२०७९ जेष्ठ ७, शनिबार
May 21, 2022
प्रिती बाट युनिकोड
दैलो न्युज । न्याय र समानताको संवाहक
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्थानीय
  • अन्तराष्ट्रिय
  • अर्थ/बजार
  • स्वास्थ्य
  • खेलकुद
  • साहित्य
  • सुचना प्रविधि
  • मनोरञ्जन
    • तस्बिर
    • भिडियो
  • विविध
    • फोटो फिचर
    • बिचार
    • प्रेरक विषयवस्तु
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्थानीय
  • अन्तराष्ट्रिय
  • अर्थ/बजार
  • स्वास्थ्य
  • खेलकुद
  • साहित्य
  • सुचना प्रविधि
  • मनोरञ्जन
    • तस्बिर
    • भिडियो
  • विविध
    • फोटो फिचर
    • बिचार
    • प्रेरक विषयवस्तु
कुनै परिणाम छैन
View All Result
दैलो न्युज । Dailo News
कुनै परिणाम छैन
View All Result

पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरामा एम आर आई सेवा उद्घाटन

दैलो न्युज दैलो न्युज
चैत्र १०, २०७५ १४:५८ मा प्रकाशित
पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरामा एम आर आई सेवा उद्घाटन
ShareTweetPin

हुम तमु

पोखरा, १० चैत्र: पोखरा स्वास्थ्य विज्ञान प्रतिण्ठान पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरामा शुरु गरिएको एम आर आई सेवाको नेपाल सरकारका उपप्रधान, स्वास्थ्य तथा जनसंख्यामन्त्री उपेन्द्र यादवले उद्घाटन गर्नुभएको छ। आइतवार अस्पतालमा एक कार्यक्रमका विच मन्त्री यादवले रिबन काटेर एम आर आई सेवाको विधिवत उद्घाटन गर्नुभएको हो।

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पश्चिमाञ्चल क्षेत्रीय अस्पताललाई पश्चिम नेपालको मात्रै नभएर नेपालकै गौरबको प्रतिष्ठान बनाउन सबैको सहकार्यको लागि आग्रह गर्नुभयो। गतवर्षको बजेटमा स्वास्थ्य मन्त्रालयलाई ४.४ प्रतिशत बजेट विनियोजन गरिएकोमा ४ प्रतिशत तलबभक्ता र ०.४ प्रतिशत मात्रै स्वास्थ्य सेवाका लागि भएकाले स्वास्थ्य क्षेत्रले फड्को मार्न नगसकेकोले अहिलेको बजेटमा स्वास्थ्य क्षेत्रमा करिब १० प्रतिशत बजेट छ्ुट्याउनुपर्छ भन्नुहुदै राज्यको श्रोत साधनले मात्रै नभई गैरसरकारी, दाताहरुबाट स्वास्थ्य क्षेत्रमा लगानी अभिवृद्धि गर्नुपर्नेमा उहाँको आग्रह थियो। २१ हजार चिकित्सक आवाश्यक भएको नेपालमा १४ सय चिकित्सकले सेवा पुर्याइरहनु भएको जानकारी दिनुहुदै जनशक्ति, श्रोत साधनको अधिकतम उपयोग गर्दै जनतालाई गुणस्तरीय सेवाका दिनुपर्ने उहाँको भनाई थियो।

विकासको योजना बनाऔं, चरणगत विकासलाई जोड दिदै उहाँले काठमाण्डौं पछिको गुणस्तरीय स्वास्थ सेवा, सुविधा सम्पन्न र पठन पाठन तथा अनुसन्धान हुने स्वास्थ्य विज्ञान प्रतिष्ठानको रुपमा विकास गर्न सरकार जुटिरहेको उहाँको भनाई थियो।

एम आर आई सेवाको उद्घाटन पश्चात प्रतिष्ठानका सहकुलपति समेत रहनु भउका मन्त्री यादवले सरकारी अस्पतालहरुमा उपकरण छिटो विग्रने र मर्मत गर्न नसक्ने किन हुन्छ भनि प्रश्न गर्नुहुदै एकपटक सरकारी र निजी अस्पतालमा शुरु गरिएको उपकरण नीजीले सेवा दिइरहेको हुन्छ सरकारी थन्केर बस्नुको अर्थ केहो भन्दै हिफाजत र समयमै मर्मत संभार जरुरी रहेको बताउनुभयो।

वगरको मुटु केन्द्र स्थापना गर्ने जग्गमा आवाश्यक भवन, उपकरण र जनशक्तिका लागि पहल हुने बताउनुहुदै यो वर्ष डिपिआर तयार गरी बहुवर्षिय योजनामा समावेश गर्ने उहाँको भनाइ थियो।

स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपतिको अध्यक्षतामा भएको कार्यक्रममा उहाँले फागुनदेखि एम आर आइ सेवा शुरु भए पनि औपचारिक उद्घाटन मन्त्रीज्युबाट आइतबार मात्रै गरिएको बताउनुभयो। अब सिटी क्यान, स्नातकोत्तर तहको अध्ययनका लागि तयारी पुरा भएकाले अध्ययन अध्यापनका लागि अनुमतिको माग गर्नुभयो। उद्घाटन कार्यक्रमका अस्पतालका कार्यकारी निर्देशक अजुृर्न आचार्यले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो।

प्रतिक्रिया लेख्नुहोस्:-

यस संग सम्बन्धित

रुपा तमु समाजको २८ औं वार्षिक साधारणसभा सम्पन्न

रुपा तमु समाजको २८ औं वार्षिक साधारणसभा सम्पन्न

स्वर्गीय मेनकाजी गुरुङस्मृति अक्षयकोषमा ८ लाख

स्वर्गीय मेनकाजी गुरुङस्मृति अक्षयकोषमा ८ लाख

तामाङ महिला घेदुङको तीन दिने नेतृत्व विकास तालिम सम्पन्न

तामाङ महिला घेदुङको तीन दिने नेतृत्व विकास तालिम सम्पन्न

भारतमा रोकिएको १० लाख डोज ‘कोभिसिल्ड’खोप अर्को साता आइपुग्ने

भारतमा रोकिएको १० लाख डोज ‘कोभिसिल्ड’खोप अर्को साता आइपुग्ने

तमु धिंको नवनिर्मित भवन तथा कर्मद्वारको उद्घाटन सम्पन्न

तमु धिंको नवनिर्मित भवन तथा कर्मद्वारको उद्घाटन सम्पन्न

व्यक्ति होइन, पार्टीलाई स्थापित गर्नुपर्ने टोलि नेताहरुको निष्कर्ष

व्यक्ति होइन, पार्टीलाई स्थापित गर्नुपर्ने टोलि नेताहरुको निष्कर्ष

सर्वाधिक पढिएका

रुपा तमु समाजको २८ औं वार्षिक साधारणसभा सम्पन्न
अर्थ/बजार

रुपा तमु समाजको २८ औं वार्षिक साधारणसभा सम्पन्न

स्वर्गीय मेनकाजी गुरुङस्मृति अक्षयकोषमा ८ लाख
मनोरञ्जन

स्वर्गीय मेनकाजी गुरुङस्मृति अक्षयकोषमा ८ लाख

तामाङ महिला घेदुङको तीन दिने नेतृत्व विकास तालिम सम्पन्न
समाचार

राजनीति

व्यक्ति होइन, पार्टीलाई स्थापित गर्नुपर्ने टोलि नेताहरुको निष्कर्ष

भर्खरै

रुपा तमु समाजको २८ औं वार्षिक साधारणसभा सम्पन्न

रुपा तमु समाजको २८ औं वार्षिक साधारणसभा सम्पन्न

स्वर्गीय मेनकाजी गुरुङस्मृति अक्षयकोषमा ८ लाख

स्वर्गीय मेनकाजी गुरुङस्मृति अक्षयकोषमा ८ लाख

तामाङ महिला घेदुङको तीन दिने नेतृत्व विकास तालिम सम्पन्न

तामाङ महिला घेदुङको तीन दिने नेतृत्व विकास तालिम सम्पन्न

भारतमा रोकिएको १० लाख डोज ‘कोभिसिल्ड’खोप अर्को साता आइपुग्ने

भारतमा रोकिएको १० लाख डोज ‘कोभिसिल्ड’खोप अर्को साता आइपुग्ने

दैलो न्युज । न्याय र समानताको संवाहक

© 2022 Dailo News - Designed by MPG Solution.

Navigate Site

  • About Us
  • Blog
  • Contact Us
  • Dailo News
  • प्रिती बाट युनिकोड

Follow Us