२०७९ साउन ३०, सोमवार
August 15, 2022
प्रिती बाट युनिकोड
दैलो न्युज । न्याय र समानताको संवाहक
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्थानीय
  • अन्तराष्ट्रिय
  • अर्थ/बजार
  • स्वास्थ्य
  • खेलकुद
  • साहित्य
  • सुचना प्रविधि
  • मनोरञ्जन
    • तस्बिर
    • भिडियो
  • विविध
    • फोटो फिचर
    • बिचार
    • प्रेरक विषयवस्तु
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्थानीय
  • अन्तराष्ट्रिय
  • अर्थ/बजार
  • स्वास्थ्य
  • खेलकुद
  • साहित्य
  • सुचना प्रविधि
  • मनोरञ्जन
    • तस्बिर
    • भिडियो
  • विविध
    • फोटो फिचर
    • बिचार
    • प्रेरक विषयवस्तु
कुनै परिणाम छैन
View All Result
दैलो न्युज । Dailo News
कुनै परिणाम छैन
View All Result

भारतले सगरमाथाको उचाई नाप्ने टोलि नेपाल पठाए

दैलो न्युज दैलो न्युज
माघ ११, २०७३ १०:२६ मा प्रकाशित
भारतले सगरमाथाको उचाई नाप्ने टोलि नेपाल पठाए
ShareTweetPin

इसरोकार संवाददाता ११ माघ, काठमाडौं । भारतले सर्वोच्च शिखर सगरमाथाको उचाई नाप्न सर्वे टोली नेपाल पठाउने भएको छ ।

दुई वर्ष अघिको भूकम्पका कारण सगरमाथाको उचाईमा के कस्तो असर पर्‍यो भनेर अध्ययन गर्न भारतले सर्वे टोली पठाउन लागेको हो ।

सन् १८५५ मा सगरमाथाको उचाई नापिएको थियो । सर्वे अफ इण्डियाले नापेको २९ हजार २८ फिट (८ हजार ८४८ मिटर) लाई नै अहिलेसम्म सगरमाथाको आधिकारिक उचाई मानिएको छ ।

यसबीचमा सगरमाथाको उचाईबारे थुप्रै अध्ययन रिपोर्टहरु पनि आएका छन् । तर, अहिलेसम्म सर्वे अफ इण्डियाले गरेको मापनलाई आधिकारिक मानिएको छ ।

‘नेपालमा ठूलो भूकम्प गएको दुई वर्ष पुगिसक्यो । बैज्ञानिक समुदायमा सगरमाथाको उचाई घटेको हो कि भन्ने कुराहरु आइरहेको छ,’ भारतका नापी प्रमुख स्वर्ण सुब्बा राओले पीटीआईसँग भने, ‘हामीले सगरमाथामा छिट्टै एउटा टोली पठाउँदैछौं ।’

यसले महादेशीय प्लेटको अवस्थाबारे बैज्ञानिक अध्ययनमा पनि सहयोग पुग्ने उनले बताएका छन् ।

सर्वे टोली पठाउन आवश्यक सबै प्रक्रिया पुरा भइसकेको नापी प्रमुख राओले बताए । उनका अनुसार हैदरावादमा भएको जिओस्पेसियल वर्ल्ड फोरममा नेपालका नापी प्रमुखसँग पनि यसबारे कुराकानी भएको थियो ।

सगरमाथाको उचाई नाप्न भारतले दुई महिनाभित्र टोली पठाउने उनले बताए । उनका अनुसार टोलीले सगरमाथामा एक महिना विताएर अध्ययन गर्नेछ र, निष्कर्ष सार्वजनिक गर्न थप १५ दिन लाग्ने आंकलन गरिएको छ ।

प्रतिक्रिया लेख्नुहोस्:-

यस संग सम्बन्धित

कोभिड–१९ को नाम पनि नसुनेको त्यो देश !

कोभिड–१९ को नाम पनि नसुनेको त्यो देश !

जापानमा सतर्कतापूर्व अर्थतन्त्र पुनः सुचारु, स्वास्थ्य सतर्कता पनि कायमै

जापानमा सतर्कतापूर्व अर्थतन्त्र पुनः सुचारु, स्वास्थ्य सतर्कता पनि कायमै

नाइजेरियामा बलात्कार विरुद्धको राष्ट्रिय अभियान चलाईने

नाइजेरियामा बलात्कार विरुद्धको राष्ट्रिय अभियान चलाईने

बेइजिङका सयौँ उडान र रेलसेवा रद्ध, यस्तो छ कारण

बेइजिङका सयौँ उडान र रेलसेवा रद्ध, यस्तो छ कारण

चिनियाँ सेनासँगको भिडन्तमा ज्यान गुमाउने भारतीय सैनिकको संख्या २० पुग्यो

चिनियाँ सेनासँगको भिडन्तमा ज्यान गुमाउने भारतीय सैनिकको संख्या २० पुग्यो

थप ३३१ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या साढे ८ हजार नाघ्यो

कोविड–१९ को उपचारको बिल ११ लाख डलर

सर्वाधिक पढिएका

नेपाल लोकतान्त्रिक तमु संघको संयोजकमा बेदबहादुर, महासचिवमा हुमबहादुर गुरुङ
राजनीति

नेपाल लोकतान्त्रिक तमु संघको संयोजकमा बेदबहादुर, महासचिवमा हुमबहादुर गुरुङ

रुपा तमु समाजको २८ औं वार्षिक साधारणसभा सम्पन्न
अर्थ/बजार

रुपा तमु समाजको २८ औं वार्षिक साधारणसभा सम्पन्न

स्वर्गीय मेनकाजी गुरुङस्मृति अक्षयकोषमा ८ लाख
मनोरञ्जन

स्वर्गीय मेनकाजी गुरुङस्मृति अक्षयकोषमा ८ लाख

तामाङ महिला घेदुङको तीन दिने नेतृत्व विकास तालिम सम्पन्न
समाचार

तामाङ महिला घेदुङको तीन दिने नेतृत्व विकास तालिम सम्पन्न

भारतमा रोकिएको १० लाख डोज ‘कोभिसिल्ड’खोप अर्को साता आइपुग्ने
समाचार

भारतमा रोकिएको १० लाख डोज ‘कोभिसिल्ड’खोप अर्को साता आइपुग्ने

तमु धिंको नवनिर्मित भवन तथा कर्मद्वारको उद्घाटन सम्पन्न
समाचार

तमु धिंको नवनिर्मित भवन तथा कर्मद्वारको उद्घाटन सम्पन्न

भर्खरै

नेपाल लोकतान्त्रिक तमु संघको संयोजकमा बेदबहादुर, महासचिवमा हुमबहादुर गुरुङ

नेपाल लोकतान्त्रिक तमु संघको संयोजकमा बेदबहादुर, महासचिवमा हुमबहादुर गुरुङ

रुपा तमु समाजको २८ औं वार्षिक साधारणसभा सम्पन्न

रुपा तमु समाजको २८ औं वार्षिक साधारणसभा सम्पन्न

स्वर्गीय मेनकाजी गुरुङस्मृति अक्षयकोषमा ८ लाख

स्वर्गीय मेनकाजी गुरुङस्मृति अक्षयकोषमा ८ लाख

तामाङ महिला घेदुङको तीन दिने नेतृत्व विकास तालिम सम्पन्न

तामाङ महिला घेदुङको तीन दिने नेतृत्व विकास तालिम सम्पन्न

दैलो न्युज । न्याय र समानताको संवाहक

© 2022 Dailo News - Designed by MPG Solution.

Navigate Site

  • About Us
  • Blog
  • Contact Us
  • Dailo News
  • प्रिती बाट युनिकोड

Follow Us