२०७९ जेष्ठ ७, शनिबार
May 21, 2022
प्रिती बाट युनिकोड
दैलो न्युज । न्याय र समानताको संवाहक
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्थानीय
  • अन्तराष्ट्रिय
  • अर्थ/बजार
  • स्वास्थ्य
  • खेलकुद
  • साहित्य
  • सुचना प्रविधि
  • मनोरञ्जन
    • तस्बिर
    • भिडियो
  • विविध
    • फोटो फिचर
    • बिचार
    • प्रेरक विषयवस्तु
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्थानीय
  • अन्तराष्ट्रिय
  • अर्थ/बजार
  • स्वास्थ्य
  • खेलकुद
  • साहित्य
  • सुचना प्रविधि
  • मनोरञ्जन
    • तस्बिर
    • भिडियो
  • विविध
    • फोटो फिचर
    • बिचार
    • प्रेरक विषयवस्तु
कुनै परिणाम छैन
View All Result
दैलो न्युज । Dailo News
कुनै परिणाम छैन
View All Result

ल्होछार साँस्कृतिक कार्यक्रमका सहयोगीलाई तमु धिंमा सम्मान

दैलो न्युज दैलो न्युज
चैत्र २४, २०७५ १४:२७ मा प्रकाशित
ल्होछार साँस्कृतिक कार्यक्रमका सहयोगीलाई तमु धिंमा सम्मान
ShareTweetPin

हुम तमु

पोखरा, २४ चैत्र

फो ल्होछार आगमनको अवसरमा तमु धिं नेपाल, साँस्कृतिक समितिले पुस १३ गते पोखरामा सम्पन्न फो ल्होछार साँस्कृतिक विशेष कार्यक्रम–२०७५का सहयोगीहरुलाई धन्यवाद कार्यक्रम सम्पन्न गरिएको छ।

पोखरा ९, नयाँबजारस्थित तमु धिं नेपालमा आयोजित कार्यक्रममा फो ल्होछार साँस्कृतिक विशेष कार्यक्रमका सहयोगी कलाकारहरु, प्रायोजकहरु र विशेष सहयोगीहरुलाई प्रशंसा पत्रसहित सम्मान गरिएको हो।

कार्यक्रम भव्यताका साथ सम्पन्न गर्नका लागि प्रायोजक संकलनमा विशेष भुमिका निर्वाह गर्नुभएका तमु धिं नेपालका कार्यसमिति सदस्य नारायण गुरुङलाई विशेष सम्मान गरिएको थियो।

कार्यक्रमका कलाकारहरु कर्ण दास, रामभक्त जोजिजु, धनबहादुर गुरुङ, ज्ञानबहादुर थापा, हार्मोनी समुह, निशा गुरुङ, हिमाली साँस्कृतिक परिवार, स्टार्स स्टुडियोसहित प्रायोजकहरुलाई धन्यवाद सहित सम्मान गरिएको थियो। यसरी नै टिकट बिक्रीमा विशेष भुमिका निर्वाह गरेको ब्रेज मेश्रों घान्द्रुक तमु समाज पोखरा, सिद्धार्थ तमु समाज र तनहु तमु समाजलाई समेत सम्मान गरिएको थियो।

उक्त कार्यक्रममा तमु धिं नेपालका कोषाध्यक्ष सु.मे.श्रीप्रसाद गुरुङले साँस्कृतिक कार्यक्रमको आयव्यय सार्वजनिक गर्नुहुदै कार्यक्रमबाट साँस्कृतिक कोषका लागि ९ लाख ७८ हजार बचत भएको जानकारी गराउनुभएको थियो।

उक्त कार्यक्रममा तमु धिं नेपालका आदरणीय सदस्य दिलबहादुर गुरुङले आफ्नो छोरा सगुन गुरुङले तयार पार्नुभएको आर्ट तमु धिं नेपाललाई हस्तान्तरण गर्नुभएको थियो।

कार्यक्रममा म्ले क्यु चलचित्रकी निर्देशक जसु गुरुङले बैशाख ७ गते म्ले क्यु चलचित्र पोखरामा प्रदर्शन हुने भएकाले तमु सँस्कृतिका आधारित चलचित्र हेरिदिन आग्रह गर्नुभएको थियो।

साँस्कृतिक कार्यक्रमका संयोजक तथा तमु धिं नेपाल साँस्कृतिक समितिका संयोजक मेनकाजी गुरुङले स्वागत गर्नुहुदै ल्होछारलाई सँस्कृतिमय एवम साँस्कृतिक संरक्षणको पर्वको रुपमा विकासका साथै साँस्कृतिक कोष स्थापना गर्ने उद्धेश्यले आयोजित कार्यक्रमका सहयोगीहरुलाई धन्यवाद व्यक्त गर्नुभयो। अब वर्षेनी ल्होछारको अवसरमा वार्षिक साँस्कृतिक कार्यक्रम गर्ने कार्यक्रम भएकाले सबैको निरन्तर सहयोगको आग्रह गर्नुभयो।

कार्यक्रमको अध्यक्षता गर्नुभएकी तमु धिं नेपालकी अध्यक्ष कर्म तमुले ल्होछारको शुभकामनासहित आयोजना गरिएको ल्होछार साँस्कृतिक विशेष कार्यक्रमले नेपाली सँस्कृतिको संरक्षण र सद्भावको विकास गरेको बताउनुहुदै सहयोगीहरुलाई धन्यवाद व्यक्त गर्नुभएको थियो।

कार्यक्रम तमु धिं नेपालका महासचिव गिरीप्रसाद गुरुङ गुरुङले सञ्चालन गर्नुभएको थियो।

प्रतिक्रिया लेख्नुहोस्:-

यस संग सम्बन्धित

रुपा तमु समाजको २८ औं वार्षिक साधारणसभा सम्पन्न

रुपा तमु समाजको २८ औं वार्षिक साधारणसभा सम्पन्न

स्वर्गीय मेनकाजी गुरुङस्मृति अक्षयकोषमा ८ लाख

स्वर्गीय मेनकाजी गुरुङस्मृति अक्षयकोषमा ८ लाख

तामाङ महिला घेदुङको तीन दिने नेतृत्व विकास तालिम सम्पन्न

तामाङ महिला घेदुङको तीन दिने नेतृत्व विकास तालिम सम्पन्न

भारतमा रोकिएको १० लाख डोज ‘कोभिसिल्ड’खोप अर्को साता आइपुग्ने

भारतमा रोकिएको १० लाख डोज ‘कोभिसिल्ड’खोप अर्को साता आइपुग्ने

तमु धिंको नवनिर्मित भवन तथा कर्मद्वारको उद्घाटन सम्पन्न

तमु धिंको नवनिर्मित भवन तथा कर्मद्वारको उद्घाटन सम्पन्न

व्यक्ति होइन, पार्टीलाई स्थापित गर्नुपर्ने टोलि नेताहरुको निष्कर्ष

व्यक्ति होइन, पार्टीलाई स्थापित गर्नुपर्ने टोलि नेताहरुको निष्कर्ष

सर्वाधिक पढिएका

रुपा तमु समाजको २८ औं वार्षिक साधारणसभा सम्पन्न
अर्थ/बजार

रुपा तमु समाजको २८ औं वार्षिक साधारणसभा सम्पन्न

स्वर्गीय मेनकाजी गुरुङस्मृति अक्षयकोषमा ८ लाख
मनोरञ्जन

स्वर्गीय मेनकाजी गुरुङस्मृति अक्षयकोषमा ८ लाख

तामाङ महिला घेदुङको तीन दिने नेतृत्व विकास तालिम सम्पन्न
समाचार

राजनीति

व्यक्ति होइन, पार्टीलाई स्थापित गर्नुपर्ने टोलि नेताहरुको निष्कर्ष

भर्खरै

रुपा तमु समाजको २८ औं वार्षिक साधारणसभा सम्पन्न

रुपा तमु समाजको २८ औं वार्षिक साधारणसभा सम्पन्न

स्वर्गीय मेनकाजी गुरुङस्मृति अक्षयकोषमा ८ लाख

स्वर्गीय मेनकाजी गुरुङस्मृति अक्षयकोषमा ८ लाख

तामाङ महिला घेदुङको तीन दिने नेतृत्व विकास तालिम सम्पन्न

तामाङ महिला घेदुङको तीन दिने नेतृत्व विकास तालिम सम्पन्न

भारतमा रोकिएको १० लाख डोज ‘कोभिसिल्ड’खोप अर्को साता आइपुग्ने

भारतमा रोकिएको १० लाख डोज ‘कोभिसिल्ड’खोप अर्को साता आइपुग्ने

दैलो न्युज । न्याय र समानताको संवाहक

© 2022 Dailo News - Designed by MPG Solution.

Navigate Site

  • About Us
  • Blog
  • Contact Us
  • Dailo News
  • प्रिती बाट युनिकोड

Follow Us