मोहन तामाङ्ग
पोखरा ९ चैत्र :शनिबार पोखरामा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उपप्रधानमन्त्री एवं स्वास्थ्य मन्त्रि उपेन्द्र यादवले अबको सरकारको मुख्य उद्देश्य आर्थिक विकास रहेको र आर्थिक बिकासको लागि सविधान संसोधन अपरिहार्य रहेको जिकिर गर्नु भयो साथै अहिले सरकारमा रहनुको मुख्य उद्देश्य संसोधन नै रहेकोले त्यसमा कुनै शंका नरहेको बताउनु भयो।
एक पत्रकारको जिज्ञ्नासा लाइ सम्बोधन गर्दै उपप्रधन्मत्रीले भन्नु भयो “हाम्रो देशमा स्वाश्थ्य शिक्षा कृषि यी तिन चिज अति आवश्यकीय र कहिल्यै प्राथमिकतामा नपर्ने चिज हुन” त्यसैले आगामी बजेटमा स्वाश्थ्य क्षेत्रमा बजेट बढाउदै लैजाने र सरकारी अस्पातालको गुणस्तर ब्रिद्दि गर्दै लैजाने प्रतिबद्दता जनाउनु भयो।
शनिबार पोखरामा आयोजित अगुवा कार्यकर्ता भेतघट कार्यक्रमलाइ सम्बोधन गर्दै हिमल ,पहाड ,तराई सबै उत्पिडिद जनताको एउटै विकल्प वैकल्पिक राजनीतक शक्ति संघिय समाजवादी फोरम रहेको र त्यसको लागि आफु एक कदम पनि पछि नहट्ने समेत बताउनु भयो ।
प्रतिक्रिया लेख्नुहोस्:-