२०७९ जेष्ठ ३, मङ्लबार
May 17, 2022
प्रिती बाट युनिकोड
दैलो न्युज । न्याय र समानताको संवाहक
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्थानीय
  • अन्तराष्ट्रिय
  • अर्थ/बजार
  • स्वास्थ्य
  • खेलकुद
  • साहित्य
  • सुचना प्रविधि
  • मनोरञ्जन
    • तस्बिर
    • भिडियो
  • विविध
    • फोटो फिचर
    • बिचार
    • प्रेरक विषयवस्तु
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्थानीय
  • अन्तराष्ट्रिय
  • अर्थ/बजार
  • स्वास्थ्य
  • खेलकुद
  • साहित्य
  • सुचना प्रविधि
  • मनोरञ्जन
    • तस्बिर
    • भिडियो
  • विविध
    • फोटो फिचर
    • बिचार
    • प्रेरक विषयवस्तु
कुनै परिणाम छैन
View All Result
दैलो न्युज । Dailo News
कुनै परिणाम छैन
View All Result

चितवनमा जेठ ३२ देखि कृषि प्रदर्शनी एवम् कृषक मेला हुने

दैलो न्युज दैलो न्युज
जेष्ठ १९, २०७६ १८:५६ मा प्रकाशित
ShareTweetPin

चितवन,जेठ १९-
चितवनमा कृषि प्रदर्शनी एवम् कृषक मेला २०७६ आयोजना हुने भएको छ । कृषि तथा बन विज्ञान विश्वविद्यालय रामपुरले पहिलो पटक कृषि प्रदर्शनी एवम् कृषक मेला आयोजना गर्न लागेको हो । ‘कृषि ज्ञान र प्रविधि, विकास र समृद्धिको आधार’ भन्ने नाराका साथ यहि जेठ ३२ देखि असार ३ गतेसम्म कृषि प्रदर्शनी आयोजना गर्न लागिएको विश्वविद्यालयले आज (आइतवार) पत्रकार सम्मेलन गरी जानकारी गराएको छ । विश्वविद्यालय स्थापनाको दशौँ स्थापना दिवसको अवसर पारेर मेला आयोजना गरिएको हो ।

कृषि तथा बन विज्ञान विश्वविद्यालयको परिसर रामपुरमा आयोजना हुने कृषि प्रदर्शनी एवम् कृषक मेलामा विश्वविद्यालयको बिशेष स्टलसहित कृषि प्रविधि र कृषकका ५० वटा स्टल रहने कृषि प्रदर्शनी एवम् कृषक मेला मूल आयोजक समितिका संयोजक एवम् विश्वविद्यालयका रजिष्ट्रार प्रा.डा.मनराज कोलाक्षपतिले जानकारी दिए । कृषि प्रदर्शनीमा विश्वविद्यालयको अनुसन्धान तथा प्रसार निर्देशनालयले विकास गरेका प्रविधिबारे पनि कृषकलाई जानकारी गराइने उनले बताए ।

कृषक, विद्यार्थी, कृषि पेशाकर्मी कृषि प्राविधिक, कृषि उद्यमी एवम् कृषि मेशिनरी व्यवसायीबीच सहकार्य, अन्तक्र्रिया र समन्वयलाई प्रभावकारी रुपमा अगाडि बढाउँदै समग्र कृषि क्षेत्रको उत्पादकत्व बढाउँदै समृद्ध नेपाल निर्माणमा सहयोग पुर्याउने उद्देश्यले कृषि प्रदर्शनी एवम् कृषक मेला गर्न लागिएको संयोजक कोलाक्षपतिले बताए ।

कृषि प्रदर्शनी एवम् कृषक मेलाको सह आयोजकमा प्रदेश नम्वर ३ को भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय र भरतपुर महानगरपालिका तथा प्रवद्र्धकमा उद्योग वाणिज्य संघ चितवन रहेको छ । मेलामा कृषक कृषि वैज्ञानिकबीच अन्तरक्रियासमेत गराइने कोलाक्षपतिले बताए । कृषि मेला हरेक वर्ष आयोजना गर्ने विश्वविद्यालयले जनाएको छ ।
मेला सम्पन्न गर्नका लागि ३० देखि ४० लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको आयोजकले जनाएको छ ।

कार्यक्रममा कृषि तथा बन विज्ञान विश्वविद्यालय रामपुरका उपकुलपती प्रध्यापक डा.इश्वरी प्रसाद ढकाल,डिन डा.सारदा थपलिया,साहयक डिन कल्याणि मिश्र लगाएतको सहभागिता रहेको थियो ।

प्रतिक्रिया लेख्नुहोस्:-

यस संग सम्बन्धित

व्यक्ति होइन, पार्टीलाई स्थापित गर्नुपर्ने टोलि नेताहरुको निष्कर्ष

व्यक्ति होइन, पार्टीलाई स्थापित गर्नुपर्ने टोलि नेताहरुको निष्कर्ष

प्रतिगमनको नयाँ संस्करण आउने संकेत देखिरहेको छु : बाबुराम भट्टराई

प्रतिगमनको नयाँ संस्करण आउने संकेत देखिरहेको छु : बाबुराम भट्टराई

अख्तियारले  छापामार शैलीमा मुख्यमन्त्रीको कार्यालयमा छापा मार्‍यो : जसपा

अख्तियारले  छापामार शैलीमा मुख्यमन्त्रीको कार्यालयमा छापा मार्‍यो : जसपा

कांग्रेस काठमाडौंको पालिका अधिवेशन असोज १६ मा हुने

एमाले विधान महाधिवेशन : तीन प्रतिवेदनमाथि आज समूहगत छलफल

एमाले विधान महाधिवेशन : तीन प्रतिवेदनमाथि आज समूहगत छलफल

सर्वदलीय बैठक अहिले १० बजे बस्ने

सर्वदलीय बैठक अहिले १० बजे बस्ने

सर्वाधिक पढिएका

रुपा तमु समाजको २८ औं वार्षिक साधारणसभा सम्पन्न
अर्थ/बजार

रुपा तमु समाजको २८ औं वार्षिक साधारणसभा सम्पन्न

स्वर्गीय मेनकाजी गुरुङस्मृति अक्षयकोषमा ८ लाख
मनोरञ्जन

स्वर्गीय मेनकाजी गुरुङस्मृति अक्षयकोषमा ८ लाख

तामाङ महिला घेदुङको तीन दिने नेतृत्व विकास तालिम सम्पन्न
समाचार

तामाङ महिला घेदुङको तीन दिने नेतृत्व विकास तालिम सम्पन्न

भारतमा रोकिएको १० लाख डोज ‘कोभिसिल्ड’खोप अर्को साता आइपुग्ने
समाचार

भारतमा रोकिएको १० लाख डोज ‘कोभिसिल्ड’खोप अर्को साता आइपुग्ने

तमु धिंको नवनिर्मित भवन तथा कर्मद्वारको उद्घाटन सम्पन्न
समाचार

तमु धिंको नवनिर्मित भवन तथा कर्मद्वारको उद्घाटन सम्पन्न

व्यक्ति होइन, पार्टीलाई स्थापित गर्नुपर्ने टोलि नेताहरुको निष्कर्ष
राजनीति

व्यक्ति होइन, पार्टीलाई स्थापित गर्नुपर्ने टोलि नेताहरुको निष्कर्ष

भर्खरै

रुपा तमु समाजको २८ औं वार्षिक साधारणसभा सम्पन्न

रुपा तमु समाजको २८ औं वार्षिक साधारणसभा सम्पन्न

स्वर्गीय मेनकाजी गुरुङस्मृति अक्षयकोषमा ८ लाख

स्वर्गीय मेनकाजी गुरुङस्मृति अक्षयकोषमा ८ लाख

तामाङ महिला घेदुङको तीन दिने नेतृत्व विकास तालिम सम्पन्न

तामाङ महिला घेदुङको तीन दिने नेतृत्व विकास तालिम सम्पन्न

भारतमा रोकिएको १० लाख डोज ‘कोभिसिल्ड’खोप अर्को साता आइपुग्ने

भारतमा रोकिएको १० लाख डोज ‘कोभिसिल्ड’खोप अर्को साता आइपुग्ने

दैलो न्युज । न्याय र समानताको संवाहक

© 2022 Dailo News - Designed by MPG Solution.

Navigate Site

  • About Us
  • Blog
  • Contact Us
  • Dailo News
  • प्रिती बाट युनिकोड

Follow Us