२०७९ जेष्ठ ७, शनिबार
May 21, 2022
प्रिती बाट युनिकोड
दैलो न्युज । न्याय र समानताको संवाहक
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्थानीय
  • अन्तराष्ट्रिय
  • अर्थ/बजार
  • स्वास्थ्य
  • खेलकुद
  • साहित्य
  • सुचना प्रविधि
  • मनोरञ्जन
    • तस्बिर
    • भिडियो
  • विविध
    • फोटो फिचर
    • बिचार
    • प्रेरक विषयवस्तु
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्थानीय
  • अन्तराष्ट्रिय
  • अर्थ/बजार
  • स्वास्थ्य
  • खेलकुद
  • साहित्य
  • सुचना प्रविधि
  • मनोरञ्जन
    • तस्बिर
    • भिडियो
  • विविध
    • फोटो फिचर
    • बिचार
    • प्रेरक विषयवस्तु
कुनै परिणाम छैन
View All Result
दैलो न्युज । Dailo News
कुनै परिणाम छैन
View All Result

नवनिर्वाचित बाँझापाटन र दुधपोखरी तमु समाजको कार्यसमितिलाई तमु धिंमा स्वागत

दैलो न्युज दैलो न्युज
चैत्र १६, २०७५ ०४:२१ मा प्रकाशित
नवनिर्वाचित बाँझापाटन र दुधपोखरी तमु समाजको कार्यसमितिलाई तमु धिंमा स्वागत
ShareTweetPin

हुम तमु

पोखरा, १५ चैत्र

तमु धिं नेपालले शुक्रवार क्षेत्रीय समाजका नवनिर्वाचित कार्यसमितिलाई बधाई ज्ञापन एवं स्वागत गरेको हो।

पोखरा १३ स्थित बाँझापाटन तमु समाजको आगामी कार्यकालका लागि हालै पुनःनिर्वाचित कृष्णबहादुर तमुको अध्यक्षतामा गठित कार्यसमिति र महिला समितिलाई तमु धिं नेपालकी अध्यक्ष कर्म तमुले खादा लगाइदिदै बधाई एवं स्वागत गरिएको हो।

यसरी नै पोखरा १२ माटेपानीस्थित नाम शंसोधन गरिएको ताङतिङ दुधपोखरी तमु समाजको नवनिर्वाचित कार्यसमितिलाई तमु धिं नेपालले बधाई ज्ञापन एवम स्वागत सम्मान गरेको हो। अनरेरी सुवेदार मेजर हेमप्रसाद तमुको अध्यक्षतामा गठित नयाँ कार्यसमितिलाई तमु धिं नेपालकी अध्यक्ष कर्म तमुले खादा लगाएर स्वागत गर्नुभएको हो।

तमु धिं अध्यक्ष तमुले नयाँ कार्यसमिति समाज, समुदाय र सामुदायिक एकतावद्धताका लागि क्रियाशील हुने अपेक्षा गर्नुभयो।

यसै विच तमु धिं नेपालद्धारा स्थापना गरिएको आकस्मिक राहत कोषका लागि तमु सेवा समिति नयाँबजारले २५ हजार रुपैया प्रदान गरेको छ। तमु सेवा समितिका अध्यक्ष क्या.रचेबहादुर तमुले तमु धिं नेपालकी अध्यक्ष कर्म तमुलाई उक्त रकमको चेक हस्तान्तरण गर्नुभएको हो। उक्त अवसरमा नयाँबजार अध्यक्ष क्या.तमुले मानव धर्म सेवा सहयोगका लागि तमु धिं नेपालद्धारा स्थापित आकस्मिक रातहकोषबाट क्षेत्रीय समाजभित्रका आर्थिक अवस्था कमजोर र सहयोग गर्नैपर्नेहरुलाई तत्कालका लागि राहत पुगोस् भनेर समाजको तर्फबाट उक्त रकम हस्तान्तरण गरेको बताउनुभयो। रकम हस्तान्तरण गर्नुहुदै उहाँले अन्य समाजहरुलाई पनि राहतकोषमा सहयोग गर्न समेत आग्रह गर्नुभएको थियो। यस अघि अध्यक्ष क्या.रचेबहादुर तमुले आकस्मिक राहतकोष स्थापना गर्नका लागि शुरु मै एक लाख प्रदान गर्नुभएको थियो भने त्यसपश्चात आफन्तजनहरुबाट पनि कोषमा रकम सहयोग गर्दै आउनुभएको थियो ।

प्रतिक्रिया लेख्नुहोस्:-

यस संग सम्बन्धित

रुपा तमु समाजको २८ औं वार्षिक साधारणसभा सम्पन्न

स्वर्गीय मेनकाजी गुरुङस्मृति अक्षयकोषमा ८ लाख

तामाङ महिला घेदुङको तीन दिने नेतृत्व विकास तालिम सम्पन्न

भारतमा रोकिएको १० लाख डोज ‘कोभिसिल्ड’खोप अर्को साता आइपुग्ने

तमु धिंको नवनिर्मित भवन तथा कर्मद्वारको उद्घाटन सम्पन्न

व्यक्ति होइन, पार्टीलाई स्थापित गर्नुपर्ने टोलि नेताहरुको निष्कर्ष

सर्वाधिक पढिएका

रुपा तमु समाजको २८ औं वार्षिक साधारणसभा सम्पन्न
अर्थ/बजार

रुपा तमु समाजको २८ औं वार्षिक साधारणसभा सम्पन्न

स्वर्गीय मेनकाजी गुरुङस्मृति अक्षयकोषमा ८ लाख
मनोरञ्जन

स्वर्गीय मेनकाजी गुरुङस्मृति अक्षयकोषमा ८ लाख

तामाङ महिला घेदुङको तीन दिने नेतृत्व विकास तालिम सम्पन्न
समाचार

राजनीति

व्यक्ति होइन, पार्टीलाई स्थापित गर्नुपर्ने टोलि नेताहरुको निष्कर्ष

भर्खरै

रुपा तमु समाजको २८ औं वार्षिक साधारणसभा सम्पन्न

रुपा तमु समाजको २८ औं वार्षिक साधारणसभा सम्पन्न

स्वर्गीय मेनकाजी गुरुङस्मृति अक्षयकोषमा ८ लाख

स्वर्गीय मेनकाजी गुरुङस्मृति अक्षयकोषमा ८ लाख

तामाङ महिला घेदुङको तीन दिने नेतृत्व विकास तालिम सम्पन्न

तामाङ महिला घेदुङको तीन दिने नेतृत्व विकास तालिम सम्पन्न

भारतमा रोकिएको १० लाख डोज ‘कोभिसिल्ड’खोप अर्को साता आइपुग्ने

भारतमा रोकिएको १० लाख डोज ‘कोभिसिल्ड’खोप अर्को साता आइपुग्ने

दैलो न्युज । न्याय र समानताको संवाहक

© 2022 Dailo News - Designed by MPG Solution.

Navigate Site

  • About Us
  • Blog
  • Contact Us
  • Dailo News
  • प्रिती बाट युनिकोड

Follow Us