२०७९ जेष्ठ १३, शुक्रबार
May 27, 2022
प्रिती बाट युनिकोड
दैलो न्युज । न्याय र समानताको संवाहक
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्थानीय
  • अन्तराष्ट्रिय
  • अर्थ/बजार
  • स्वास्थ्य
  • खेलकुद
  • साहित्य
  • सुचना प्रविधि
  • मनोरञ्जन
    • तस्बिर
    • भिडियो
  • विविध
    • फोटो फिचर
    • बिचार
    • प्रेरक विषयवस्तु
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्थानीय
  • अन्तराष्ट्रिय
  • अर्थ/बजार
  • स्वास्थ्य
  • खेलकुद
  • साहित्य
  • सुचना प्रविधि
  • मनोरञ्जन
    • तस्बिर
    • भिडियो
  • विविध
    • फोटो फिचर
    • बिचार
    • प्रेरक विषयवस्तु
कुनै परिणाम छैन
View All Result
दैलो न्युज । Dailo News
कुनै परिणाम छैन
View All Result

तामाङ अन्तर्राष्ट्रिय इण्डिपेन्डेन्ट चलचित्र महोत्सव(टिफ) को तयारी अन्तिम चरणमा

दैलो न्युज दैलो न्युज
जेष्ठ २५, २०७६ ०९:३३ मा प्रकाशित
तामाङ अन्तर्राष्ट्रिय इण्डिपेन्डेन्ट चलचित्र महोत्सव(टिफ) को तयारी अन्तिम चरणमा
ShareTweetPin

२५ जेठ , काठमाडौं । तामाङ अन्तर्राष्ट्रिय इण्डिपेन्डेन्ट चलचित्र महोत्सव(टिफ) २०१९–Tamang International Indipendent Film Festival(TIFF) 2019 को तयारी अन्तिम चरणमा पुगेको आयोजक समितिले जानकारी दिएको छ ।

यहि जेठ २९ र ३० गते राजधानीको प्रदर्शनी मार्ग स्थित राष्ट्रिय सभागृहमा हुने महोत्सवको तयारी अन्तरगत प्रचारप्रसार,अतिथि निमन्त्रणा, प्रदर्शन गर्ने चलचित्र छनौट लगायतका काम भइरहेको महोत्सव अध्यक्ष विगेन्द्र वाइबा तामाङले जानकारी दिएका छन् ।

वाइबाका अनुसार तामाङ आवाज, सेलो फाउण्डेसनको आयोजना तथा एससीआरसीको knowledge सहकार्यमा हुन लागेको महोत्सवमा तामाङ सौन्दर्य, जीवन र ज्ञान परम्परा झल्किने छोटो चलचित्र,वृत्तचित्र र फिचर चलचित्र समेत प्रदर्शन गरिनेछ ।

यसबारे थप स्पष्ट पर्दै महोत्सव संयोजक कुमार मोक्तान बताउछन् महोत्सवमा सहभागि उत्कृष्ठ चलचित्रहरुलाई ट्रफि सहितको नगद पुरस्कार पनि प्रदान गरिनेछ । महोत्सवमा अप्रतिस्पर्धीका रुपमा भने यसअघि सार्वजनिक भईसकेका केहि चलचित्र र म्युजिक भिडियोहरुलाई पनि समावेश गराईदैछ ।

महोत्सवमा ‘तामाङ खाना, साँस्कृतिक झाँकी,भेषभूषा, परम्परागत कला, पुस्तक प्रदर्शनी, चलचित्र र कला कार्यशाला तथा बहसका साथै पहिलो पटक तामाङ दृष्य कविता (भिजुअल पोइट्री) प्रस्तुत गर्ने कार्यक्रमहरु थप आकर्षणका रूपमा रहने आयोजक समितिले जानकारी दिएको छ ।

प्रतिक्रिया लेख्नुहोस्:-

यस संग सम्बन्धित

रुपा तमु समाजको २८ औं वार्षिक साधारणसभा सम्पन्न

स्वर्गीय मेनकाजी गुरुङस्मृति अक्षयकोषमा ८ लाख

तामाङ महिला घेदुङको तीन दिने नेतृत्व विकास तालिम सम्पन्न

भारतमा रोकिएको १० लाख डोज ‘कोभिसिल्ड’खोप अर्को साता आइपुग्ने

तमु धिंको नवनिर्मित भवन तथा कर्मद्वारको उद्घाटन सम्पन्न

व्यक्ति होइन, पार्टीलाई स्थापित गर्नुपर्ने टोलि नेताहरुको निष्कर्ष

सर्वाधिक पढिएका

रुपा तमु समाजको २८ औं वार्षिक साधारणसभा सम्पन्न
अर्थ/बजार

रुपा तमु समाजको २८ औं वार्षिक साधारणसभा सम्पन्न

स्वर्गीय मेनकाजी गुरुङस्मृति अक्षयकोषमा ८ लाख
मनोरञ्जन

स्वर्गीय मेनकाजी गुरुङस्मृति अक्षयकोषमा ८ लाख

तामाङ महिला घेदुङको तीन दिने नेतृत्व विकास तालिम सम्पन्न
समाचार

राजनीति

व्यक्ति होइन, पार्टीलाई स्थापित गर्नुपर्ने टोलि नेताहरुको निष्कर्ष

भर्खरै

रुपा तमु समाजको २८ औं वार्षिक साधारणसभा सम्पन्न

रुपा तमु समाजको २८ औं वार्षिक साधारणसभा सम्पन्न

स्वर्गीय मेनकाजी गुरुङस्मृति अक्षयकोषमा ८ लाख

स्वर्गीय मेनकाजी गुरुङस्मृति अक्षयकोषमा ८ लाख

तामाङ महिला घेदुङको तीन दिने नेतृत्व विकास तालिम सम्पन्न

तामाङ महिला घेदुङको तीन दिने नेतृत्व विकास तालिम सम्पन्न

भारतमा रोकिएको १० लाख डोज ‘कोभिसिल्ड’खोप अर्को साता आइपुग्ने

भारतमा रोकिएको १० लाख डोज ‘कोभिसिल्ड’खोप अर्को साता आइपुग्ने

दैलो न्युज । न्याय र समानताको संवाहक

© 2022 Dailo News - Designed by MPG Solution.

Navigate Site

  • About Us
  • Blog
  • Contact Us
  • Dailo News
  • प्रिती बाट युनिकोड

Follow Us