२०७९ साउन २६, बिहिबार
August 11, 2022
प्रिती बाट युनिकोड
दैलो न्युज । न्याय र समानताको संवाहक
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्थानीय
  • अन्तराष्ट्रिय
  • अर्थ/बजार
  • स्वास्थ्य
  • खेलकुद
  • साहित्य
  • सुचना प्रविधि
  • मनोरञ्जन
    • तस्बिर
    • भिडियो
  • विविध
    • फोटो फिचर
    • बिचार
    • प्रेरक विषयवस्तु
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्थानीय
  • अन्तराष्ट्रिय
  • अर्थ/बजार
  • स्वास्थ्य
  • खेलकुद
  • साहित्य
  • सुचना प्रविधि
  • मनोरञ्जन
    • तस्बिर
    • भिडियो
  • विविध
    • फोटो फिचर
    • बिचार
    • प्रेरक विषयवस्तु
कुनै परिणाम छैन
View All Result
दैलो न्युज । Dailo News
कुनै परिणाम छैन
View All Result

प्रधानमन्त्री केपी ओलीलाई तमु धिं नेपालले पठायो ज्ञापन पत्र

दैलो न्युज दैलो न्युज
चैत्र ३, २०७५ १५:५२ मा प्रकाशित
प्रधानमन्त्री केपी ओलीलाई तमु धिं नेपालले पठायो ज्ञापन पत्र
ShareTweetPin

हुम तमु

पोखरा, ३ चैत्र

तमु धिं नेपालले नेपाल सरकारका प्रधानमन्त्री केपी ओलीलाई ज्ञापन पत्र पठाएको छ।

विप्लव माओवादीसहित असन्तुष्ट आदिवासी जनजाति, थारु, मधेशी लगायतलाई वार्ता मार्फत उनीहरुको माग पुरा गर्दै शान्ति कायम गर्न, तमु ल्होछारमा सार्वजनिक विदा पाउनुपर्ने, सिंहप्रसाद तमुले बम विष्फोटमा परी जीवन गुमाउनु परेको, बैदेशिक रोजगार संघका अध्यक्ष रोहन तमुको घरमा बम बिष्फोट घटनाको दोषीलाई कारवाही, पवित्र बस्त्र खादाकाबारेमा समाजमा द्धेष फैलाउन खोज्नेलाई कारवाही लगायतको माग समेटिएको ज्ञापनपत्र कास्कीका प्रमुख जिल्ला अधिकारी चक्रबहादुर बुढा मार्फत पठाएको हो। उक्र ज्ञापन पत्र तमु धिं नेपालकी अध्यक्ष कर्म तमुले प्रमुख जिल्ला अधिकारीलाई हस्तान्तरण गर्नुभएको हो।

ज्ञापनपत्र ग्रहण गर्नुहुदै प्रजिअ बुढाले तमु धिं नेपालको मागपत्र तत्कालै गृहमन्त्रालय मार्फत प्रधानमन्त्रीलाई पठाउने बताउनुभयो। समसामयिक चासोका विषयमा तमु धिं नेपालले झकझकाउने कार्यले सबैलाई सचेत बनाउने अपेक्षा गर्नुहुदै समाजमा शान्ति स्थापनाका लागि तमु धिंको भुमिकाका लागि अनुरोध समेत गर्नुभयो।

विज्ञप्तिमा भनिएको छ, “खुशी नेपाली,समृद्ध नेपाल” नारा लिएको खड्गप्रसाद शर्मा ओलीज्युको नेतृत्वको सरकार गठनले वर्षदेखि नाघी सकेको छ।नेपाल र नेपाली जनताको समृद्धिको सपना साकार पार्न सक्ने मार्ग प्रशस्त्र भएको दुईतिहाईको सरकारले मुलुक निर्माणका लागि धेरै कामको थालनीको फड्को मार्नुपर्नेमा फेरि पनि मुलुकमा द्वन्द्वको कालो बादल मडारिएको छ। सरकार दुइतिहाइबाट बुहमततर्फ झरेको छ। ओली सरकारले नेत्रबिक्रम चन्द्र विप्लव नेतृत्व नेकपा माओवादीलाई प्रतिबन्धित बनाएको छ भने विप्लव नेकपा माओवादीले दोश्रो जनयुद्ध समेत घोषणाले मुलुकमा शान्तिपुर्ण शान्ति खलबलिएको छ। हामी गोला बारुद्ध होइन, सबैको आत्मसम्मान हुने समृद्ध नेपाल चाहेका छौं।

त्यसैले, विप्लव माओवादीसहित असन्तुष्ट आदिवासी जनजाति, थारु, मधेशी लगायतलाई वार्ता मार्फत उनीहरुको माग पुरा गर्दै शान्ति कायम गर्न सरकार समक्ष तमु धिं नेपालले माग गरेको छ।

यसै क्रममा फाल्गुण १० गते शुक्रवार ललितपुर भैसीपाटीस्थित एनसेल टावरमा ७ः४५ बजे बम विष्फाोट घटनामा लमजुङ स्थायी घर भई ललिपुर भैसीपाटी निवासी वर्ष ४९ का सर्वसाधारण नागरिक ंिसंहप्रसाद गुरुङको दुखद मृत्यु र फागुण २४ गते बेलुकी ७ः४० बजे तमु धिं नेपालका आजीवन सदस्य एवं पुर्व कार्यसमिति सदस्य नन्दकुमारी तमुको सुपुत्र बैदेशिक रोजगार व्यावसायी संघको अध्यक्ष रोहण गुरुङको घरमा गरिएको बम विष्फोट भएको दुःखद घटनाको तमु धिं नेपालले भत्र्सना गरेको छ।

स्वर्गीय सिंहप्रसाद गुरुङलाई भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै उहाँको उचित सम्मान, आश्रित परिवारलाई उचित क्षतिपूर्ति (राहत)को व्यवस्था, बालबच्चलाई राज्यले शिक्षादिक्षाको पुर्ण व्यवस्थाका साथ दोषीलाई कारवाही माग ज्ञापन मार्फत गरिएको छ।

बैदेशिक रोजगार व्यावसायी संघको अध्यक्ष गुरुङको घरमा भएको क्षतिको तत्काल क्षतिपूर्तिको व्यवस्था, गुरुङ र उहाँको परिवारको जिउधनको सुरक्षाको लागि आवश्यक शान्ति सुरक्षाको व्यवस्थाको गरियोस् साथै राज्यका हरेक नागरिकले स्वतन्त्रापूर्वक बाच्न पाउने, व्यवसाय तथा आय आर्जन गर्न पाउने संविधान प्रदत्त अधिकारको सुनिश्चितता गर्दै घटनाको घाइतेको पुर्ण उपचारको व्यवस्थाका साथै घटनाको छानविन गरी दोषीलाई कडा कारवाही गर्न माग तमु धिंले गरेको छ।

यसरी नै बहुजातिय, बहुसाँस्कृतिक, विविधताको मुलुक नेपालमा नेपाल सरकारले २०७६ सालको सार्वजनिक विदाको निर्णय प्रति हाम्रो ध्यानाकर्षण भएको छ। देशको ३१ प्रतिशत जनसंख्या रहेका जनसमुदायलाई आम नेपाली सम्झी सार्वजनिक १५ दिनको विदामा ११ दिन उनीहरुकै लागि र ३७ प्रतिशत आदिवासी जनजातिले प्राप्त गरेको ५ दिनको सार्वजनिक विदा कटौतीले विदामा समेत विभेद भएकोमा हाम्रो विरोध रहेको छ। १५ दिन सार्वजनिक विदा एवं सट्टा विदाको नाउमा तमु ल्होछार लगायतका आदिवासी जनजातिका पर्वहरुमा क्षेत्र र समुदाय विशेष गरी पर्वलाई संकुचिन गरिनु आपत्तिजनक छ। तमु ल्होछारमा सार्वजनिक रुपमा देशैभरको विदाको माग गरिएको छ।

तमु धिं नेपालकी अध्यक्ष कर्म तमुद्धारा हस्ताक्षरित ज्ञापन पत्रमार्फत धर्मनिरपेक्ष र सामाजिक सद्भावयुक्त देश नेपालमा केही समयदेखि पवित्र बस्त्र खादाकाबारे भ्रम फैलाउदै समाजमा द्धेष फैलाउन उद्धत रहने तत्वलाई कारबाही गर्न तमु धिं नेपालले माग गरेको छ।

प्रतिक्रिया लेख्नुहोस्:-

यस संग सम्बन्धित

नेपाल लोकतान्त्रिक तमु संघको संयोजकमा बेदबहादुर, महासचिवमा हुमबहादुर गुरुङ

नेपाल लोकतान्त्रिक तमु संघको संयोजकमा बेदबहादुर, महासचिवमा हुमबहादुर गुरुङ

रुपा तमु समाजको २८ औं वार्षिक साधारणसभा सम्पन्न

रुपा तमु समाजको २८ औं वार्षिक साधारणसभा सम्पन्न

स्वर्गीय मेनकाजी गुरुङस्मृति अक्षयकोषमा ८ लाख

स्वर्गीय मेनकाजी गुरुङस्मृति अक्षयकोषमा ८ लाख

तामाङ महिला घेदुङको तीन दिने नेतृत्व विकास तालिम सम्पन्न

तामाङ महिला घेदुङको तीन दिने नेतृत्व विकास तालिम सम्पन्न

भारतमा रोकिएको १० लाख डोज ‘कोभिसिल्ड’खोप अर्को साता आइपुग्ने

भारतमा रोकिएको १० लाख डोज ‘कोभिसिल्ड’खोप अर्को साता आइपुग्ने

तमु धिंको नवनिर्मित भवन तथा कर्मद्वारको उद्घाटन सम्पन्न

तमु धिंको नवनिर्मित भवन तथा कर्मद्वारको उद्घाटन सम्पन्न

सर्वाधिक पढिएका

नेपाल लोकतान्त्रिक तमु संघको संयोजकमा बेदबहादुर, महासचिवमा हुमबहादुर गुरुङ
राजनीति

नेपाल लोकतान्त्रिक तमु संघको संयोजकमा बेदबहादुर, महासचिवमा हुमबहादुर गुरुङ

रुपा तमु समाजको २८ औं वार्षिक साधारणसभा सम्पन्न
अर्थ/बजार

रुपा तमु समाजको २८ औं वार्षिक साधारणसभा सम्पन्न

स्वर्गीय मेनकाजी गुरुङस्मृति अक्षयकोषमा ८ लाख
मनोरञ्जन

स्वर्गीय मेनकाजी गुरुङस्मृति अक्षयकोषमा ८ लाख

तामाङ महिला घेदुङको तीन दिने नेतृत्व विकास तालिम सम्पन्न
समाचार

तामाङ महिला घेदुङको तीन दिने नेतृत्व विकास तालिम सम्पन्न

भारतमा रोकिएको १० लाख डोज ‘कोभिसिल्ड’खोप अर्को साता आइपुग्ने
समाचार

भारतमा रोकिएको १० लाख डोज ‘कोभिसिल्ड’खोप अर्को साता आइपुग्ने

तमु धिंको नवनिर्मित भवन तथा कर्मद्वारको उद्घाटन सम्पन्न
समाचार

तमु धिंको नवनिर्मित भवन तथा कर्मद्वारको उद्घाटन सम्पन्न

भर्खरै

नेपाल लोकतान्त्रिक तमु संघको संयोजकमा बेदबहादुर, महासचिवमा हुमबहादुर गुरुङ

नेपाल लोकतान्त्रिक तमु संघको संयोजकमा बेदबहादुर, महासचिवमा हुमबहादुर गुरुङ

रुपा तमु समाजको २८ औं वार्षिक साधारणसभा सम्पन्न

रुपा तमु समाजको २८ औं वार्षिक साधारणसभा सम्पन्न

स्वर्गीय मेनकाजी गुरुङस्मृति अक्षयकोषमा ८ लाख

स्वर्गीय मेनकाजी गुरुङस्मृति अक्षयकोषमा ८ लाख

तामाङ महिला घेदुङको तीन दिने नेतृत्व विकास तालिम सम्पन्न

तामाङ महिला घेदुङको तीन दिने नेतृत्व विकास तालिम सम्पन्न

दैलो न्युज । न्याय र समानताको संवाहक

© 2022 Dailo News - Designed by MPG Solution.

Navigate Site

  • About Us
  • Blog
  • Contact Us
  • Dailo News
  • प्रिती बाट युनिकोड

Follow Us