचित्र हेरिसकेपछि दर्शकहरुको भनाइ रहेको छ । मौलिक भाषा,संस्कार सँस्कृति,परम्परा तथा भेषभुषाको जगेर्ना एवम् भावी पुस्तासम्म हाम्रो कला,संस्कार,सँस्कृती हस्तान्तरण होस् भन्ने उदेश्यले आफुले तामाङ चलचित्र निर्माण गरिएको निर्मात्री छिमि मम्बा तामाङले बताउनु भएको छ।

प्रतिक्रिया लेख्नुहोस्:-

यस संग सम्बन्धित

रुपा तमु समाजको २८ औं वार्षिक साधारणसभा सम्पन्न

स्वर्गीय मेनकाजी गुरुङस्मृति अक्षयकोषमा ८ लाख

तामाङ महिला घेदुङको तीन दिने नेतृत्व विकास तालिम सम्पन्न

भारतमा रोकिएको १० लाख डोज ‘कोभिसिल्ड’खोप अर्को साता आइपुग्ने

तमु धिंको नवनिर्मित भवन तथा कर्मद्वारको उद्घाटन सम्पन्न

व्यक्ति होइन, पार्टीलाई स्थापित गर्नुपर्ने टोलि नेताहरुको निष्कर्ष

सर्वाधिक पढिएका

रुपा तमु समाजको २८ औं वार्षिक साधारणसभा सम्पन्न
अर्थ/बजार

रुपा तमु समाजको २८ औं वार्षिक साधारणसभा सम्पन्न

स्वर्गीय मेनकाजी गुरुङस्मृति अक्षयकोषमा ८ लाख
मनोरञ्जन

स्वर्गीय मेनकाजी गुरुङस्मृति अक्षयकोषमा ८ लाख

तामाङ महिला घेदुङको तीन दिने नेतृत्व विकास तालिम सम्पन्न
समाचार

राजनीति

व्यक्ति होइन, पार्टीलाई स्थापित गर्नुपर्ने टोलि नेताहरुको निष्कर्ष

भर्खरै

रुपा तमु समाजको २८ औं वार्षिक साधारणसभा सम्पन्न

रुपा तमु समाजको २८ औं वार्षिक साधारणसभा सम्पन्न

स्वर्गीय मेनकाजी गुरुङस्मृति अक्षयकोषमा ८ लाख

स्वर्गीय मेनकाजी गुरुङस्मृति अक्षयकोषमा ८ लाख

तामाङ महिला घेदुङको तीन दिने नेतृत्व विकास तालिम सम्पन्न

तामाङ महिला घेदुङको तीन दिने नेतृत्व विकास तालिम सम्पन्न

भारतमा रोकिएको १० लाख डोज ‘कोभिसिल्ड’खोप अर्को साता आइपुग्ने

भारतमा रोकिएको १० लाख डोज ‘कोभिसिल्ड’खोप अर्को साता आइपुग्ने

दैलो न्युज । न्याय र समानताको संवाहक

© 2022 Dailo News - Designed by MPG Solution.

Navigate Site

  • About Us
  • Blog
  • Contact Us
  • Dailo News
  • प्रिती बाट युनिकोड

Follow Us