२०७९ जेष्ठ ९, सोमवार
May 23, 2022
प्रिती बाट युनिकोड
दैलो न्युज । न्याय र समानताको संवाहक
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्थानीय
  • अन्तराष्ट्रिय
  • अर्थ/बजार
  • स्वास्थ्य
  • खेलकुद
  • साहित्य
  • सुचना प्रविधि
  • मनोरञ्जन
    • तस्बिर
    • भिडियो
  • विविध
    • फोटो फिचर
    • बिचार
    • प्रेरक विषयवस्तु
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्थानीय
  • अन्तराष्ट्रिय
  • अर्थ/बजार
  • स्वास्थ्य
  • खेलकुद
  • साहित्य
  • सुचना प्रविधि
  • मनोरञ्जन
    • तस्बिर
    • भिडियो
  • विविध
    • फोटो फिचर
    • बिचार
    • प्रेरक विषयवस्तु
कुनै परिणाम छैन
View All Result
दैलो न्युज । Dailo News
कुनै परिणाम छैन
View All Result

नयाँ वर्ष मनाउन चितवनमा पर्यटकको भीड, सौराहामा सबै होटल भरिए

दैलो न्युज दैलो न्युज
चैत्र ३०, २०७५ १४:२६ मा प्रकाशित
ShareTweetPin

चैत ३०,चितवन
नयाँ वर्ष सेलिब्रेशनका लागि चितवनका होटल आन्तरिक पर्यटकले भरिभराउ भएका छन्। नारायणगढ–मुग्लिन सडकखण्ड विस्तार भएपछि पनि चितवन आउन पर्यटकलाई सजिलो भएको छ ।

चितवनका पर्यटकीय क्षेत्रहरु सौराहा, मेघौली र पटिहानीमा पर्यटकको चाप बढी देखिन्छ। क्षेत्रीय होटल संघ सौराहाका अध्यक्ष सुमन घिमिरेका अनुसार सौराहाका होटल ९० प्रतिशत बुकिङ रहेको बताए।‘सौराहाका होटल नयाँ वर्षका लागि एक साता अघिनै ७० प्रतिशत भन्दा बढी रुम बुकिङ भइसकेका थिए।

अहिले सौराहामा आन्तरिक पर्यटकको चापाचाप छ’ उनले नारायणी अनलाइनसँग भने। सौराहामा पर्यटकीय ११० होटल छन्। यहाँ दुई हजार ८ सय पर्यटक राख्न सक्ने क्षमता छ।सौराहाको राप्ती किनारमा रहेको पव रेष्टुरेन्ट पर्यटकले खचाखच भरिएको छ। मूख्य गरी सौराहामा आउने पर्यटक हात्ती, डुंगा, जिप सफारी गरेर चितवन निकुञ्जमा रहेको गैँडा, बाघलगायत जंगली जनावर हेर्न मन पराउँछन् । वन्यजन्तु पर्यटनका हिसाबले चितवन नेपालकै पहिलो गन्तव्य हो।

सौराहा मात्र नभएर नारायणगढ बजार र नदी किनार आसपासका होटलहरु पनि आज भभिराउ नै छन् । होटल एशोसिएसन चितवन नारायणगढ इकाइका अध्यक्ष कृष्ण महतोले नारायणी नदी किनारका होटलहरु सबै भरिभराउ नै रहेको बताए । उनले पर्यटकहरुलाई लक्षित गरी विभिन्न सांगितिक कार्यक्रमहरुको पनि आज आयोजना गरिएको बताए । चितवन आएका पर्यटकहरुलाई मनोरञ्जन दिनको लागि मंगोलियन हर्टलगायतका कतिपय व्याण्डहरु चितवन ओर्लिएका छन् । त्यसैगरी होटल रेड कार्पेटका प्रवन्धक रामचन्द्र अर्यालले पनि अन्य समयभन्दा यो साल नयाँ वर्षमा धेरै नै पर्यटकहरुले होटल खचाखच रहेको जानकारी दिए । निरन्तरको वर्षाले विगत वर्षभन्द यो वर्ष वातावरण शीतल भएकोले पनि चितवनमा पर्यटक बढेको उनले नारायणी अनलाइनलाई बताए । यो वर्ष विक्रम बाबा मेला र नयाँ वर्ष एकै समय परेकोले पनि आन्तरिक पर्यटक बढेको व्यवसायीहरुले बताए ।

प्रतिक्रिया लेख्नुहोस्:-

यस संग सम्बन्धित

व्यक्ति होइन, पार्टीलाई स्थापित गर्नुपर्ने टोलि नेताहरुको निष्कर्ष

व्यक्ति होइन, पार्टीलाई स्थापित गर्नुपर्ने टोलि नेताहरुको निष्कर्ष

प्रतिगमनको नयाँ संस्करण आउने संकेत देखिरहेको छु : बाबुराम भट्टराई

प्रतिगमनको नयाँ संस्करण आउने संकेत देखिरहेको छु : बाबुराम भट्टराई

अख्तियारले  छापामार शैलीमा मुख्यमन्त्रीको कार्यालयमा छापा मार्‍यो : जसपा

अख्तियारले  छापामार शैलीमा मुख्यमन्त्रीको कार्यालयमा छापा मार्‍यो : जसपा

कांग्रेस काठमाडौंको पालिका अधिवेशन असोज १६ मा हुने

एमाले विधान महाधिवेशन : तीन प्रतिवेदनमाथि आज समूहगत छलफल

एमाले विधान महाधिवेशन : तीन प्रतिवेदनमाथि आज समूहगत छलफल

सर्वदलीय बैठक अहिले १० बजे बस्ने

सर्वदलीय बैठक अहिले १० बजे बस्ने

सर्वाधिक पढिएका

रुपा तमु समाजको २८ औं वार्षिक साधारणसभा सम्पन्न
अर्थ/बजार

रुपा तमु समाजको २८ औं वार्षिक साधारणसभा सम्पन्न

स्वर्गीय मेनकाजी गुरुङस्मृति अक्षयकोषमा ८ लाख
मनोरञ्जन

स्वर्गीय मेनकाजी गुरुङस्मृति अक्षयकोषमा ८ लाख

तामाङ महिला घेदुङको तीन दिने नेतृत्व विकास तालिम सम्पन्न
समाचार

तामाङ महिला घेदुङको तीन दिने नेतृत्व विकास तालिम सम्पन्न

भारतमा रोकिएको १० लाख डोज ‘कोभिसिल्ड’खोप अर्को साता आइपुग्ने
समाचार

भारतमा रोकिएको १० लाख डोज ‘कोभिसिल्ड’खोप अर्को साता आइपुग्ने

तमु धिंको नवनिर्मित भवन तथा कर्मद्वारको उद्घाटन सम्पन्न
समाचार

तमु धिंको नवनिर्मित भवन तथा कर्मद्वारको उद्घाटन सम्पन्न

व्यक्ति होइन, पार्टीलाई स्थापित गर्नुपर्ने टोलि नेताहरुको निष्कर्ष
राजनीति

व्यक्ति होइन, पार्टीलाई स्थापित गर्नुपर्ने टोलि नेताहरुको निष्कर्ष

भर्खरै

रुपा तमु समाजको २८ औं वार्षिक साधारणसभा सम्पन्न

रुपा तमु समाजको २८ औं वार्षिक साधारणसभा सम्पन्न

स्वर्गीय मेनकाजी गुरुङस्मृति अक्षयकोषमा ८ लाख

स्वर्गीय मेनकाजी गुरुङस्मृति अक्षयकोषमा ८ लाख

तामाङ महिला घेदुङको तीन दिने नेतृत्व विकास तालिम सम्पन्न

तामाङ महिला घेदुङको तीन दिने नेतृत्व विकास तालिम सम्पन्न

भारतमा रोकिएको १० लाख डोज ‘कोभिसिल्ड’खोप अर्को साता आइपुग्ने

भारतमा रोकिएको १० लाख डोज ‘कोभिसिल्ड’खोप अर्को साता आइपुग्ने

दैलो न्युज । न्याय र समानताको संवाहक

© 2022 Dailo News - Designed by MPG Solution.

Navigate Site

  • About Us
  • Blog
  • Contact Us
  • Dailo News
  • प्रिती बाट युनिकोड

Follow Us