२०७९ जेष्ठ ९, सोमवार
May 23, 2022
प्रिती बाट युनिकोड
दैलो न्युज । न्याय र समानताको संवाहक
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्थानीय
  • अन्तराष्ट्रिय
  • अर्थ/बजार
  • स्वास्थ्य
  • खेलकुद
  • साहित्य
  • सुचना प्रविधि
  • मनोरञ्जन
    • तस्बिर
    • भिडियो
  • विविध
    • फोटो फिचर
    • बिचार
    • प्रेरक विषयवस्तु
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्थानीय
  • अन्तराष्ट्रिय
  • अर्थ/बजार
  • स्वास्थ्य
  • खेलकुद
  • साहित्य
  • सुचना प्रविधि
  • मनोरञ्जन
    • तस्बिर
    • भिडियो
  • विविध
    • फोटो फिचर
    • बिचार
    • प्रेरक विषयवस्तु
कुनै परिणाम छैन
View All Result
दैलो न्युज । Dailo News
कुनै परिणाम छैन
View All Result

ससफो ओखलढुङ्गाकोअध्यक्षमा नेम्वाङ

दैलो न्युज दैलो न्युज
बैशाख १३, २०७६ ०४:४१ मा प्रकाशित
ससफो ओखलढुङ्गाकोअध्यक्षमा नेम्वाङ
ShareTweetPin

ओखल्ढुङ्ग १३, बैशाख २०७६ ; संघिय समाजवादी फोरम ओखलढुङ्गाको अध्यक्षमा नेत्र बहादुर नेम्वाङ (नरेश) निर्वाचित हुनुभएको छ । संघिय समाजवादी फोरम ओखलढुङ्गाको विहिवार सम्पन्न जिल्ला भेलाले नेम्वाङको नेतृत्वमा पछि १० सदस्य थप गर्नेगरि ३१ सदस्यीय जिल्ला समन्वय समितिको गठन गरिएको संघिय प्रेस फोरमका उपाध्यक्ष कुल बहादुर तामाङले जानकारी दिनुभयो ।

नवनिर्वाचित अध्यक्ष नेम्वाङ यसअघि पार्टीको जिल्ला उपसचिव र संघीय खेलकुद महासंघका केन्द्रीय अध्यक्ष समेत भैसक्नु भएको छ ।

बैशाख १५ र १६ गते प्रदेश नं. १ को पार्टीको प्रथम अधिबेशनमा सहभागी हुन ९ जना प्रतिनिधिहरु समेत चयन गरेको तामाङ्गले जानकारी दिनु भयो।

भेला बैकल्पिक केन्द्रिय सदस्य नवराज गुरुङको प्रमुख आतिथ्यता र जिल्ला समितिका अध्यक्ष धिरेन्द्र रुम्दालीको अध्यक्षतामा सम्पन्न भएको हो ।

प्रतिक्रिया लेख्नुहोस्:-

यस संग सम्बन्धित

रुपा तमु समाजको २८ औं वार्षिक साधारणसभा सम्पन्न

स्वर्गीय मेनकाजी गुरुङस्मृति अक्षयकोषमा ८ लाख

तामाङ महिला घेदुङको तीन दिने नेतृत्व विकास तालिम सम्पन्न

भारतमा रोकिएको १० लाख डोज ‘कोभिसिल्ड’खोप अर्को साता आइपुग्ने

तमु धिंको नवनिर्मित भवन तथा कर्मद्वारको उद्घाटन सम्पन्न

व्यक्ति होइन, पार्टीलाई स्थापित गर्नुपर्ने टोलि नेताहरुको निष्कर्ष

सर्वाधिक पढिएका

रुपा तमु समाजको २८ औं वार्षिक साधारणसभा सम्पन्न
अर्थ/बजार

रुपा तमु समाजको २८ औं वार्षिक साधारणसभा सम्पन्न

स्वर्गीय मेनकाजी गुरुङस्मृति अक्षयकोषमा ८ लाख
मनोरञ्जन

स्वर्गीय मेनकाजी गुरुङस्मृति अक्षयकोषमा ८ लाख

तामाङ महिला घेदुङको तीन दिने नेतृत्व विकास तालिम सम्पन्न
समाचार

राजनीति

व्यक्ति होइन, पार्टीलाई स्थापित गर्नुपर्ने टोलि नेताहरुको निष्कर्ष

भर्खरै

रुपा तमु समाजको २८ औं वार्षिक साधारणसभा सम्पन्न

रुपा तमु समाजको २८ औं वार्षिक साधारणसभा सम्पन्न

स्वर्गीय मेनकाजी गुरुङस्मृति अक्षयकोषमा ८ लाख

स्वर्गीय मेनकाजी गुरुङस्मृति अक्षयकोषमा ८ लाख

तामाङ महिला घेदुङको तीन दिने नेतृत्व विकास तालिम सम्पन्न

तामाङ महिला घेदुङको तीन दिने नेतृत्व विकास तालिम सम्पन्न

भारतमा रोकिएको १० लाख डोज ‘कोभिसिल्ड’खोप अर्को साता आइपुग्ने

भारतमा रोकिएको १० लाख डोज ‘कोभिसिल्ड’खोप अर्को साता आइपुग्ने

दैलो न्युज । न्याय र समानताको संवाहक

© 2022 Dailo News - Designed by MPG Solution.

Navigate Site

  • About Us
  • Blog
  • Contact Us
  • Dailo News
  • प्रिती बाट युनिकोड

Follow Us