२०७९ जेष्ठ ४, बुधबार
May 18, 2022
प्रिती बाट युनिकोड
दैलो न्युज । न्याय र समानताको संवाहक
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्थानीय
  • अन्तराष्ट्रिय
  • अर्थ/बजार
  • स्वास्थ्य
  • खेलकुद
  • साहित्य
  • सुचना प्रविधि
  • मनोरञ्जन
    • तस्बिर
    • भिडियो
  • विविध
    • फोटो फिचर
    • बिचार
    • प्रेरक विषयवस्तु
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्थानीय
  • अन्तराष्ट्रिय
  • अर्थ/बजार
  • स्वास्थ्य
  • खेलकुद
  • साहित्य
  • सुचना प्रविधि
  • मनोरञ्जन
    • तस्बिर
    • भिडियो
  • विविध
    • फोटो फिचर
    • बिचार
    • प्रेरक विषयवस्तु
कुनै परिणाम छैन
View All Result
दैलो न्युज । Dailo News
कुनै परिणाम छैन
View All Result

विनुमाया राईको अध्यक्षतामा संघीय प्रेश फोरम गठन

दैलो न्युज दैलो न्युज
चैत्र १५, २०७५ १४:११ मा प्रकाशित
विनुमाया राईको अध्यक्षतामा संघीय प्रेश फोरम गठन
ShareTweetPin
१५ चैत , ओखलढुंगा । ओखलढुंगा । संघीय प्रेश फोरम नेपाल जिल्ला समिति, ओखलढुंगाका प्रथम जिल्ला सम्मेलन सम्पन्न भएको छ । सम्मेलनले विनुमाया राईको अध्यक्षतामा ९ सदस्यीय जिल्ला समिति चयन गरेको हो ।
समितिको उपाध्यक्षमा कूलबहादुर तामाङ, सचिवमा चन्द्र व. राई, सहसचिवमा श्याम राई, कोषाध्यक्षमा सविना राई चयन गरेको प्रदेश नं. १ का इन्चार्ज दीपेन्द्र रुम्दालीले जानकारी दिए । संघीय समाजवादी फोरमका केन्द्रीय सदस्य जुद्ध ढाक्रेको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा प्रेश फोरमका प्रदेश नं. १ का अध्यक्ष फिपराज बेघा लिम्बु, फोरमका वैकल्पीक केन्द्रीय सदस्य नवराज गुरुङ, जिल्ला सचिव प्रकाश तामाङ, होटल व्यवसायी संघ, ओखलढुंगाका अध्यक्ष थगेन्द्रराज राई लगायतले शुभकामना मन्तव्य व्यक्त गरे ।
बन्दसत्रमा संघीय प्रेशका जिल्ला अध्यक्ष लाक्पा जी शेर्पाले सांगठनिक प्रतिवेदन, भावि रणनीति पेश गरेको नवनिर्वाचित सचिव तामाङले जानकारी दिए ।

प्रतिक्रिया लेख्नुहोस्:-

यस संग सम्बन्धित

रुपा तमु समाजको २८ औं वार्षिक साधारणसभा सम्पन्न

स्वर्गीय मेनकाजी गुरुङस्मृति अक्षयकोषमा ८ लाख

तामाङ महिला घेदुङको तीन दिने नेतृत्व विकास तालिम सम्पन्न

भारतमा रोकिएको १० लाख डोज ‘कोभिसिल्ड’खोप अर्को साता आइपुग्ने

तमु धिंको नवनिर्मित भवन तथा कर्मद्वारको उद्घाटन सम्पन्न

व्यक्ति होइन, पार्टीलाई स्थापित गर्नुपर्ने टोलि नेताहरुको निष्कर्ष

सर्वाधिक पढिएका

रुपा तमु समाजको २८ औं वार्षिक साधारणसभा सम्पन्न
अर्थ/बजार

रुपा तमु समाजको २८ औं वार्षिक साधारणसभा सम्पन्न

स्वर्गीय मेनकाजी गुरुङस्मृति अक्षयकोषमा ८ लाख
मनोरञ्जन

स्वर्गीय मेनकाजी गुरुङस्मृति अक्षयकोषमा ८ लाख

तामाङ महिला घेदुङको तीन दिने नेतृत्व विकास तालिम सम्पन्न
समाचार

राजनीति

व्यक्ति होइन, पार्टीलाई स्थापित गर्नुपर्ने टोलि नेताहरुको निष्कर्ष

भर्खरै

रुपा तमु समाजको २८ औं वार्षिक साधारणसभा सम्पन्न

रुपा तमु समाजको २८ औं वार्षिक साधारणसभा सम्पन्न

स्वर्गीय मेनकाजी गुरुङस्मृति अक्षयकोषमा ८ लाख

स्वर्गीय मेनकाजी गुरुङस्मृति अक्षयकोषमा ८ लाख

तामाङ महिला घेदुङको तीन दिने नेतृत्व विकास तालिम सम्पन्न

तामाङ महिला घेदुङको तीन दिने नेतृत्व विकास तालिम सम्पन्न

भारतमा रोकिएको १० लाख डोज ‘कोभिसिल्ड’खोप अर्को साता आइपुग्ने

भारतमा रोकिएको १० लाख डोज ‘कोभिसिल्ड’खोप अर्को साता आइपुग्ने

दैलो न्युज । न्याय र समानताको संवाहक

© 2022 Dailo News - Designed by MPG Solution.

Navigate Site

  • About Us
  • Blog
  • Contact Us
  • Dailo News
  • प्रिती बाट युनिकोड

Follow Us