२०७९ जेष्ठ ७, शनिबार
May 21, 2022
प्रिती बाट युनिकोड
दैलो न्युज । न्याय र समानताको संवाहक
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्थानीय
  • अन्तराष्ट्रिय
  • अर्थ/बजार
  • स्वास्थ्य
  • खेलकुद
  • साहित्य
  • सुचना प्रविधि
  • मनोरञ्जन
    • तस्बिर
    • भिडियो
  • विविध
    • फोटो फिचर
    • बिचार
    • प्रेरक विषयवस्तु
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्थानीय
  • अन्तराष्ट्रिय
  • अर्थ/बजार
  • स्वास्थ्य
  • खेलकुद
  • साहित्य
  • सुचना प्रविधि
  • मनोरञ्जन
    • तस्बिर
    • भिडियो
  • विविध
    • फोटो फिचर
    • बिचार
    • प्रेरक विषयवस्तु
कुनै परिणाम छैन
View All Result
दैलो न्युज । Dailo News
कुनै परिणाम छैन
View All Result

दश वर्षीय अवतारी लामालाई गराईयो गद्दी आरोहण

दैलो न्युज दैलो न्युज
बैशाख १९, २०७६ ०५:११ मा प्रकाशित
दश वर्षीय अवतारी लामालाई गराईयो गद्दी आरोहण
ShareTweetPin

ओखलढुङ्गा । ओखलढुङ्गामा एक दशवर्षिय अवतारी लामालाई गद्धी आरोहण गराईएको छ । जिल्लाको खिजीदेम्बा गाउँपालिकाका अवतारी ङ्वाङ तेन्जिन ठिन्ले रिम्पोछेलाई बुधबार एक कार्यक्रमका बिच गद्दी आरोहण गराईएको हो ।  अवतारी ङवाङ तेन्जिन ठिन्ले रिम्पोछेले ओखलढुंगाको खिजीदेम्बा गाउँपालिका २ स्थित ङोडुब क्षोलिङ गोन्पाको परम गुरु नोर्बु लामा शेर्पाको पुनःजन्म पाएका हुन् । उनलाई दक्षिण भारतको नाम्ड्रोल लिङ गुम्बाका प्रमुख खेनटुल ग्याङखाङ रिन्पोछेले गद्दी आरोहण गराएको समन्वयकर्ता ङवाङ थुचेन लामाले जानकारी दिए । गद्दी आरोहण (ठिदेन) का लागि भारतबाट अवतारी सहितका विशिष्ठ व्यक्तिहरु नेपाल आएका थिए ।

तेन्जिन शेर्पाको ओखलढुंगा जिल्लाको खिजीदेम्बा गाउँपालिका २ रगनीमा २०६५ साल असोज १३ गते जन्म भएको हो । उनका बुबा आङनिमा शेर्पा र आमा दाटी शेर्पा हुन् । उनि ५ वर्ष देखि दक्षिण भारतको नाम्ड्रोल लिङ गुम्बामा अध्ययन गरिरहेका छन् ।आफन्तका अनुसार बाल्यकालमै उनले आफु नोर्बु लामाको पुुनर्जन्म पाएको बताएका थिए । पछि लामा पढ्न थालेका उनले बौद्धिक मान्यता अनुसार पुुनर्जन्म पाएको पुष्टि गरेका छन् । अघिल्लो जन्ममा भए गरेका सबै काम र योजनाबारे बताएपछि उनलाई अवतारी भएको औपचारिक मान्यता दिईएको थोलेदेम्बा शेर्पा किदुकका अध्यक्ष डेण्डी शेर्पाले बताए । अध्यक्ष शेर्पाले पुनर्जन्म पाएको भन्ने सबै प्रमाण पुरा भईसकेकाले अवतारीको गद्दी आरोहण गराएर औपचारिक मान्यता दिलाएको र यस्तो आफुले थाहा पाएको पहिलो पटक भएको बताउनुभयो । नाम्ड्रोल थर्पालिङ् गोन्पा चर्नालुका प्रमुख लामा थुचेनका अनुसार बौद्ध धर्ममा धर्मगुरु (लामा) को मृत्यु भईसकेपछि अर्को व्यक्तिले त्यो लामाको बारेमा सबै भन्न र चिन्न सक्ने मान्छेलाई अवतारी पाएको भन्ने गरिन्छ । सत्य र धार्मीक मान्छेहरुले पुनर्जन्म लिने धार्मीक विश्वास रहेको उनि बताउँछन् । मानिसहरु सबैले पुनःजन्म पाउने भएपनि सबै मानिसलाई आफ्नो पूर्व जन्मको बारेमा जानकारी नहुने तर पुनःजन्म पाएका लामाहरुलाई सबै कुरा थाहा हुने पनि लामा थुचेन बताउनुहुन्छ ।

लामा थुचेनका अनुसार यसरी पुन जन्म पाएका लामाहरुलाई पूर्व जन्मको बारेमा सबै जानकारी हुन्छ । त्यो हो वा होईन भन्ने विषयमा समाजका अगुवाहरु बिच छलफल हुन्छ । पुनर्जन्म लिएको दावी गर्ने लामालाई पहिलेको जन्ममा भएका कामहरु र आफ्ना आफन्त परिवार, धन, सम्पत्ती लगायका बारेमा सोध्ने गरिन्छ । यसरी सबैकुरा मिलाएर त्यो पुष्टिभएमा मात्रै अवतारी मान्यता दिईन्छ । अवतारी मान्यता पाएका व्यक्ति दिवांगत भएपछि अर्को त्यस्तै बालकले बोलि आउँदै आफैंले पूर्वजन्मको बारेमा बतायो र त्यो मिल्यो भने उसलाई दोस्रो अवतारीको मान्यता दिईन्छ । १० वर्षिय अवतारी लामाले अब करिब १२ वर्ष दक्षिण भारतमा उच्चतह अध्ययान गरेपछि खेन्पोको उपाधि पाउन योग्य हुनेछन् । केही वर्ष गुम्बामा रहेर गुरुको सेवा गरेपछि खेन्पो उपाधि पाएमा उनि बौद्ध धर्ममा सर्वविज्ञ मानिन्छन् । ओखलढुङ्गामा अवतारी आमा अरुपनि छन् । तर यसरी भव्य समारोहका बिच गद्दी आरोहण गर्ने उनि पहिलो अवतारी लामा हुनेछन् ।

प्रतिक्रिया लेख्नुहोस्:-

यस संग सम्बन्धित

रुपा तमु समाजको २८ औं वार्षिक साधारणसभा सम्पन्न

रुपा तमु समाजको २८ औं वार्षिक साधारणसभा सम्पन्न

स्वर्गीय मेनकाजी गुरुङस्मृति अक्षयकोषमा ८ लाख

स्वर्गीय मेनकाजी गुरुङस्मृति अक्षयकोषमा ८ लाख

तामाङ महिला घेदुङको तीन दिने नेतृत्व विकास तालिम सम्पन्न

तामाङ महिला घेदुङको तीन दिने नेतृत्व विकास तालिम सम्पन्न

भारतमा रोकिएको १० लाख डोज ‘कोभिसिल्ड’खोप अर्को साता आइपुग्ने

भारतमा रोकिएको १० लाख डोज ‘कोभिसिल्ड’खोप अर्को साता आइपुग्ने

तमु धिंको नवनिर्मित भवन तथा कर्मद्वारको उद्घाटन सम्पन्न

तमु धिंको नवनिर्मित भवन तथा कर्मद्वारको उद्घाटन सम्पन्न

व्यक्ति होइन, पार्टीलाई स्थापित गर्नुपर्ने टोलि नेताहरुको निष्कर्ष

व्यक्ति होइन, पार्टीलाई स्थापित गर्नुपर्ने टोलि नेताहरुको निष्कर्ष

सर्वाधिक पढिएका

रुपा तमु समाजको २८ औं वार्षिक साधारणसभा सम्पन्न
अर्थ/बजार

रुपा तमु समाजको २८ औं वार्षिक साधारणसभा सम्पन्न

स्वर्गीय मेनकाजी गुरुङस्मृति अक्षयकोषमा ८ लाख
मनोरञ्जन

स्वर्गीय मेनकाजी गुरुङस्मृति अक्षयकोषमा ८ लाख

तामाङ महिला घेदुङको तीन दिने नेतृत्व विकास तालिम सम्पन्न
समाचार

राजनीति

व्यक्ति होइन, पार्टीलाई स्थापित गर्नुपर्ने टोलि नेताहरुको निष्कर्ष

भर्खरै

रुपा तमु समाजको २८ औं वार्षिक साधारणसभा सम्पन्न

रुपा तमु समाजको २८ औं वार्षिक साधारणसभा सम्पन्न

स्वर्गीय मेनकाजी गुरुङस्मृति अक्षयकोषमा ८ लाख

स्वर्गीय मेनकाजी गुरुङस्मृति अक्षयकोषमा ८ लाख

तामाङ महिला घेदुङको तीन दिने नेतृत्व विकास तालिम सम्पन्न

तामाङ महिला घेदुङको तीन दिने नेतृत्व विकास तालिम सम्पन्न

भारतमा रोकिएको १० लाख डोज ‘कोभिसिल्ड’खोप अर्को साता आइपुग्ने

भारतमा रोकिएको १० लाख डोज ‘कोभिसिल्ड’खोप अर्को साता आइपुग्ने

दैलो न्युज । न्याय र समानताको संवाहक

© 2022 Dailo News - Designed by MPG Solution.

Navigate Site

  • About Us
  • Blog
  • Contact Us
  • Dailo News
  • प्रिती बाट युनिकोड

Follow Us