२०७९ जेष्ठ १३, शुक्रबार
May 27, 2022
प्रिती बाट युनिकोड
दैलो न्युज । न्याय र समानताको संवाहक
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्थानीय
  • अन्तराष्ट्रिय
  • अर्थ/बजार
  • स्वास्थ्य
  • खेलकुद
  • साहित्य
  • सुचना प्रविधि
  • मनोरञ्जन
    • तस्बिर
    • भिडियो
  • विविध
    • फोटो फिचर
    • बिचार
    • प्रेरक विषयवस्तु
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्थानीय
  • अन्तराष्ट्रिय
  • अर्थ/बजार
  • स्वास्थ्य
  • खेलकुद
  • साहित्य
  • सुचना प्रविधि
  • मनोरञ्जन
    • तस्बिर
    • भिडियो
  • विविध
    • फोटो फिचर
    • बिचार
    • प्रेरक विषयवस्तु
कुनै परिणाम छैन
View All Result
दैलो न्युज । Dailo News
कुनै परिणाम छैन
View All Result

एकदिन एउटा विरुवा रोपेर मात्रै हाम्रो वातारवरण स्वच्छा हुदैन :अधिकारी

दैलो न्युज दैलो न्युज
जेष्ठ २२, २०७६ १६:२० मा प्रकाशित
एकदिन एउटा विरुवा रोपेर मात्रै हाम्रो वातारवरण स्वच्छा हुदैन  :अधिकारी
ShareTweetPin

ओखल्ढुङ्गा २२ जेठ २०७६ :

४५ औ वातावरण दिवसको अवसरमा आयोजना गरिएको कार्यक्रमलाई सम्बोधन गर्दै “एकदिन एउटा विरुवा रोपेर हाम्रो वातारवरण स्वच्छा नहुने” सुनकोशी गाउपलिकाका अध्यक्ष रुद्र अधिकारीले बताउनु भयो ।
कार्यक्रमका प्रमुख अतिथि समेत रहेका अधिकारीले स्वच्छ वातावरण बनाउनको लागि एकदिन औपचारिक कार्यक्रम भन्दा पनि दिर्घकालिन समाधान गर्ने उपाय खोज्नु पर्ने बताउनु भयो ।

भू तथा जलाधार कार्यालय ओखल्ढुङ्गाको आयोजना तथा सामुदायिक वन उपभोक्ता महासंघ नेपाल ओखल्ढुङ्गाको सहकार्यमा ” स्वच्छ वायु स्वास्थ्य जीवन ” भन्ने नाराका साथ वृक्षारोपण ,वक्तृत्वकला प्रतियोगिता प्रतियोगिता तथा प्रवचन कार्यक्रमको आयोजना गरेको थियो ।

कार्यक्रममा विशेस अतिथी सुनकोसी गाउपालिका उपाध्यक्ष दुर्गा तामाङ्ग ,भू तथा जलाधार कार्यालय ओखलढुङ्गाका प्रमुख हृदय झा , सुनकोशी गाउपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामकुमार कार्की,सामुदायिक वन उपभोक्ता महासंघ नेपाल ओखलढुङ्गाका अधक्ष्य दिर्घा बहादुर खत्री लगायत ले शुभकामाना मन्तव्य राखेका थिए ।

प्रतिक्रिया लेख्नुहोस्:-

यस संग सम्बन्धित

रुपा तमु समाजको २८ औं वार्षिक साधारणसभा सम्पन्न

स्वर्गीय मेनकाजी गुरुङस्मृति अक्षयकोषमा ८ लाख

तामाङ महिला घेदुङको तीन दिने नेतृत्व विकास तालिम सम्पन्न

भारतमा रोकिएको १० लाख डोज ‘कोभिसिल्ड’खोप अर्को साता आइपुग्ने

तमु धिंको नवनिर्मित भवन तथा कर्मद्वारको उद्घाटन सम्पन्न

व्यक्ति होइन, पार्टीलाई स्थापित गर्नुपर्ने टोलि नेताहरुको निष्कर्ष

सर्वाधिक पढिएका

रुपा तमु समाजको २८ औं वार्षिक साधारणसभा सम्पन्न
अर्थ/बजार

रुपा तमु समाजको २८ औं वार्षिक साधारणसभा सम्पन्न

स्वर्गीय मेनकाजी गुरुङस्मृति अक्षयकोषमा ८ लाख
मनोरञ्जन

स्वर्गीय मेनकाजी गुरुङस्मृति अक्षयकोषमा ८ लाख

तामाङ महिला घेदुङको तीन दिने नेतृत्व विकास तालिम सम्पन्न
समाचार

राजनीति

व्यक्ति होइन, पार्टीलाई स्थापित गर्नुपर्ने टोलि नेताहरुको निष्कर्ष

भर्खरै

रुपा तमु समाजको २८ औं वार्षिक साधारणसभा सम्पन्न

रुपा तमु समाजको २८ औं वार्षिक साधारणसभा सम्पन्न

स्वर्गीय मेनकाजी गुरुङस्मृति अक्षयकोषमा ८ लाख

स्वर्गीय मेनकाजी गुरुङस्मृति अक्षयकोषमा ८ लाख

तामाङ महिला घेदुङको तीन दिने नेतृत्व विकास तालिम सम्पन्न

तामाङ महिला घेदुङको तीन दिने नेतृत्व विकास तालिम सम्पन्न

भारतमा रोकिएको १० लाख डोज ‘कोभिसिल्ड’खोप अर्को साता आइपुग्ने

भारतमा रोकिएको १० लाख डोज ‘कोभिसिल्ड’खोप अर्को साता आइपुग्ने

दैलो न्युज । न्याय र समानताको संवाहक

© 2022 Dailo News - Designed by MPG Solution.

Navigate Site

  • About Us
  • Blog
  • Contact Us
  • Dailo News
  • प्रिती बाट युनिकोड

Follow Us