२०७९ जेष्ठ ५, बिहिबार
May 19, 2022
प्रिती बाट युनिकोड
दैलो न्युज । न्याय र समानताको संवाहक
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्थानीय
  • अन्तराष्ट्रिय
  • अर्थ/बजार
  • स्वास्थ्य
  • खेलकुद
  • साहित्य
  • सुचना प्रविधि
  • मनोरञ्जन
    • तस्बिर
    • भिडियो
  • विविध
    • फोटो फिचर
    • बिचार
    • प्रेरक विषयवस्तु
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्थानीय
  • अन्तराष्ट्रिय
  • अर्थ/बजार
  • स्वास्थ्य
  • खेलकुद
  • साहित्य
  • सुचना प्रविधि
  • मनोरञ्जन
    • तस्बिर
    • भिडियो
  • विविध
    • फोटो फिचर
    • बिचार
    • प्रेरक विषयवस्तु
कुनै परिणाम छैन
View All Result
दैलो न्युज । Dailo News
कुनै परिणाम छैन
View All Result

मिडिया काउन्सिल विधेयक हचुवामा ल्याएको होइनः प्रधानमन्त्री

दैलो न्युज दैलो न्युज
जेष्ठ १, २०७६ १८:५४ मा प्रकाशित
ShareTweetPin

१ जेठ, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले संसदमा दर्ता भएको मिडिया काउन्सिलसम्बन्धी विधेयकको बचाउ गरेका छन् । समाजलाई सभ्य बनाउन सरकारले विधेयक ल्याएको भन्दै संसद भन्दा अगाडि सरेर लोकतन्त्रको बद्नाम नगर्न सचेत गराए ।
भियतनाम र कम्बोडिया भ्रमण पुरा गरी बुधबार साँझ स्वदेश फर्किएका प्रधानमन्त्री ओलीले हचुवाका भरमा विधेयक नल्याएको दाबी गरे ।
‘सरकारले समाजलाई आधुनिक, विकसित र सभ्य, जहाँ सम्वाद गर्न सकियोस्, परिवारमा बसेर समाचारहरु पढ्न सुन्न सकियोस्, आग्रह वा आक्रोसबस कसैको इज्जतमा हुमर्त लिने गरी आनुचित निराधर कुरा नहोस् । यस्ता कुराले समाजलाई विकृतितर्फ लैजान्छ ।’
त्यसअनुसार नै अगाडि बढ्नुपर्छ भनेर विधेयक ल्याएको उनले बताए । संसदले छलफल गरेर यथोचित ढंगले पास गर्ने भन्दै उनले भने, ‘हामीले संसद भन्दा अगाडि सरेर लोकतन्त्रको बद्नाम गर्नुपर्ने हुँदैन ।’
मेरा होइन, सांसदको उत्ताउला शब्द डिलिट
प्रधानमन्त्री ओलीले सभामुखले आफूले संसदमा प्रयोग गरेको कुनै शब्दलाई असंसदीय भनेर डिलिट गर्न नलगाएको दाबी गरे । केही सांसदहरुले उत्ताउला, अमर्यादित र असंसदीय शब्द प्रयोग गरेको र सभामुखले त्यसलाई डिलिट गर्न लगाएको उनको दाबी छ ।
जननिर्वाचित संस्थाको अपमान गर्नु बहादुरी ठान्ने प्रवृत्ति देखा परेको उनले बताए । अनाहक र अकारण गणतन्त्रमाथि हमला भइरहेको भन्दै उनले संसदमा भएको घटना पनि त्यही भएको उनको दाबी छ ।
प्रधानमन्त्री ओलीले ल्याएका विधेयकमा बहस गर्न सकिने भन्दै उनले संसदमा विधेयक च्यात्नु शोभनीय नहुने बताए ।
अनलाईन खबरबाट साभार गरिएको

प्रतिक्रिया लेख्नुहोस्:-

यस संग सम्बन्धित

व्यक्ति होइन, पार्टीलाई स्थापित गर्नुपर्ने टोलि नेताहरुको निष्कर्ष

व्यक्ति होइन, पार्टीलाई स्थापित गर्नुपर्ने टोलि नेताहरुको निष्कर्ष

प्रतिगमनको नयाँ संस्करण आउने संकेत देखिरहेको छु : बाबुराम भट्टराई

प्रतिगमनको नयाँ संस्करण आउने संकेत देखिरहेको छु : बाबुराम भट्टराई

अख्तियारले  छापामार शैलीमा मुख्यमन्त्रीको कार्यालयमा छापा मार्‍यो : जसपा

अख्तियारले  छापामार शैलीमा मुख्यमन्त्रीको कार्यालयमा छापा मार्‍यो : जसपा

कांग्रेस काठमाडौंको पालिका अधिवेशन असोज १६ मा हुने

एमाले विधान महाधिवेशन : तीन प्रतिवेदनमाथि आज समूहगत छलफल

एमाले विधान महाधिवेशन : तीन प्रतिवेदनमाथि आज समूहगत छलफल

सर्वदलीय बैठक अहिले १० बजे बस्ने

सर्वदलीय बैठक अहिले १० बजे बस्ने

सर्वाधिक पढिएका

रुपा तमु समाजको २८ औं वार्षिक साधारणसभा सम्पन्न
अर्थ/बजार

रुपा तमु समाजको २८ औं वार्षिक साधारणसभा सम्पन्न

स्वर्गीय मेनकाजी गुरुङस्मृति अक्षयकोषमा ८ लाख
मनोरञ्जन

स्वर्गीय मेनकाजी गुरुङस्मृति अक्षयकोषमा ८ लाख

तामाङ महिला घेदुङको तीन दिने नेतृत्व विकास तालिम सम्पन्न
समाचार

तामाङ महिला घेदुङको तीन दिने नेतृत्व विकास तालिम सम्पन्न

भारतमा रोकिएको १० लाख डोज ‘कोभिसिल्ड’खोप अर्को साता आइपुग्ने
समाचार

भारतमा रोकिएको १० लाख डोज ‘कोभिसिल्ड’खोप अर्को साता आइपुग्ने

तमु धिंको नवनिर्मित भवन तथा कर्मद्वारको उद्घाटन सम्पन्न
समाचार

तमु धिंको नवनिर्मित भवन तथा कर्मद्वारको उद्घाटन सम्पन्न

व्यक्ति होइन, पार्टीलाई स्थापित गर्नुपर्ने टोलि नेताहरुको निष्कर्ष
राजनीति

व्यक्ति होइन, पार्टीलाई स्थापित गर्नुपर्ने टोलि नेताहरुको निष्कर्ष

भर्खरै

रुपा तमु समाजको २८ औं वार्षिक साधारणसभा सम्पन्न

रुपा तमु समाजको २८ औं वार्षिक साधारणसभा सम्पन्न

स्वर्गीय मेनकाजी गुरुङस्मृति अक्षयकोषमा ८ लाख

स्वर्गीय मेनकाजी गुरुङस्मृति अक्षयकोषमा ८ लाख

तामाङ महिला घेदुङको तीन दिने नेतृत्व विकास तालिम सम्पन्न

तामाङ महिला घेदुङको तीन दिने नेतृत्व विकास तालिम सम्पन्न

भारतमा रोकिएको १० लाख डोज ‘कोभिसिल्ड’खोप अर्को साता आइपुग्ने

भारतमा रोकिएको १० लाख डोज ‘कोभिसिल्ड’खोप अर्को साता आइपुग्ने

दैलो न्युज । न्याय र समानताको संवाहक

© 2022 Dailo News - Designed by MPG Solution.

Navigate Site

  • About Us
  • Blog
  • Contact Us
  • Dailo News
  • प्रिती बाट युनिकोड

Follow Us