२०७९ साउन २६, बिहिबार
August 11, 2022
प्रिती बाट युनिकोड
दैलो न्युज । न्याय र समानताको संवाहक
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्थानीय
  • अन्तराष्ट्रिय
  • अर्थ/बजार
  • स्वास्थ्य
  • खेलकुद
  • साहित्य
  • सुचना प्रविधि
  • मनोरञ्जन
    • तस्बिर
    • भिडियो
  • विविध
    • फोटो फिचर
    • बिचार
    • प्रेरक विषयवस्तु
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्थानीय
  • अन्तराष्ट्रिय
  • अर्थ/बजार
  • स्वास्थ्य
  • खेलकुद
  • साहित्य
  • सुचना प्रविधि
  • मनोरञ्जन
    • तस्बिर
    • भिडियो
  • विविध
    • फोटो फिचर
    • बिचार
    • प्रेरक विषयवस्तु
कुनै परिणाम छैन
View All Result
दैलो न्युज । Dailo News
कुनै परिणाम छैन
View All Result

फ्याफुल्ला विकल्प महिला साकोसद्वारा १०९औं अन्तराष्ट्रीय श्रमिक नारी दिवसको उपलक्ष्यमा जेष्ठ शेयर सदस्यहरुलाई सम्मान ।

दैलो न्युज दैलो न्युज
फाल्गुन २४, २०७५ १६:१९ मा प्रकाशित
फ्याफुल्ला विकल्प महिला साकोसद्वारा १०९औं अन्तराष्ट्रीय श्रमिक नारी दिवसको उपलक्ष्यमा जेष्ठ शेयर सदस्यहरुलाई सम्मान ।
ShareTweetPin

फाल्गुन २४ गते, पोखरा ।

फ्याफुल्ला विकल्प महिला साकोसद्वारा १०९औं अन्तराष्ट्रीय श्रमिक नारी दिवसको उपलक्ष्यमा जेष्ठ शेयर सदस्यहरुलाई सम्मान गरेकोछ ।

तामाङ बौद्ध सेवा समिति संगमटोलको सभाहलमा भएको कार्यक्रममा जेष्ठ शेयर सदस्यहरु बुद्धिमाया वाईबा , फुलमाया लोप्चन, सुकमाया स्याङ्बो, ननसुवा स्याङ्बो,देवी स्याङ्बो,पुर्णीमाया बोम्जन, खण्डमो बोम्जन र टुकुमाया लोप्चनलाई कार्यक्रमका प्रमुख अतिथि अधिवक्ता जुनाकुमारी गुरुङले ढाका पछ्यौरी ओढाई सम्मान गरिएको थियो ।
कार्यक्रमका प्रमुख अतिथि अधिवक्ता जुनाकुमारी गुरुङले छ्योमेमा दिप प्रज्वलन गर्दै अन्तराष्ट्रीय श्रमिक नारी दिवसको ऐतिहासिकता , नेपाली नारीहरुको वर्तमान अवस्था र संशोधित मुलुकी ऐनमा महिला अधिकारबारे प्रशिक्षणात्मक विचार व्यक्त गर्नुभएको थियो ।
अतिथि फोनिजका प्रदेश नं.-४ का इन्चार्ज वरिष्ठ पत्रकार हुम तमुले शुभकामना व्यक्त गर्नुहुँदै सबै संगठित भएर लैंगिक समानताका लागि संघर्ष गर्नुपर्ने बेलामा कतिपय सन्दर्भमा महिला अधिकार निम्ति महिला नै बाधक भएर उभिएको प्रसंग कोट्याउनु भएको थियो । शिक्षा मेहनत र संघर्षबाट नै महिलाहरु अगाडि बढ्न सक्ने औल्याउँदै सिप हासिल गर्ने र आय आर्जनमा पनि महिलालाई जोड्नुपर्ने बताउनु भयो ।
अर्का अतिथि राष्ट्रीय आदिवासी महिला महासंघ कास्कीका सचिव मिनमाया तामाङले हामी महिला आफ्नो स्वास्थ्यप्रति र ज्ञानप्रति सचेत हुँदै परिवार समाज र समुदायप्रति जिम्मेवार बन्नुपर्छ भन्नुभयो । स्वास्थ्य मान्छेबाट नै स्वस्थ विचारको जन्म हुन्छ भन्नुभएको थियो ।

फ्याफुल्ला विकल्प महिला साकोसका अध्यक्ष बिष्णु योन्जन तामाङ अध्यक्षतामा भएको कार्यक्रमको सन्चालन सचिव पवित्र थोकर तामाङ र उपाध्यक्ष शान्ति लोप्चन तामाङले स्वागत मन्तव्य दिनुभएको थियो ।

प्रतिक्रिया लेख्नुहोस्:-

यस संग सम्बन्धित

नेपाल लोकतान्त्रिक तमु संघको संयोजकमा बेदबहादुर, महासचिवमा हुमबहादुर गुरुङ

रुपा तमु समाजको २८ औं वार्षिक साधारणसभा सम्पन्न

स्वर्गीय मेनकाजी गुरुङस्मृति अक्षयकोषमा ८ लाख

तामाङ महिला घेदुङको तीन दिने नेतृत्व विकास तालिम सम्पन्न

भारतमा रोकिएको १० लाख डोज ‘कोभिसिल्ड’खोप अर्को साता आइपुग्ने

तमु धिंको नवनिर्मित भवन तथा कर्मद्वारको उद्घाटन सम्पन्न

सर्वाधिक पढिएका

नेपाल लोकतान्त्रिक तमु संघको संयोजकमा बेदबहादुर, महासचिवमा हुमबहादुर गुरुङ
राजनीति

नेपाल लोकतान्त्रिक तमु संघको संयोजकमा बेदबहादुर, महासचिवमा हुमबहादुर गुरुङ

रुपा तमु समाजको २८ औं वार्षिक साधारणसभा सम्पन्न
अर्थ/बजार

रुपा तमु समाजको २८ औं वार्षिक साधारणसभा सम्पन्न

स्वर्गीय मेनकाजी गुरुङस्मृति अक्षयकोषमा ८ लाख
मनोरञ्जन

स्वर्गीय मेनकाजी गुरुङस्मृति अक्षयकोषमा ८ लाख

तामाङ महिला घेदुङको तीन दिने नेतृत्व विकास तालिम सम्पन्न
समाचार

तामाङ महिला घेदुङको तीन दिने नेतृत्व विकास तालिम सम्पन्न

भारतमा रोकिएको १० लाख डोज ‘कोभिसिल्ड’खोप अर्को साता आइपुग्ने
समाचार

भारतमा रोकिएको १० लाख डोज ‘कोभिसिल्ड’खोप अर्को साता आइपुग्ने

तमु धिंको नवनिर्मित भवन तथा कर्मद्वारको उद्घाटन सम्पन्न
समाचार

तमु धिंको नवनिर्मित भवन तथा कर्मद्वारको उद्घाटन सम्पन्न

भर्खरै

नेपाल लोकतान्त्रिक तमु संघको संयोजकमा बेदबहादुर, महासचिवमा हुमबहादुर गुरुङ

नेपाल लोकतान्त्रिक तमु संघको संयोजकमा बेदबहादुर, महासचिवमा हुमबहादुर गुरुङ

रुपा तमु समाजको २८ औं वार्षिक साधारणसभा सम्पन्न

रुपा तमु समाजको २८ औं वार्षिक साधारणसभा सम्पन्न

स्वर्गीय मेनकाजी गुरुङस्मृति अक्षयकोषमा ८ लाख

स्वर्गीय मेनकाजी गुरुङस्मृति अक्षयकोषमा ८ लाख

तामाङ महिला घेदुङको तीन दिने नेतृत्व विकास तालिम सम्पन्न

तामाङ महिला घेदुङको तीन दिने नेतृत्व विकास तालिम सम्पन्न

दैलो न्युज । न्याय र समानताको संवाहक

© 2022 Dailo News - Designed by MPG Solution.

Navigate Site

  • About Us
  • Blog
  • Contact Us
  • Dailo News
  • प्रिती बाट युनिकोड

Follow Us