२०७९ साउन २४, मङ्लबार
August 9, 2022
प्रिती बाट युनिकोड
दैलो न्युज । न्याय र समानताको संवाहक
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्थानीय
  • अन्तराष्ट्रिय
  • अर्थ/बजार
  • स्वास्थ्य
  • खेलकुद
  • साहित्य
  • सुचना प्रविधि
  • मनोरञ्जन
    • तस्बिर
    • भिडियो
  • विविध
    • फोटो फिचर
    • बिचार
    • प्रेरक विषयवस्तु
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्थानीय
  • अन्तराष्ट्रिय
  • अर्थ/बजार
  • स्वास्थ्य
  • खेलकुद
  • साहित्य
  • सुचना प्रविधि
  • मनोरञ्जन
    • तस्बिर
    • भिडियो
  • विविध
    • फोटो फिचर
    • बिचार
    • प्रेरक विषयवस्तु
कुनै परिणाम छैन
View All Result
दैलो न्युज । Dailo News
कुनै परिणाम छैन
View All Result

असफलताले बनाएको सफल राष्ट्रपतिको जीवन कथा : असफलता तयारी गराउने एक प्रकृति नियम

दैलो न्युज दैलो न्युज
बैशाख १४, २०७६ ०२:११ मा प्रकाशित
असफलताले बनाएको सफल राष्ट्रपतिको जीवन कथा : असफलता तयारी गराउने एक प्रकृति नियम
ShareTweetPin

पोखरा,१४ बैशाख २०७६ :- भनिन्छ जिन्दगि एक सफल र असफल दुवैको उद्गम बिन्दु हो त्यसैले यहाँ दुइटै नभई जिन्दगि,जिन्दगि जस्तो नै हुदैन अर्थात् यी दुइटै जिन्दगीको आवश्यकीय चिज हो ।
तर कसैको जिन्दगि यस्तो हुन्छ कि सामान्य रुपमा सोच्ने सक्दैन किनकि असफलता पनि यति हुन्छ कि अब त्यो भन्दा अगाडी जानु भनेको अझै धेरै असफलता भोग्नु हो भन्दा फरक नपर्ला सक्ला तर कुनै यस्तो व्यक्ति हुन्छ जसले धेरै असफलताको बिचमा पनि आफ्नो उज्यालो जिन्दागी देखिरहेकै हुन्छ ।
त्यस्तै एक प्रेरणदायी जिवन कहानी :-
२१ को वर्षमा नराम्रो सग व्यापारमा अफसल हुन्छ
२२ वर्षको उमेरमा संसदीय चुनाव हार्छ
२४ वर्षको उमेरमा फेरी व्यापारमा लाग्छ तर फेरी असफल हुन्छ
२६ वर्षको उमेरमा आफ्नो श्रीमती को निधन हुन्छ
२७ वर्षको उमेरमा पागल हुन्छ
४५ वर्षको उमेरमा सिनेटको चुनाव हार्छ
४७ वर्षको उमेरमा फेरी उपराष्ट्रपति को चुनावमा पनि हार्छ
४९ वर्षमा फेरी सिनेटको चुनाव हार्छ
अन्तत ५१ वर्षको उमेरमा अमेरिका जस्तो शक्तिशाली देशको राष्ट्रपति जस्तो गरिमामय पदमा निर्वाचित हुन्छ ।
त्यो व्यक्ति हो अब्राहम लिङ्गकन (Abraham Lincoln )

आखिर उ पनि एक मनुष्य नै हो उभित्र पनि निराशा त् पक्कै आयो होला तर उसले निराशालाई आत्मा विश्वासमा रपान्तरण गर्यो र त् आज सबैको ढुकढुकिमा बस्न सक्ने व्यक्ति बने।
त्यसकारण असफलता भनेको हामीले गरेको गल्तिको साक्षत्कर गराउनेएक प्रक्रिया हो तसर्थ त्यहि बिन्दुबाट पाठ सिक्दै अगाडी बढ्नुस । सफल एक दिन अवश्य हुनेछ ।
जिन्दगीको यात्रामा असफल हुन्छ नै तर हामीले आफूभित्रको आत्मविश्वासलाइ कायम राख्दै त्यसैलाई स्वीकार गर्नु पर्दछ।
असफलता हामीलाई तयारी गराउने एक प्रकृति नियम हो ।

(सामग्री संकलन :- मोहन तामाङ्ग )

प्रतिक्रिया लेख्नुहोस्:-

यस संग सम्बन्धित

लकडाउन डायरी : नाइट ड्युटी

लकडाउन डायरी : नाइट ड्युटी

आखिर मैले जोखिम मोलेर हाकिमको चुलो बल्दा मेरो चै निभ्नै पर्ने दिन कहिलेसम्म रहने ??

आखिर मैले जोखिम मोलेर हाकिमको चुलो बल्दा मेरो चै निभ्नै पर्ने दिन कहिलेसम्म रहने ??

आदिवासीवादबारे : सिङ्ग मोक्तान तामाङ

आदिवासीवादबारे : सिङ्ग मोक्तान तामाङ

हलो र गोरु हराए गाउँमा, ट्याकटरले जोतेको खेतमा के उब्जनी होला र ?

हलो र गोरु हराए गाउँमा, ट्याकटरले जोतेको खेतमा के उब्जनी होला र ?

ताम्सलिङ बहुलराष्ट्रिय राज्यबारे: -सिङ्ग मोक्तान तामाङ

ताम्सलिङ बहुलराष्ट्रिय राज्यबारे: -सिङ्ग मोक्तान तामाङ

हेल्लो गणतन्त्र नबराजको लासमाथी बसेर गणतन्त्रको ढवाङ्ग फुक्न लाज लागेन तिमिलाइ..??

हेल्लो गणतन्त्र नबराजको लासमाथी बसेर गणतन्त्रको ढवाङ्ग फुक्न लाज लागेन तिमिलाइ..??

सर्वाधिक पढिएका

नेपाल लोकतान्त्रिक तमु संघको संयोजकमा बेदबहादुर, महासचिवमा हुमबहादुर गुरुङ
राजनीति

नेपाल लोकतान्त्रिक तमु संघको संयोजकमा बेदबहादुर, महासचिवमा हुमबहादुर गुरुङ

रुपा तमु समाजको २८ औं वार्षिक साधारणसभा सम्पन्न
अर्थ/बजार

रुपा तमु समाजको २८ औं वार्षिक साधारणसभा सम्पन्न

स्वर्गीय मेनकाजी गुरुङस्मृति अक्षयकोषमा ८ लाख
मनोरञ्जन

स्वर्गीय मेनकाजी गुरुङस्मृति अक्षयकोषमा ८ लाख

तामाङ महिला घेदुङको तीन दिने नेतृत्व विकास तालिम सम्पन्न
समाचार

तामाङ महिला घेदुङको तीन दिने नेतृत्व विकास तालिम सम्पन्न

भारतमा रोकिएको १० लाख डोज ‘कोभिसिल्ड’खोप अर्को साता आइपुग्ने
समाचार

भारतमा रोकिएको १० लाख डोज ‘कोभिसिल्ड’खोप अर्को साता आइपुग्ने

तमु धिंको नवनिर्मित भवन तथा कर्मद्वारको उद्घाटन सम्पन्न
समाचार

तमु धिंको नवनिर्मित भवन तथा कर्मद्वारको उद्घाटन सम्पन्न

भर्खरै

नेपाल लोकतान्त्रिक तमु संघको संयोजकमा बेदबहादुर, महासचिवमा हुमबहादुर गुरुङ

नेपाल लोकतान्त्रिक तमु संघको संयोजकमा बेदबहादुर, महासचिवमा हुमबहादुर गुरुङ

रुपा तमु समाजको २८ औं वार्षिक साधारणसभा सम्पन्न

रुपा तमु समाजको २८ औं वार्षिक साधारणसभा सम्पन्न

स्वर्गीय मेनकाजी गुरुङस्मृति अक्षयकोषमा ८ लाख

स्वर्गीय मेनकाजी गुरुङस्मृति अक्षयकोषमा ८ लाख

तामाङ महिला घेदुङको तीन दिने नेतृत्व विकास तालिम सम्पन्न

तामाङ महिला घेदुङको तीन दिने नेतृत्व विकास तालिम सम्पन्न

दैलो न्युज । न्याय र समानताको संवाहक

© 2022 Dailo News - Designed by MPG Solution.

Navigate Site

  • About Us
  • Blog
  • Contact Us
  • Dailo News
  • प्रिती बाट युनिकोड

Follow Us