२०७९ जेष्ठ ७, शनिबार
May 21, 2022
प्रिती बाट युनिकोड
दैलो न्युज । न्याय र समानताको संवाहक
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्थानीय
  • अन्तराष्ट्रिय
  • अर्थ/बजार
  • स्वास्थ्य
  • खेलकुद
  • साहित्य
  • सुचना प्रविधि
  • मनोरञ्जन
    • तस्बिर
    • भिडियो
  • विविध
    • फोटो फिचर
    • बिचार
    • प्रेरक विषयवस्तु
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्थानीय
  • अन्तराष्ट्रिय
  • अर्थ/बजार
  • स्वास्थ्य
  • खेलकुद
  • साहित्य
  • सुचना प्रविधि
  • मनोरञ्जन
    • तस्बिर
    • भिडियो
  • विविध
    • फोटो फिचर
    • बिचार
    • प्रेरक विषयवस्तु
कुनै परिणाम छैन
View All Result
दैलो न्युज । Dailo News
कुनै परिणाम छैन
View All Result

हिमालयन नेपाली इभेन्ट्सले अगस्ट ४ कोरियामा नेपाली लोकसङ्गीत अवार्ड गर्ने।

दैलो न्युज दैलो न्युज
जेष्ठ १, २०७६ १६:०३ मा प्रकाशित
हिमालयन नेपाली इभेन्ट्सले अगस्ट ४ कोरियामा नेपाली लोकसङ्गीत अवार्ड गर्ने।
ShareTweetPin

बैैशाख ३१,काठमाडौ

सृजनाको मुल्यांकन श्रष्टाको सम्मान! नेपाली संगीतको प्रवर्द्धन हाम्रो अभियान ! नयाँलाई प्रोत्साहन, अग्रजलाई सम्मान!गर्ने उद्देस्यले आगामी अगस्टको ४ तारिखमा नेपाली लोकसङ्गीत अवार्ड कोरियामा आयोजना गरिने भएको छ।हिमालयन नेपाली इभेन्टसको आयोजनामा हुने सो कार्यक्रम बारे आज राजधानीको दरबार रोधी क्लब दरबारमार्ग काठमाडौंमा एक पत्रकार सम्मेलन गरेर जानकारी गराइएको थियो।सोहि अबसरमा गायक तथा अवार्डका आयोजक सबिन घिसिङ,चर्चित गायक यम बराल,चलचित्र निर्माता एब नायक बिक्रान्त बस्नेत ,चलचित्र निर्माता एब राष्ट्रिय सङ्गीत कर्मी संघको केन्द्रिय महासचिव बिक्रम जङ्ग शाह लगायतका बिशिस्ट ब्यक्तित्वहरुको उपस्थिति रहनु भएको थियो।
हिमालयन नेपाली इभेन्टस नेपालले बिगत केही बर्ष देखी नेपाली साङ्गितिक फाटमा एक अल्लगै पहिचान बनाउदै आइरहेको छ।यस अगी मलेसियामा आयोजना गरिएको पहिलो हिमालयन अन्तर्राष्ट्रिय म्युजिक अवार्ड २०१८ कतारको दोहामा आयोजना गरिएको दोस्रो हिमालयन अन्तर्राष्ट्रिय म्युजिक अवार्डको २०१९ सफलतापुर्बक आयोजना गरिसकेको जानकारी हिमालयन नेपाली इभेन्टसका निर्देशक घिसिङले बताउनु भयो।हामीले केही अनुभवका यात्राहरु पार गरेका छौं ।यसको अलवा नेपाली स्रष्टाहरुको सम्मानार्थ एकल साझका साथै बिबिध सम्मान कार्यक्रम समेत गरिदै आइरहेको जानकारी गराउद छौं।नेपाली कला र संस्कृतिलाई अन्तर्राष्ट्रिय रुपमा थप प्रछार प्रसार गर्ने उद्देश्यले मित्र राष्ट्र दक्षिण कोरियाको सौलमा सन २०१९को अगस्ट ३ र ४ मा नेपाली लोक सङ्गीत अवार्ड दक्षिण कोरियामा २०७६ आयोजना गर्न लागेको कुरा यहाँहरु समक्ष जानकारी गराउन पाउदा हामीले खुसी र जिम्मेवारी दुबै महसुस गरेक छौं ।

स्रष्टालाई सम्मान र प्रोत्साहन गर्ने निरन्तरतामा मित्रराष्ट्र दक्षिण कोरियाको सौलमा २०१९को अगस्ट ३ र ४ “नेपाली लोकसङ्गीत अवार्ड दक्षिण कोरिया २०७६” कार्यक्रमको आयोजना गर्न लागेको कुरा पनि जानकारी गराउनु भयो। कुल ३५ बिधाको अवार्ड हुने यस कार्यक्रममा कोरियाका म्युजिकल ब्यान्डका साथै कोरियन बिबिध साँस्कृतिक प्रस्तुतीहरु समेत सामेल रहनेछन् । नेपाल भ्रमण बर्ष २०२० को पुर्व सन्ध्यामा नेपाली संगीत र सिङ्गो संस्कृतिकै अन्तर्राष्ट्रिय रुपमा प्रचारप्रसार गरी हाम्रो नेपालमा धेरै भन्दा धेरै पर्यटकहरु भित्राउनको निम्ति बिशेष सहयोग पु-याउन पनि यस कार्यक्रमको मूख्य लक्ष रहेको बताउनु भयो। कोरियामा हुने फाइनल कार्यक्रमको सन्चालन शोभा त्रिपाठी र नरेश भट्टराईले संयुक्त रुपमा गर्ने भनिएतापनी आजको पत्रकार सम्मेलन कार्यक्रमको सन्चालन नरेश भट्टराईले मात्र गरेका थिए।

प्रतिक्रिया लेख्नुहोस्:-

यस संग सम्बन्धित

रुपा तमु समाजको २८ औं वार्षिक साधारणसभा सम्पन्न

रुपा तमु समाजको २८ औं वार्षिक साधारणसभा सम्पन्न

स्वर्गीय मेनकाजी गुरुङस्मृति अक्षयकोषमा ८ लाख

स्वर्गीय मेनकाजी गुरुङस्मृति अक्षयकोषमा ८ लाख

तामाङ महिला घेदुङको तीन दिने नेतृत्व विकास तालिम सम्पन्न

तामाङ महिला घेदुङको तीन दिने नेतृत्व विकास तालिम सम्पन्न

भारतमा रोकिएको १० लाख डोज ‘कोभिसिल्ड’खोप अर्को साता आइपुग्ने

भारतमा रोकिएको १० लाख डोज ‘कोभिसिल्ड’खोप अर्को साता आइपुग्ने

तमु धिंको नवनिर्मित भवन तथा कर्मद्वारको उद्घाटन सम्पन्न

तमु धिंको नवनिर्मित भवन तथा कर्मद्वारको उद्घाटन सम्पन्न

व्यक्ति होइन, पार्टीलाई स्थापित गर्नुपर्ने टोलि नेताहरुको निष्कर्ष

व्यक्ति होइन, पार्टीलाई स्थापित गर्नुपर्ने टोलि नेताहरुको निष्कर्ष

सर्वाधिक पढिएका

रुपा तमु समाजको २८ औं वार्षिक साधारणसभा सम्पन्न
अर्थ/बजार

रुपा तमु समाजको २८ औं वार्षिक साधारणसभा सम्पन्न

स्वर्गीय मेनकाजी गुरुङस्मृति अक्षयकोषमा ८ लाख
मनोरञ्जन

स्वर्गीय मेनकाजी गुरुङस्मृति अक्षयकोषमा ८ लाख

तामाङ महिला घेदुङको तीन दिने नेतृत्व विकास तालिम सम्पन्न
समाचार

राजनीति

व्यक्ति होइन, पार्टीलाई स्थापित गर्नुपर्ने टोलि नेताहरुको निष्कर्ष

भर्खरै

रुपा तमु समाजको २८ औं वार्षिक साधारणसभा सम्पन्न

रुपा तमु समाजको २८ औं वार्षिक साधारणसभा सम्पन्न

स्वर्गीय मेनकाजी गुरुङस्मृति अक्षयकोषमा ८ लाख

स्वर्गीय मेनकाजी गुरुङस्मृति अक्षयकोषमा ८ लाख

तामाङ महिला घेदुङको तीन दिने नेतृत्व विकास तालिम सम्पन्न

तामाङ महिला घेदुङको तीन दिने नेतृत्व विकास तालिम सम्पन्न

भारतमा रोकिएको १० लाख डोज ‘कोभिसिल्ड’खोप अर्को साता आइपुग्ने

भारतमा रोकिएको १० लाख डोज ‘कोभिसिल्ड’खोप अर्को साता आइपुग्ने

दैलो न्युज । न्याय र समानताको संवाहक

© 2022 Dailo News - Designed by MPG Solution.

Navigate Site

  • About Us
  • Blog
  • Contact Us
  • Dailo News
  • प्रिती बाट युनिकोड

Follow Us