२०७९ जेष्ठ ३, मङ्लबार
May 17, 2022
प्रिती बाट युनिकोड
दैलो न्युज । न्याय र समानताको संवाहक
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्थानीय
  • अन्तराष्ट्रिय
  • अर्थ/बजार
  • स्वास्थ्य
  • खेलकुद
  • साहित्य
  • सुचना प्रविधि
  • मनोरञ्जन
    • तस्बिर
    • भिडियो
  • विविध
    • फोटो फिचर
    • बिचार
    • प्रेरक विषयवस्तु
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्थानीय
  • अन्तराष्ट्रिय
  • अर्थ/बजार
  • स्वास्थ्य
  • खेलकुद
  • साहित्य
  • सुचना प्रविधि
  • मनोरञ्जन
    • तस्बिर
    • भिडियो
  • विविध
    • फोटो फिचर
    • बिचार
    • प्रेरक विषयवस्तु
कुनै परिणाम छैन
View All Result
दैलो न्युज । Dailo News
कुनै परिणाम छैन
View All Result

आदिवासी जनजातिलाई श्रेष्ठको सल्लाह थारो गाईलाई घाँस खुवाएर दुध खान पाउँदैन

दैलो न्युज दैलो न्युज
जेष्ठ २५, २०७६ १४:४७ मा प्रकाशित
आदिवासी जनजातिलाई श्रेष्ठको सल्लाह थारो गाईलाई घाँस खुवाएर दुध खान पाउँदैन
ShareTweetPin

२४ जेेेष्ठ, काठमाडौँ । समाजवादी पार्टी नेपालका सहअध्यक्ष राजेन्द्र प्रसाद श्रेष्ठले तीनदिने आदिवासी जनजाति चलचित्र महोत्सवको उद्घाटन कार्यक्रममा बोल्दै जनताको संस्कृति भनेको समाजको प्रतिविम्ब भएको बताए । आदिवासी जनजातिको जीवन्त संस्कृति, रहन सहन र परम्परागत व्यवस्थाहरू आदिवासी चलचित्रमा झल्कनुपर्ने  बताउँदै उनले नेपालको मनोरम भूगोलमा छायांकन उद्योग विकास गर्न सके सिने पर्यटकहरू आकर्षित हुने बताए ।

देशमा प्रखर संघीयताविद्को रूपमा समेत चर्चित नेता श्रेष्ठले गुठी प्रथा विश्वमै नेवार समुदायको मौलिक परम्पराको रूपमा प्रख्यात रहेको बताउँदै गुठी सम्बन्धी कानुनलाई एकीकरण र संशोधन गर्न बनेको विधेयकको आलोचना गरे । उनले नेवाः लगायतका आदिवासी जनजातिहरूको धार्मिक स्थल, सभ्यता तथा सांस्कृतिक सम्पदाहरूको जगेर्ना गर्न हाम्रा पुर्खाहरूले मास्न नपाउने गरी राखेको गुठीको सम्पत्तिहरू गुठीयारहरूको हातबाट खोसेर गुठी प्राधिकरणलाई दिने गरी प्रस्तावित गुठी सम्बन्धी विधेयकको दफा २३ र २४ गुठी जग्गाहरू भूमाफियाहरूको हातमा पु¥याउने सरकारको षडयन्त्र भएको बताए । 

नेता श्रेष्ठले संवैधानिक व्यवस्थाको उद्धृत गर्दै भने, ‘नेपालको संविधानको धारा २६(२) मा प्रत्येक धार्मिक सम्प्रदायलाई धार्मिकस्थल र धार्मिक गुठी  सञ्चालन र संरक्षण गर्ने हक उल्लेख भएको, धारा २९० मा गुठीको मूलभूत मान्यतामा प्रतिकूल असर नपर्ने गरी मात्र संघीय कानुन बनाउन पाउने व्यवस्था भएको र अनुसूची ६ को बुँदा नं २१ मा गुठी व्यवस्थापनको अधिकार प्रदेशको कार्यक्षेत्रभित्र रहेको परिप्रेक्षमा गुठी प्राधिकरण बनाउनु गुठीयारहरूको संवैधानिक हकको हनन मात्र होइन प्रदेशको गुठी व्यवस्थापनको अधिकारमाथिको हस्तक्षेप पनि हो, यो संविधानको मर्म र भावना विपरीत छ ।’ 
महोत्सवमा सांसद श्रेष्ठले आदिवासी जनजातिहरूले दुध खान पाउने आशामा थारो गाईलाई गौमाता ठानेर घाँस ख्वाइरहेको बताए । उनले हालै नेपाल सरकारको अनुरोधमा लोक सेवा आयोगले स्थानीय तहको कर्मचारी  भर्नाका  लागि गरेको विज्ञापनमा आदिवासी जनजाति, मधेसी, थारु, शिल्पी र पिछडीएको क्षेत्रका जनताको समानुपातिक समावेशीको कोटा समेत खाइदिएको भन्दै नेपाली कांग्रेस र नेपाल कम्युनिष्ट पार्टीलाई मत दिने आदिवासी जनजातिहरूतर्फ लक्ष्यित गर्दै भने, ‘थारो गाईलाई घाँस ख्वाएर दुध खान पाउँदैन ।’ 
उनले स्थानीय तहमा कर्मचारी भर्नाका लागि नेपालको संविधानले प्रदेश लोक सेवा आयोगलाई जिम्मेवारी दिएको बताउँदै प्रदेशभित्रका सबै स्थानीय तहका लागि प्रदेश कानुन बमोजम एकमुष्ट विज्ञापन गरी भर्ना गर्नुपर्ने व्यवस्था भएको बताए । उनले एउटा स्थानीय तहलाई भर्नाको एउटा युनिट मान्ने हो भने कर्मचारीको वृत्त विकास समेत नहुने बताए ।

प्रतिक्रिया लेख्नुहोस्:-

यस संग सम्बन्धित

रुपा तमु समाजको २८ औं वार्षिक साधारणसभा सम्पन्न

रुपा तमु समाजको २८ औं वार्षिक साधारणसभा सम्पन्न

स्वर्गीय मेनकाजी गुरुङस्मृति अक्षयकोषमा ८ लाख

स्वर्गीय मेनकाजी गुरुङस्मृति अक्षयकोषमा ८ लाख

तामाङ महिला घेदुङको तीन दिने नेतृत्व विकास तालिम सम्पन्न

तामाङ महिला घेदुङको तीन दिने नेतृत्व विकास तालिम सम्पन्न

भारतमा रोकिएको १० लाख डोज ‘कोभिसिल्ड’खोप अर्को साता आइपुग्ने

भारतमा रोकिएको १० लाख डोज ‘कोभिसिल्ड’खोप अर्को साता आइपुग्ने

तमु धिंको नवनिर्मित भवन तथा कर्मद्वारको उद्घाटन सम्पन्न

तमु धिंको नवनिर्मित भवन तथा कर्मद्वारको उद्घाटन सम्पन्न

व्यक्ति होइन, पार्टीलाई स्थापित गर्नुपर्ने टोलि नेताहरुको निष्कर्ष

व्यक्ति होइन, पार्टीलाई स्थापित गर्नुपर्ने टोलि नेताहरुको निष्कर्ष

सर्वाधिक पढिएका

रुपा तमु समाजको २८ औं वार्षिक साधारणसभा सम्पन्न
अर्थ/बजार

रुपा तमु समाजको २८ औं वार्षिक साधारणसभा सम्पन्न

स्वर्गीय मेनकाजी गुरुङस्मृति अक्षयकोषमा ८ लाख
मनोरञ्जन

स्वर्गीय मेनकाजी गुरुङस्मृति अक्षयकोषमा ८ लाख

तामाङ महिला घेदुङको तीन दिने नेतृत्व विकास तालिम सम्पन्न
समाचार

राजनीति

व्यक्ति होइन, पार्टीलाई स्थापित गर्नुपर्ने टोलि नेताहरुको निष्कर्ष

भर्खरै

रुपा तमु समाजको २८ औं वार्षिक साधारणसभा सम्पन्न

रुपा तमु समाजको २८ औं वार्षिक साधारणसभा सम्पन्न

स्वर्गीय मेनकाजी गुरुङस्मृति अक्षयकोषमा ८ लाख

स्वर्गीय मेनकाजी गुरुङस्मृति अक्षयकोषमा ८ लाख

तामाङ महिला घेदुङको तीन दिने नेतृत्व विकास तालिम सम्पन्न

तामाङ महिला घेदुङको तीन दिने नेतृत्व विकास तालिम सम्पन्न

भारतमा रोकिएको १० लाख डोज ‘कोभिसिल्ड’खोप अर्को साता आइपुग्ने

भारतमा रोकिएको १० लाख डोज ‘कोभिसिल्ड’खोप अर्को साता आइपुग्ने

दैलो न्युज । न्याय र समानताको संवाहक

© 2022 Dailo News - Designed by MPG Solution.

Navigate Site

  • About Us
  • Blog
  • Contact Us
  • Dailo News
  • प्रिती बाट युनिकोड

Follow Us