काठमाडौँ, २२ चैत्र— ललितपुरको सानेपानजिकै चक्रपथमा ट्रकले तरकारी बोक्ने भ्यानलाई किच्दा दुई जनाको घटनास्थलमै मृत्यु भएको छ।

शुक्रबार मध्यान्ह १२ बजेतिर जनक शिक्षा सामग्री केन्द्रको ना १ घ ५३३ नम्बरको ट्रक अनियन्त्रित भई नजिकै गुडिरहेको भ्यानलाई किच्दा दुई जनाको मृत्यु तथा एक जना घाइते भएको प्रहरीले जनाएको छ।
प्रतिक्रिया लेख्नुहोस्:-