२०७९ जेष्ठ १३, शुक्रबार
May 27, 2022
प्रिती बाट युनिकोड
दैलो न्युज । न्याय र समानताको संवाहक
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्थानीय
  • अन्तराष्ट्रिय
  • अर्थ/बजार
  • स्वास्थ्य
  • खेलकुद
  • साहित्य
  • सुचना प्रविधि
  • मनोरञ्जन
    • तस्बिर
    • भिडियो
  • विविध
    • फोटो फिचर
    • बिचार
    • प्रेरक विषयवस्तु
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्थानीय
  • अन्तराष्ट्रिय
  • अर्थ/बजार
  • स्वास्थ्य
  • खेलकुद
  • साहित्य
  • सुचना प्रविधि
  • मनोरञ्जन
    • तस्बिर
    • भिडियो
  • विविध
    • फोटो फिचर
    • बिचार
    • प्रेरक विषयवस्तु
कुनै परिणाम छैन
View All Result
दैलो न्युज । Dailo News
कुनै परिणाम छैन
View All Result

नेकपाका नेता सरोजकुमार सिंहसहित दर्जनौं नेता कार्यकर्ताहरू समाजवादी पार्टीमा प्रवेश

दैलो न्युज दैलो न्युज
जेष्ठ २५, २०७६ १५:४० मा प्रकाशित
नेकपाका नेता सरोजकुमार सिंहसहित दर्जनौं नेता कार्यकर्ताहरू समाजवादी पार्टीमा प्रवेश
ShareTweetPin

२५ जेष्ठ , काठमाडौं । समाजवादी पार्टी नेपालका सहअध्यक्ष राजेन्द्र प्रसाद श्रेष्ठले अग्रगामी परिवर्तनको एजेण्डाको दृष्टिले समाजवादी पार्टी, नेपाल १० वर्षे जनयुद्ध, मधेस जनविद्रोह र पहिचानको आन्दोलन सबैको उतराधिकारी भएको बताएको छ । उनले यो कुरा नेकपाका नेता सरोजकुमार सिंहसहित दर्जनौं नेता कार्यकर्ताहरू समाजवादी पार्टी, नेपालमा प्रवेश गरेको उपलक्ष्यमा आयोजित पार्टी प्रवेश कार्यक्रममा बताएको हो ।

कार्यक्रमका प्रमुख अतिथि श्रेष्ठले तत्कालिन नेकपा (माओवादी केन्द्र) र नेकपा (एमाले)बिच एकीकृत भएपश्चात बनेको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सत्ता प्राप्त गर्न सफल भए पनि जनयुद्धका युगान्तकारी परिवर्तनका एजेण्डाहरू भने एकीकरणसँगै विर्सजन भएको बताए । उनले १० वर्षे जनयुद्धका युगान्तकारी परिवर्तनका एजेण्डाहरू तथा माओवादीले वार्ताको क्रममा छोडेको सङ्घीयताका एजेण्डाहरू आन्दोलनकोे माध्यमबाट पुर्नस्थापना गर्न सफल मधेस जनविद्रोह र आदिवासी जनजातिको आन्दोलनद्वारा स्थापित पहिचानको मुद्दाको समेत आफ्नो पार्टीले मात्रै अपनत्व ग्रहण गरेको बताए । 

नेता श्रेष्ठले नेपाली समाज परिवर्तनको नयाँ सिद्धान्तको रूपमा सम्मुनत सङ्घीय समाजवादलाई अंगीकार गरेको बताउँदै आगामी आम निर्वाचनसम्ममा समाजवादी पार्टी देशको पहिलो पार्टी बन्ने उद्घोष गरे । उनले भने, ‘समाजवादी पार्टी विचार, सङ्गठन र कार्यशैली हरेक दृष्टिले नयाँ ढंगको पार्टी हो । यसले पहिचान सहितको सङ्घीयतालाई जातीय मुक्तिको आधारका रूपमा र सामाजिक न्यायसहितको समृद्धिलाई समतामूलक समाज निर्माणको आधारको रूपमा लिएको छ । यहि विचारलाई हामीले समुन्नत सङ्घीय समाजवाद भनेका हौँ ।’         

यहि शनिबार काठमाडौंको नेपाः व्यान्क्वेटमा ससफो जिल्ला अध्यक्ष श्यामकृष्ण प्रजापतिले अध्यक्षता र सचिव शर्मिला सुवालले सञ्चालन गरेको पार्टी प्रवेश कार्यक्रममा पार्टी सहअध्यक्ष श्रेष्ठले खादा लगाएर नवप्रवेशीहरूलाई स्वागत गरेका थिए । कार्यक्रममा पार्टीका केन्द्रीय सदस्यहरू पूर्णबहादुर बस्नेत, कमला बिश्वकर्मा, इश्वर रिजाल, केशव अर्यालले पनि नवप्रवेशीहरूलाई स्वागत र शुभकामना दिएका थियो ।

प्रतिक्रिया लेख्नुहोस्:-

यस संग सम्बन्धित

रुपा तमु समाजको २८ औं वार्षिक साधारणसभा सम्पन्न

रुपा तमु समाजको २८ औं वार्षिक साधारणसभा सम्पन्न

स्वर्गीय मेनकाजी गुरुङस्मृति अक्षयकोषमा ८ लाख

स्वर्गीय मेनकाजी गुरुङस्मृति अक्षयकोषमा ८ लाख

तामाङ महिला घेदुङको तीन दिने नेतृत्व विकास तालिम सम्पन्न

तामाङ महिला घेदुङको तीन दिने नेतृत्व विकास तालिम सम्पन्न

भारतमा रोकिएको १० लाख डोज ‘कोभिसिल्ड’खोप अर्को साता आइपुग्ने

भारतमा रोकिएको १० लाख डोज ‘कोभिसिल्ड’खोप अर्को साता आइपुग्ने

तमु धिंको नवनिर्मित भवन तथा कर्मद्वारको उद्घाटन सम्पन्न

तमु धिंको नवनिर्मित भवन तथा कर्मद्वारको उद्घाटन सम्पन्न

व्यक्ति होइन, पार्टीलाई स्थापित गर्नुपर्ने टोलि नेताहरुको निष्कर्ष

व्यक्ति होइन, पार्टीलाई स्थापित गर्नुपर्ने टोलि नेताहरुको निष्कर्ष

सर्वाधिक पढिएका

रुपा तमु समाजको २८ औं वार्षिक साधारणसभा सम्पन्न
अर्थ/बजार

रुपा तमु समाजको २८ औं वार्षिक साधारणसभा सम्पन्न

स्वर्गीय मेनकाजी गुरुङस्मृति अक्षयकोषमा ८ लाख
मनोरञ्जन

स्वर्गीय मेनकाजी गुरुङस्मृति अक्षयकोषमा ८ लाख

तामाङ महिला घेदुङको तीन दिने नेतृत्व विकास तालिम सम्पन्न
समाचार

राजनीति

व्यक्ति होइन, पार्टीलाई स्थापित गर्नुपर्ने टोलि नेताहरुको निष्कर्ष

भर्खरै

रुपा तमु समाजको २८ औं वार्षिक साधारणसभा सम्पन्न

रुपा तमु समाजको २८ औं वार्षिक साधारणसभा सम्पन्न

स्वर्गीय मेनकाजी गुरुङस्मृति अक्षयकोषमा ८ लाख

स्वर्गीय मेनकाजी गुरुङस्मृति अक्षयकोषमा ८ लाख

तामाङ महिला घेदुङको तीन दिने नेतृत्व विकास तालिम सम्पन्न

तामाङ महिला घेदुङको तीन दिने नेतृत्व विकास तालिम सम्पन्न

भारतमा रोकिएको १० लाख डोज ‘कोभिसिल्ड’खोप अर्को साता आइपुग्ने

भारतमा रोकिएको १० लाख डोज ‘कोभिसिल्ड’खोप अर्को साता आइपुग्ने

दैलो न्युज । न्याय र समानताको संवाहक

© 2022 Dailo News - Designed by MPG Solution.

Navigate Site

  • About Us
  • Blog
  • Contact Us
  • Dailo News
  • प्रिती बाट युनिकोड

Follow Us