२०७९ साउन २७, शुक्रबार
August 12, 2022
प्रिती बाट युनिकोड
दैलो न्युज । न्याय र समानताको संवाहक
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्थानीय
  • अन्तराष्ट्रिय
  • अर्थ/बजार
  • स्वास्थ्य
  • खेलकुद
  • साहित्य
  • सुचना प्रविधि
  • मनोरञ्जन
    • तस्बिर
    • भिडियो
  • विविध
    • फोटो फिचर
    • बिचार
    • प्रेरक विषयवस्तु
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्थानीय
  • अन्तराष्ट्रिय
  • अर्थ/बजार
  • स्वास्थ्य
  • खेलकुद
  • साहित्य
  • सुचना प्रविधि
  • मनोरञ्जन
    • तस्बिर
    • भिडियो
  • विविध
    • फोटो फिचर
    • बिचार
    • प्रेरक विषयवस्तु
कुनै परिणाम छैन
View All Result
दैलो न्युज । Dailo News
कुनै परिणाम छैन
View All Result

जन्मदिनमा रुकबहादुर गुरुङले पुस्तक जन्माए

दैलो न्युज दैलो न्युज
चैत्र १५, २०७५ १४:५६ मा प्रकाशित
जन्मदिनमा रुकबहादुर गुरुङले पुस्तक जन्माए
ShareTweetPin

हुम तमु

पोखरा, १५ चैत्र

शुभ दिनमा शुभकर्म गर्न इच्छा जाग्दछ। यस्तै इच्छा स्याङ्जा जिल्ला, चापाकोट नगरपालिका वडा नं.४ लगदाका रुकबहादुर गुरुङलाई जाग्यो। एलआइसी एजेन्सी मेनेजर रुकबहादुर गुरुङले गाँउ चिनाउने गरी कर्म गर्ने सोंच तीन वर्ष अघि तय गर्नुभयो। गुरुङको ध्यान पढ्न लेख्नतर्फ जादैन भन्ने पुरानो मान्यतालाई तोड्दै तीनवर्षका खोज अध्ययन पश्चात जन्मदिनको उपहारको रुपमा पहिलो पुस्तक जन्माउने भयो, रुकबहादुर गुरुङले। अत्यन्तै लगनशील र परिश्रमी गुरुङले आफु जन्मेको गाँउका इतिहासदेखि वर्तमानसम्म खोतल्दै भौगोलिक, सामाजिक, साँस्कृतिक,आर्थिक विश्लेषणात्मक पुस्तक लगदा गाँउका चिनारी ४६ औं दिनमा विमोचन गर्नुभयो। लगदाको भु—अर्थ—सामाजिक—साँस्कृतिक खोजमुलक पुस्तकको विमोचन शुक्रवार विहान पोखरा १० अमरसिंहचोकस्थित लेकाली चुलो टाक्सफोर्स होटलमा आयोजित समारोहमा प्रदेश सभाका सदस्य सांसद मीना गुरुङले गर्नुभएको हो।

प्रमुख अतिथि सांसद गुरुङले पुस्तक प्रकाशनका लागि बधाई एवम् जन्मदिनको शुभकामना व्यक्त गर्नुहुदै पुस्तक गाँउको प्रवर्धनको आधार बन्नेछ विश्वास व्यक्त गर्नुभयो।पुस्तक प्रकाशनले गुरुङको नयाँ पहिचान स्थापित भएको बताउनुहुदै मैले पनि लेख्नुपर्छ भन्ने सन्देस प्रदान गरेको उहाँको भनाई थियो । विविधताको मुलुकमा सास्कृतिक एकता, सकरात्मक सोंच, आपसी सद्भावले नै मुलुक सम्बृद बन्ने भएकाले पुस्तक लगदा गाँउको ऐनाको रुपमा प्रस्तुत भएकाले सद्भावको विकास गराएको बताउनुभयो। समृद्धिका लागि राष्ट्रियताको झण्डा फहराउने इमान्दार जनप्रतिनीधिको रुपमा आफु क्रियाशील रहने प्रमुख अतिथि सांसद गुरुङले प्रतिवद्धता समेत व्यक्त गर्नुभयो।

लगदा गाँउको चिनारी पुस्तकका लेखक÷प्रकाशक रुकबहादुर गुरुङले तीनवर्षको परिश्रमको रुपमा ४६ औं जन्मदिनमा पुस्तक प्रकाशन गरेको बताउनुभयो।आफु जन्मेको गाँउको इतिहास, लगदा गाउको भौगोलिक, सामाजिक, साँस्कृतिक, आर्थिक लगायतको पाटोबाट इतिहासदेखि वर्तमानसम्मको वास्तविकता केलाउने सक्दो पहल गरेको बताउनुभयो।उक्त पुस्तक आउदो पुस्ताका लागि इतिहास हस्तान्तरणको रुपमा उपहार दिन चाहेकाले आफुले मिहिनेत गरेको बताउनुहुदै पुस्तक विक्रीबाट प्राप्त रकम आफुले अक्षर प्रारम्भ गरेको गाँउकै विद्यालयमा बुबा भुवानन्द गुरुङको स्मृतिमा अध्यक्षकोष स्थापना गरिने बताउनुभयो। उक्त अक्षयकोषबाट जेहेन्दार विद्यार्थीहरुलाई अध्ययनका लागि प्रोत्साहन गर्ने योजना रहेको लेखक गुरुङले बताउनुभयो।

लेखकका बारेमा मल्याङकोट पोखरा सम्पर्क मञ्चका सचिव बाल्यकालदेखिका सहपाठी सन्तबहादुर गुरुङले रुकबहादुर गुरुङ विद्यार्थी, शिक्षक, समाजसेवादेखि एजेन्सी मेनेजरसम्म उत्कृष्ट बन्नुभएकोमा अब लेखकको रुपमा थप पहिचान बनाएकोमा बधाई ज्ञापन गर्नुभयो। लगदा गाउको चिनारी पुस्तक गाँउको इतिहासदेखी बर्तमानसम्मको खोजमुलक पुस्तक भएको उहाँको भनाई थियो।

वरिष्ठ एजेन्सी मेनेजर केदारनाथ अधिकारीले शुभकामना व्यक्त गर्नुहुदै इच्छाशक्तिको उपज पुस्तक प्रकाशित भएको बताउनुभयो।उक्त पुस्तक गाँउको यथार्थको लेखोट भएकाले लगदा गाँउको बिकासको लागि आधार बन्ने विश्वास व्यक्त गर्नुभयो।

नेपाल आदिवासी जनजाति पत्रकार महासंघ प्रदेश इञ्चार्ज हुमबहादुर गुरुङले शुभकामना व्यक्त गर्नुहुदै इमान्दार, लगनशील रुकबहादुर गुरुङ हरेक क्षेत्रका उत्कृष्ठ सावितको रुपमा पुस्तक प्रकाशित भएको दावी गर्नुभयो।गुरुङले पढ्दैनन्, पुस्तक त कहाँबाट लेख्नु भन्ने मानसिकतालाई चिर्दै जन्मथलोको पहिचानको खोजी, गाँउ बास्तविक चिरफार र प्रचारप्रसार एवं गाँउको विकासका लागि पुस्तक अति नै महत्वपुर्ण दस्तावेज बन्ने विश्वास व्यक्त गर्नुभयो।

चापाकोट नगरपालिका वडा नं. ४का वडाध्यक्ष बिक्रम सारुले शुभकामना व्यक्त गर्नुहुदै गाउको चिनारीको रुपमा पुस्तक प्रकाशनले उक्त क्षेत्रको विकासका लागि सहयोगी बन्ने बताउनुभयो। गाँउको विकासका लागिसडक, शिक्षा स्वास्थ्यको लागि जुट्ने उहाँको उद्घोष थियो।

लगदा पोखरा सम्पर्क समितिका अध्यक्ष झबेन्द्र गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत स्वागत मेघप्रसाद गुरुङ र सञ्चालन सम्पर्क समितिका सचिव रामबहादुर गुरुङले गर्नुभएको थियो।

प्रतिक्रिया लेख्नुहोस्:-

यस संग सम्बन्धित

नेपाल लोकतान्त्रिक तमु संघको संयोजकमा बेदबहादुर, महासचिवमा हुमबहादुर गुरुङ

नेपाल लोकतान्त्रिक तमु संघको संयोजकमा बेदबहादुर, महासचिवमा हुमबहादुर गुरुङ

रुपा तमु समाजको २८ औं वार्षिक साधारणसभा सम्पन्न

रुपा तमु समाजको २८ औं वार्षिक साधारणसभा सम्पन्न

स्वर्गीय मेनकाजी गुरुङस्मृति अक्षयकोषमा ८ लाख

स्वर्गीय मेनकाजी गुरुङस्मृति अक्षयकोषमा ८ लाख

तामाङ महिला घेदुङको तीन दिने नेतृत्व विकास तालिम सम्पन्न

तामाङ महिला घेदुङको तीन दिने नेतृत्व विकास तालिम सम्पन्न

भारतमा रोकिएको १० लाख डोज ‘कोभिसिल्ड’खोप अर्को साता आइपुग्ने

भारतमा रोकिएको १० लाख डोज ‘कोभिसिल्ड’खोप अर्को साता आइपुग्ने

तमु धिंको नवनिर्मित भवन तथा कर्मद्वारको उद्घाटन सम्पन्न

तमु धिंको नवनिर्मित भवन तथा कर्मद्वारको उद्घाटन सम्पन्न

सर्वाधिक पढिएका

नेपाल लोकतान्त्रिक तमु संघको संयोजकमा बेदबहादुर, महासचिवमा हुमबहादुर गुरुङ
राजनीति

नेपाल लोकतान्त्रिक तमु संघको संयोजकमा बेदबहादुर, महासचिवमा हुमबहादुर गुरुङ

रुपा तमु समाजको २८ औं वार्षिक साधारणसभा सम्पन्न
अर्थ/बजार

रुपा तमु समाजको २८ औं वार्षिक साधारणसभा सम्पन्न

स्वर्गीय मेनकाजी गुरुङस्मृति अक्षयकोषमा ८ लाख
मनोरञ्जन

स्वर्गीय मेनकाजी गुरुङस्मृति अक्षयकोषमा ८ लाख

तामाङ महिला घेदुङको तीन दिने नेतृत्व विकास तालिम सम्पन्न
समाचार

तामाङ महिला घेदुङको तीन दिने नेतृत्व विकास तालिम सम्पन्न

भारतमा रोकिएको १० लाख डोज ‘कोभिसिल्ड’खोप अर्को साता आइपुग्ने
समाचार

भारतमा रोकिएको १० लाख डोज ‘कोभिसिल्ड’खोप अर्को साता आइपुग्ने

तमु धिंको नवनिर्मित भवन तथा कर्मद्वारको उद्घाटन सम्पन्न
समाचार

तमु धिंको नवनिर्मित भवन तथा कर्मद्वारको उद्घाटन सम्पन्न

भर्खरै

नेपाल लोकतान्त्रिक तमु संघको संयोजकमा बेदबहादुर, महासचिवमा हुमबहादुर गुरुङ

नेपाल लोकतान्त्रिक तमु संघको संयोजकमा बेदबहादुर, महासचिवमा हुमबहादुर गुरुङ

रुपा तमु समाजको २८ औं वार्षिक साधारणसभा सम्पन्न

रुपा तमु समाजको २८ औं वार्षिक साधारणसभा सम्पन्न

स्वर्गीय मेनकाजी गुरुङस्मृति अक्षयकोषमा ८ लाख

स्वर्गीय मेनकाजी गुरुङस्मृति अक्षयकोषमा ८ लाख

तामाङ महिला घेदुङको तीन दिने नेतृत्व विकास तालिम सम्पन्न

तामाङ महिला घेदुङको तीन दिने नेतृत्व विकास तालिम सम्पन्न

दैलो न्युज । न्याय र समानताको संवाहक

© 2022 Dailo News - Designed by MPG Solution.

Navigate Site

  • About Us
  • Blog
  • Contact Us
  • Dailo News
  • प्रिती बाट युनिकोड

Follow Us