२०७९ जेष्ठ ५, बिहिबार
May 19, 2022
प्रिती बाट युनिकोड
दैलो न्युज । न्याय र समानताको संवाहक
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्थानीय
  • अन्तराष्ट्रिय
  • अर्थ/बजार
  • स्वास्थ्य
  • खेलकुद
  • साहित्य
  • सुचना प्रविधि
  • मनोरञ्जन
    • तस्बिर
    • भिडियो
  • विविध
    • फोटो फिचर
    • बिचार
    • प्रेरक विषयवस्तु
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्थानीय
  • अन्तराष्ट्रिय
  • अर्थ/बजार
  • स्वास्थ्य
  • खेलकुद
  • साहित्य
  • सुचना प्रविधि
  • मनोरञ्जन
    • तस्बिर
    • भिडियो
  • विविध
    • फोटो फिचर
    • बिचार
    • प्रेरक विषयवस्तु
कुनै परिणाम छैन
View All Result
दैलो न्युज । Dailo News
कुनै परिणाम छैन
View All Result

मनहरीको नमुना शिशु सदनको चौथो अभिभाबक भेला सम्पन्न

दैलो न्युज दैलो न्युज
फाल्गुन १०, २०७५ १३:२७ मा प्रकाशित
मनहरीको नमुना शिशु सदनको चौथो अभिभाबक भेला सम्पन्न
ShareTweetPin

१० फागुन , हेटौंडा । मनहरी गाउपालिका वडा नम्बर ५ बसन्तपुरमा रहेको नमुना शिशु सदनको चौथो बार्षिक उत्सब तथा अभिभाबक भेला आज सम्पन्न भएको छ । पूर्व संसद राजाराम स्याङ्तानको प्रमुख अतिथ्यतामा भएको भेलामा विद्यालयको प्रधानध्यापक ओम मगरको सभाध्यक्षतामा भएको थियो । 

भेलामा शैक्षिक सत्र २०७४ मा उत्तीर्ण भै प्रथम, द्धितीय, तृतीय हुन सफल बिद्यार्थीहरुलाई पुरस्कार लगायत सम्मान पत्र वितरण गरिएको थियो । अबको नया शैक्षिक सत्र देखि कक्षा ४ सम्म पढाई हुने र केहि बर्ष भित्र नै आधारभूत तह सम्म पढाई गराउने प्रधानध्यापक ओम मगरले बताउनु भयो । 

१३० जना बिद्यार्थीहरु अध्ययनरत रहेको बिद्यालयमा भएका कार्य प्रगति विवरण लगायत आगामी कार्ययोजना बारे प्रधानध्यापक मगरले प्रस्तुत गरेका थिए ।      
भेलामा प्याप्सन मकवानपुरको अध्यक्ष अनिल पाण्डे, सनसाइन बोर्डिङ बसामाडीको प्रधानध्यापक राजकुमार नहर्की, मेरिगोल्ड बोर्डिङ मनहरीको प्रधानध्यापक सबनम थापा, रेड एन्जल मनहरीको प्रधानध्यापक श्रीराम चौधरी, बिलिभर्स बोडिङको प्रधानध्यापक  मदन तामाङ, भोज सिद्ध माबीको ब्यबस्थापन समितिको अध्यक्ष इन्द्राकुमारी शार्की, जनचेतना आधारभुत बिद्यालयको अध्यक्ष मिन बहादुर लामा, लगायतले शुभकामना मन्तब्य ब्यक्त गरेका थिए । 

    भेलामा नर्सरी देखि कक्षा ३ सम्ममा बिद्यार्थीहरुले आ-आफ्नो कला नृत्य प्रस्तुत गरेका थिए । बिद्यालयको शिक्षक दिपक अधिकारीले कार्यक्रम संचालन गरेका थिए ।  

    प्रतिक्रिया लेख्नुहोस्:-

    यस संग सम्बन्धित

    रुपा तमु समाजको २८ औं वार्षिक साधारणसभा सम्पन्न

    स्वर्गीय मेनकाजी गुरुङस्मृति अक्षयकोषमा ८ लाख

    तामाङ महिला घेदुङको तीन दिने नेतृत्व विकास तालिम सम्पन्न

    भारतमा रोकिएको १० लाख डोज ‘कोभिसिल्ड’खोप अर्को साता आइपुग्ने

    तमु धिंको नवनिर्मित भवन तथा कर्मद्वारको उद्घाटन सम्पन्न

    व्यक्ति होइन, पार्टीलाई स्थापित गर्नुपर्ने टोलि नेताहरुको निष्कर्ष

    सर्वाधिक पढिएका

    रुपा तमु समाजको २८ औं वार्षिक साधारणसभा सम्पन्न
    अर्थ/बजार

    रुपा तमु समाजको २८ औं वार्षिक साधारणसभा सम्पन्न

    स्वर्गीय मेनकाजी गुरुङस्मृति अक्षयकोषमा ८ लाख
    मनोरञ्जन

    स्वर्गीय मेनकाजी गुरुङस्मृति अक्षयकोषमा ८ लाख

    तामाङ महिला घेदुङको तीन दिने नेतृत्व विकास तालिम सम्पन्न
    समाचार

    राजनीति

    व्यक्ति होइन, पार्टीलाई स्थापित गर्नुपर्ने टोलि नेताहरुको निष्कर्ष

    भर्खरै

    रुपा तमु समाजको २८ औं वार्षिक साधारणसभा सम्पन्न

    रुपा तमु समाजको २८ औं वार्षिक साधारणसभा सम्पन्न

    स्वर्गीय मेनकाजी गुरुङस्मृति अक्षयकोषमा ८ लाख

    स्वर्गीय मेनकाजी गुरुङस्मृति अक्षयकोषमा ८ लाख

    तामाङ महिला घेदुङको तीन दिने नेतृत्व विकास तालिम सम्पन्न

    तामाङ महिला घेदुङको तीन दिने नेतृत्व विकास तालिम सम्पन्न

    भारतमा रोकिएको १० लाख डोज ‘कोभिसिल्ड’खोप अर्को साता आइपुग्ने

    भारतमा रोकिएको १० लाख डोज ‘कोभिसिल्ड’खोप अर्को साता आइपुग्ने

    दैलो न्युज । न्याय र समानताको संवाहक

    © 2022 Dailo News - Designed by MPG Solution.

    Navigate Site

    • About Us
    • Blog
    • Contact Us
    • Dailo News
    • प्रिती बाट युनिकोड

    Follow Us