२०७९ साउन २६, बिहिबार
August 11, 2022
प्रिती बाट युनिकोड
दैलो न्युज । न्याय र समानताको संवाहक
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्थानीय
  • अन्तराष्ट्रिय
  • अर्थ/बजार
  • स्वास्थ्य
  • खेलकुद
  • साहित्य
  • सुचना प्रविधि
  • मनोरञ्जन
    • तस्बिर
    • भिडियो
  • विविध
    • फोटो फिचर
    • बिचार
    • प्रेरक विषयवस्तु
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्थानीय
  • अन्तराष्ट्रिय
  • अर्थ/बजार
  • स्वास्थ्य
  • खेलकुद
  • साहित्य
  • सुचना प्रविधि
  • मनोरञ्जन
    • तस्बिर
    • भिडियो
  • विविध
    • फोटो फिचर
    • बिचार
    • प्रेरक विषयवस्तु
कुनै परिणाम छैन
View All Result
दैलो न्युज । Dailo News
कुनै परिणाम छैन
View All Result

उत्तरी मकवानपुरमा अझै चम्किँदै थाहा कला केन्द्र, वैशाख १ मा नयाँ अभियान घोषणा

दैलो न्युज दैलो न्युज
चैत्र ११, २०७५ ०५:०७ मा प्रकाशित
उत्तरी मकवानपुरमा अझै चम्किँदै थाहा कला केन्द्र, वैशाख १ मा नयाँ अभियान घोषणा
ShareTweetPin

कौशिला वाईवा/मकवानपुर
थाहा नगरपालिका चैत्र ११ गते/   थाहा कला केन्द्र मकवानपुरले आउँदो नयाँ वर्षको अवसर पारेर बैशाख १ गते नयाँ वर्षकै दिन नयाँ अभियान घोषणा गर्ने भएको छ । थाहा कलाकेन्द्रको अफिसियल फेसबुक पेज मार्फत उक्त कार्यक्रमको घोषणा गरेको हो ।

सामाजिक सञ्जाल फेसबुक पेजमा #नयाँ वर्ष २०७६ सालको पावन अवसरमा यहि वैशाख १ गते यस थाहा कलाकेन्द्रको आगामी नयाँ योजना सहितको नयाँ अभियानको घोषणा कार्यक्रम तथा हाल सञ्चालित ईसरोकार टिभिको उत्सव समारोह विषेश कार्यक्रमको साथमा हुने भएकोले समस्त थाहा कलाकेन्द्रका सदस्य तथा सम्पूर्ण सरोकारवालाहरुलाई उक्त कार्यक्रममा सरिक भैदिनुहुन विनम्र अनुरोध छ ।# भनेर लेखिएको सुचनामा शिखरकोट थाहा कलाकेन्द्रको आफ्नै कार्यालयमा उपस्थितिको लागि आह्वान गरेको छ । कार्यक्रममा हाल थाहा नगरपालिकामा केन्द्रित रहेर विविध कार्यक्रम प्रसारण गर्दै आएको युटुभ च्यानल ईसरोकार टिभिले थोरै समयमै पनि अत्यन्तै लोकप्रियता जमाउँदै १० हजार भन्दा बढि सब्स्क्राईब सदस्य, पाएकोमा विषेश खुसी साँटासाँट कार्यक्रम सहित विषेश सामारोहको विचमा केक काटेर भावि निति तथा योजना तय गरिने थाहा कला केन्द्रका अध्यक्ष सानोबाबु मुक्तानले रेडियो आवाजलाई जानकारी दिएका छन् ।

२०७२ साल जेष्ठ ९ गते औपचारिक घोषणा गरि स्थापना गरिएको थाहा कला केन्द्र विगत देखि वर्तमानसम्म फरक फरक अभियानको रुपमा प्रस्तुत हुँदै आईरहेको छ । थाहा कला केन्द्रले आयोजना गरेको मकवानपुर जिल्लामै पहिलो पटक अडिसनहरु सहितको जिल्ला स्तरीय एकल गायन प्रतियोगिता मकवानपुर आईडल कला केन्द्रको चिनारी बनेको थियो । त्यस लगत्तै थाहा केन्द्रले, कला संस्कृति देशको पहिचान यसको संरक्षण हाम्रो अभियान भन्ने आफ्नो मूल नारालाइ आत्मसाथ गर्दै कला र संस्कृति जगतमा अत्यधिक क्रियाशिलता जगाउँदै यसै माध्यमबाट समाजमा विद्यमान समस्या आत्महत्या, बालबिवाह, सामाजिक विकृति विसंगति लगायतका समस्याहरु न्युनिकरण प्रयास स्वरुप उत्तरी मकवानपुर मै पहिलो पटक नेपाली कथानक चलचित्र परिवर्तित मनको संवाहक कल्चर नामक चलचित्र निर्माण गर्न समेत सफल भईसकेको छ ।

आफ्नो सम्पूर्ण सदस्यहरुलाई निशुल्क रुपमा कलाकारिताका कक्षाहरु सञ्चालन गर्दै आईरहेको थाहा कला केन्द्रले हालससम्म उक्त चलचित्र मकवानपुर जिल्लाको विभिन्न १३ स्थानमा १७ औ पटक च्यारिटि शो समेत गरिसकेको छ । विभिन्न नयाँ समाजिक अभियानहरु सञ्चालन गर्दै आईरहेको कला केन्द्रले आगामी अभियान भने खुलाएको छैन । आगामि अभियान वैशाख १ गतेकै समारोहमा घोषणा गरिने कला केन्द्रको सञ्चार संयोजक कौशिला वाईवाले जानकारी दिएका छन् । थाहा कला केन्द्र मकवानपुर जिल्लाकै स्थापित, व्यवस्थित अनि फरक ढंकको अभियान चाल्ने एक मात्रै कला केन्द्र हो जसको आफ्नै परिचय गीत समेत रहेको छ ।

प्रतिक्रिया लेख्नुहोस्:-

यस संग सम्बन्धित

नेपाल लोकतान्त्रिक तमु संघको संयोजकमा बेदबहादुर, महासचिवमा हुमबहादुर गुरुङ

नेपाल लोकतान्त्रिक तमु संघको संयोजकमा बेदबहादुर, महासचिवमा हुमबहादुर गुरुङ

रुपा तमु समाजको २८ औं वार्षिक साधारणसभा सम्पन्न

रुपा तमु समाजको २८ औं वार्षिक साधारणसभा सम्पन्न

स्वर्गीय मेनकाजी गुरुङस्मृति अक्षयकोषमा ८ लाख

स्वर्गीय मेनकाजी गुरुङस्मृति अक्षयकोषमा ८ लाख

तामाङ महिला घेदुङको तीन दिने नेतृत्व विकास तालिम सम्पन्न

तामाङ महिला घेदुङको तीन दिने नेतृत्व विकास तालिम सम्पन्न

भारतमा रोकिएको १० लाख डोज ‘कोभिसिल्ड’खोप अर्को साता आइपुग्ने

भारतमा रोकिएको १० लाख डोज ‘कोभिसिल्ड’खोप अर्को साता आइपुग्ने

तमु धिंको नवनिर्मित भवन तथा कर्मद्वारको उद्घाटन सम्पन्न

तमु धिंको नवनिर्मित भवन तथा कर्मद्वारको उद्घाटन सम्पन्न

सर्वाधिक पढिएका

नेपाल लोकतान्त्रिक तमु संघको संयोजकमा बेदबहादुर, महासचिवमा हुमबहादुर गुरुङ
राजनीति

नेपाल लोकतान्त्रिक तमु संघको संयोजकमा बेदबहादुर, महासचिवमा हुमबहादुर गुरुङ

रुपा तमु समाजको २८ औं वार्षिक साधारणसभा सम्पन्न
अर्थ/बजार

रुपा तमु समाजको २८ औं वार्षिक साधारणसभा सम्पन्न

स्वर्गीय मेनकाजी गुरुङस्मृति अक्षयकोषमा ८ लाख
मनोरञ्जन

स्वर्गीय मेनकाजी गुरुङस्मृति अक्षयकोषमा ८ लाख

तामाङ महिला घेदुङको तीन दिने नेतृत्व विकास तालिम सम्पन्न
समाचार

तामाङ महिला घेदुङको तीन दिने नेतृत्व विकास तालिम सम्पन्न

भारतमा रोकिएको १० लाख डोज ‘कोभिसिल्ड’खोप अर्को साता आइपुग्ने
समाचार

भारतमा रोकिएको १० लाख डोज ‘कोभिसिल्ड’खोप अर्को साता आइपुग्ने

तमु धिंको नवनिर्मित भवन तथा कर्मद्वारको उद्घाटन सम्पन्न
समाचार

तमु धिंको नवनिर्मित भवन तथा कर्मद्वारको उद्घाटन सम्पन्न

भर्खरै

नेपाल लोकतान्त्रिक तमु संघको संयोजकमा बेदबहादुर, महासचिवमा हुमबहादुर गुरुङ

नेपाल लोकतान्त्रिक तमु संघको संयोजकमा बेदबहादुर, महासचिवमा हुमबहादुर गुरुङ

रुपा तमु समाजको २८ औं वार्षिक साधारणसभा सम्पन्न

रुपा तमु समाजको २८ औं वार्षिक साधारणसभा सम्पन्न

स्वर्गीय मेनकाजी गुरुङस्मृति अक्षयकोषमा ८ लाख

स्वर्गीय मेनकाजी गुरुङस्मृति अक्षयकोषमा ८ लाख

तामाङ महिला घेदुङको तीन दिने नेतृत्व विकास तालिम सम्पन्न

तामाङ महिला घेदुङको तीन दिने नेतृत्व विकास तालिम सम्पन्न

दैलो न्युज । न्याय र समानताको संवाहक

© 2022 Dailo News - Designed by MPG Solution.

Navigate Site

  • About Us
  • Blog
  • Contact Us
  • Dailo News
  • प्रिती बाट युनिकोड

Follow Us