२०७९ जेष्ठ २, सोमवार
May 16, 2022
प्रिती बाट युनिकोड
दैलो न्युज । न्याय र समानताको संवाहक
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्थानीय
  • अन्तराष्ट्रिय
  • अर्थ/बजार
  • स्वास्थ्य
  • खेलकुद
  • साहित्य
  • सुचना प्रविधि
  • मनोरञ्जन
    • तस्बिर
    • भिडियो
  • विविध
    • फोटो फिचर
    • बिचार
    • प्रेरक विषयवस्तु
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्थानीय
  • अन्तराष्ट्रिय
  • अर्थ/बजार
  • स्वास्थ्य
  • खेलकुद
  • साहित्य
  • सुचना प्रविधि
  • मनोरञ्जन
    • तस्बिर
    • भिडियो
  • विविध
    • फोटो फिचर
    • बिचार
    • प्रेरक विषयवस्तु
कुनै परिणाम छैन
View All Result
दैलो न्युज । Dailo News
कुनै परिणाम छैन
View All Result

पोखरा २३ का आदिवासी जनजातिलाई उद्घोषण तालिम शुरु

दैलो न्युज दैलो न्युज
चैत्र ८, २०७५ १४:५२ मा प्रकाशित
पोखरा २३ का आदिवासी जनजातिलाई उद्घोषण तालिम शुरु
ShareTweetPin

हुम तमु

पोखरा, ८ चैत्र ।

पोखरा महानगरपालिका वडा नं. २३ का आदिवासी जनजातिहरुलाई उद्घोषण तालिम शुरु भएको छ।

पोखरा महानगरपालिका वडा नं. २३ को सहयोगमा आदिवासी जनजाति समन्वय समिति वडा नं.२३ द्धारा आयोजित तीनदिने तालिमको वडाका कार्यबाहक अध्यक्ष भरतराज भण्डारीले व्यानरमा हस्ताक्षर गर्दै उद्घाटन गर्नुभएको हो।

प्रमुख अतिथि भण्डारीले तालिमको सफलताको शुभकामना व्यक्त गर्नुहुदै आदिवासी जनजातिको बोली ठाँउमा पुग्न नसकिरहेको अवस्थामा उद्घोषण तालिम फलदायी हुने विश्वास व्यक्त गर्नुभयो। उ्दघोषण तालिमसँगै व्यक्तित्व विकासको तालिम समेत जरुरी रहेको भन्नुहुदै हिजोको जसरी आदिवासी जनजातिहरुको अहिले क्षत्री बाहुन भन्दा कमजोर नभएको दावी गर्नुभयो। आदिवासी जनजातिलाई राज्यले प्राथमिकतामा राखेर कोटाकै व्यवस्था गरेको भन्नुहुदै आदिवासी जनजाति, गैरआदिवासी जनजाति सबै समान रहेको उहाँको भनाई थियो।

उद्घाटन कार्यक्रमको अध्यक्षता ग्रहण गर्नुभएको आदिवासी जनजाति समन्वय समितिका अध्यक्ष रनबहादुर रानाले विगतदेखि आदिवासी विभेदमा पारिदै आएकाले अब समान अधिकार पाउनुपर्ने बताउनुभयो। उहाले आदिवासी जनजातिको हातमा डाडु पनियो आउनुपर्छ भन्नुभयो।

कार्यक्रममा स्वागत मन्तव्य व्यक्त गर्नुहुदै उपाध्यक्ष धनबहादुर गुरुङले आदिवासी जनजातिहरु कसै अन्याय सहदैनन भन्नुहुदै अब गोरे बहादुर खपाङ्गी, डा.हर्क गुरुङ, डा.महाबीर पुन जस्तो बन्नुपर्ने बताउनुभयो।

कार्यक्रमको सञ्चालन लक्ष्मी गुरुङले गर्नुभएको थियो।

तालिमको पहिलो दिन प्रशिक्षकद्वय नेपाल आदिवासी जनजाति पत्रकार महासंघ(फोनिज)का प्रदेश इञ्चार्ज तथा कास्की आवाज दैनिकका सम्पादक हुमबहादुर गुरुङ र नेपाल पत्रकार महासंघ प्रदेश सचिव तथा कास्की आवाज दैनिक पत्रिकाका कार्यकारी सम्पादक रुद्र श्रीस मगरले उद्घोषणकलाका बारेमा सैद्धान्तिक ज्ञानका साथै अभ्यास गराउनुभएको थियो।

तालिममा पोखरा महानगरपालिका वडा नं. २३ मा बसोवास गर्ने आदिवासी जनजाति गुरुङ, मगर, भुजेल गरी ३५ जनाको सहभागीताका रहेको छ।

प्रतिक्रिया लेख्नुहोस्:-

यस संग सम्बन्धित

रुपा तमु समाजको २८ औं वार्षिक साधारणसभा सम्पन्न

स्वर्गीय मेनकाजी गुरुङस्मृति अक्षयकोषमा ८ लाख

तामाङ महिला घेदुङको तीन दिने नेतृत्व विकास तालिम सम्पन्न

भारतमा रोकिएको १० लाख डोज ‘कोभिसिल्ड’खोप अर्को साता आइपुग्ने

तमु धिंको नवनिर्मित भवन तथा कर्मद्वारको उद्घाटन सम्पन्न

व्यक्ति होइन, पार्टीलाई स्थापित गर्नुपर्ने टोलि नेताहरुको निष्कर्ष

सर्वाधिक पढिएका

रुपा तमु समाजको २८ औं वार्षिक साधारणसभा सम्पन्न
अर्थ/बजार

रुपा तमु समाजको २८ औं वार्षिक साधारणसभा सम्पन्न

स्वर्गीय मेनकाजी गुरुङस्मृति अक्षयकोषमा ८ लाख
मनोरञ्जन

स्वर्गीय मेनकाजी गुरुङस्मृति अक्षयकोषमा ८ लाख

तामाङ महिला घेदुङको तीन दिने नेतृत्व विकास तालिम सम्पन्न
समाचार

राजनीति

व्यक्ति होइन, पार्टीलाई स्थापित गर्नुपर्ने टोलि नेताहरुको निष्कर्ष

भर्खरै

रुपा तमु समाजको २८ औं वार्षिक साधारणसभा सम्पन्न

रुपा तमु समाजको २८ औं वार्षिक साधारणसभा सम्पन्न

स्वर्गीय मेनकाजी गुरुङस्मृति अक्षयकोषमा ८ लाख

स्वर्गीय मेनकाजी गुरुङस्मृति अक्षयकोषमा ८ लाख

तामाङ महिला घेदुङको तीन दिने नेतृत्व विकास तालिम सम्पन्न

तामाङ महिला घेदुङको तीन दिने नेतृत्व विकास तालिम सम्पन्न

भारतमा रोकिएको १० लाख डोज ‘कोभिसिल्ड’खोप अर्को साता आइपुग्ने

भारतमा रोकिएको १० लाख डोज ‘कोभिसिल्ड’खोप अर्को साता आइपुग्ने

दैलो न्युज । न्याय र समानताको संवाहक

© 2022 Dailo News - Designed by MPG Solution.

Navigate Site

  • About Us
  • Blog
  • Contact Us
  • Dailo News
  • प्रिती बाट युनिकोड

Follow Us