ओखलढुङ्ग २७ जेष्ठ २०७६:
नेपाल तामाङ घेदुङ जिल्ला कार्यसमिति ओखलढुंगाले जिल्ला स्तरिय भेलाको आइतबार सम्पन्न गरेको छ ।
भेलाले जिल्लाभित्रका नगरपालिका र गाउँपालिकाको नेपाल तामाङ घेदुङको संयोजकहरुको जिम्मेवारी प्रदान गरिएको
घेदुङका ओखलढुंगा जिल्ला अध्यक्ष सुबास मोक्तानले जानकारी दिनुभयो । जसमा नेपाल तामाङ घेदुङ सिद्धिचरण नगरपालिका संयोजक सिङ्गापुर प्रहरीका पुर्व उच्च अधिकृत,समाजसेवी एकराज तामाङ ,त्यसैगरि गाउपलिकाहरुमा चिसङखुगढी संयोजक कुसङ तामाङ,खिजिदेम्बा संयोजक विजय तामाङ,मानेभन्ज्याङ संयोजक विष्णु तामाङ,सुनकोशी गाउँपलिका संयोजक नवीन तामाङलाई चयन गरिएको छ ।
प्रतिक्रिया लेख्नुहोस्:-