२०७९ जेष्ठ १३, शुक्रबार
May 27, 2022
प्रिती बाट युनिकोड
दैलो न्युज । न्याय र समानताको संवाहक
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्थानीय
  • अन्तराष्ट्रिय
  • अर्थ/बजार
  • स्वास्थ्य
  • खेलकुद
  • साहित्य
  • सुचना प्रविधि
  • मनोरञ्जन
    • तस्बिर
    • भिडियो
  • विविध
    • फोटो फिचर
    • बिचार
    • प्रेरक विषयवस्तु
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्थानीय
  • अन्तराष्ट्रिय
  • अर्थ/बजार
  • स्वास्थ्य
  • खेलकुद
  • साहित्य
  • सुचना प्रविधि
  • मनोरञ्जन
    • तस्बिर
    • भिडियो
  • विविध
    • फोटो फिचर
    • बिचार
    • प्रेरक विषयवस्तु
कुनै परिणाम छैन
View All Result
दैलो न्युज । Dailo News
कुनै परिणाम छैन
View All Result

तामाङ अन्तर्राष्ट्रिय स्वतन्त्र चलचित्र महोत्सव सम्पन्न , उत्कृष्टमा स्ह्यामा पिन्बा

दैलो न्युज दैलो न्युज
जेष्ठ ३१, २०७६ ०८:२४ मा प्रकाशित
तामाङ अन्तर्राष्ट्रिय स्वतन्त्र चलचित्र महोत्सव सम्पन्न , उत्कृष्टमा स्ह्यामा पिन्बा
ShareTweetPin

३१ जेष्ठ ,काठमाडौं । राजधानीमा दुई दिनसम्म चलेको “तामाङ अन्तर्राष्ट्रिय स्वतन्त्र चलचित्र महोत्सव २०१९” सम्पन्न भएको छ ।

तामाङ आवाज, सेलो फाउण्डेसनको आयोजना र एससीआरसीको सहकार्यमा भएको महोत्सवमा १९ वटा लघु चलचित्रले प्रतिस्पर्धामा भाग लिएका थिए ।

बिहीबार साँझ तामाङ खानापानका साथ नयाँ बानेश्वर स्थित शीतल चौतारीमा पुरस्कार वितरण गरिएको थियो । महोत्सव अध्यक्ष बिगेन्द्र वाईबा तामाङको सभापतित्व रहेको अवार्ड कार्यक्रममा चलचित्र विकास बोर्डका अध्यक्ष केशव भट्टराईको प्रमुख आतिथ्यता रहेको थियो ।

निर्णायक मण्डलको आधारमा स्ह्यामा पिन्बाले ग्राण्ड जुरी अवार्ड सेमरी छोरङान पाएका छन् । अवार्डसँगै नगद ५० हजार जितेका हुन् । सन्चु थोकरद्धारा निर्देशित चलचित्र १६ मिनेटको रहेको थियो । नुवाकोट आसपासका तामाङ समुदायको छोरीलाई हुर्केपछि स्ह्यामा पिन्बा प्रचलनलाई देखाउन खोजिएको छ । त्यस्तैगरि विभिन्न विधामा चलचित्रहरुले अवार्ड प्रप्त गरेका थिए – पब्लिक च्वाइस अवार्ड नगद रासी सहित ‘छ्यो पोङ’ फिल्मलाई , स्पेशल मेन्सन एवार्ड – ‘म्हेन्दोमाया’ डकुमेन्ट्रीलाई, इन्करेजमेन्ट अवार्ड ‘नोर्बु’ चलचित्रलाई , डकुमेन्ट्रीतर्फबाट बेस्ट डकुमेन्ट्री अवार्ड “मधुराजा” चलचित्रलाई , लघु चलचित्रबाट बेस्ट फिल्म अवार्ड नगद रासी सहित “क्युई” चलचित्रले हात पारेको हो ।

बुद्धचित्त, स्ह्यामा पिन्बा, मधुराजा, छ्यो पोङ, जर्नी टु सिङ्ला, ह्याङ्ला बोन, पिलग्रिम टु पाँचपोखरी, क्युई, संस्कार, स्वयम्भु तेमाल जात्रा, नोर्बु, सैलुङ यात्रा, धुर्सा, तउसर माने जात्रा, शिशाघासा, गिफ्ट फ्रम मदर, म्हेन्दोमाया र फापारे ह्वाईले सहभागी भएका थिए ।

चलचित्र क्षेत्रबाट देशलाई संसारभर चिनाउन आदिवासी जनजाति मातृभाषी चलचित्रको विकास गर्नुपर्छ यस्ता खालका चलचित्रलाई विकास गर्नको लागि चलचित्र विकास बोर्डको सदैव साथ र सहयोग रहनेछ ,अध्यक्ष भट्टराई बताउछन् ।

महोत्सवमा तामाङ चलचित्र सम्बन्धि विषयगत छलफल, भिजुअल पोइट्री एवं कविता वाचन, पराम्परागत थाङ्का चित्रकला एवं मुर्ति कलाबारे अन्तरक्रिया लगायतका कार्यक्रमहरु भएका थिए । 

नेपाल, अमेरिका, जापान, क्यानडा लगायतका देशहरुबाट प्रतिनिधित्व हुने चलचित्रहरु महोत्सवमा प्रतिस्पर्धाका लागि गर्न छनोट गरिएको महोत्सव निर्देशक जगतमान तामाङले जानकारी दिए ।
महोत्सवको आकर्षणमा भेषभुषा, पुस्तक, थाङका चित्रकला एवं मुर्तिकला प्रदर्शनमा राखेका छन् ।

महोत्सव संयोजक कुमार मोक्तानका अनुसार सहज वातावरणमा सम्पन्न भएकोले आगामी दिनमा बाहिरीमुलुकबाट दोस्रो महोत्सव गरिने खुलासा गरे । अध्यक्ष विगेन्द्रसिंह वाइबाले प्रविधि युगमा पछिल्लो पुस्तालाई बुझाउन सकिने सांस्कृतिक चलचित्र निर्माणमा सबै लाग्नुपर्ने बताए ।

प्रतिक्रिया लेख्नुहोस्:-

यस संग सम्बन्धित

रुपा तमु समाजको २८ औं वार्षिक साधारणसभा सम्पन्न

रुपा तमु समाजको २८ औं वार्षिक साधारणसभा सम्पन्न

स्वर्गीय मेनकाजी गुरुङस्मृति अक्षयकोषमा ८ लाख

स्वर्गीय मेनकाजी गुरुङस्मृति अक्षयकोषमा ८ लाख

तामाङ महिला घेदुङको तीन दिने नेतृत्व विकास तालिम सम्पन्न

तामाङ महिला घेदुङको तीन दिने नेतृत्व विकास तालिम सम्पन्न

भारतमा रोकिएको १० लाख डोज ‘कोभिसिल्ड’खोप अर्को साता आइपुग्ने

भारतमा रोकिएको १० लाख डोज ‘कोभिसिल्ड’खोप अर्को साता आइपुग्ने

तमु धिंको नवनिर्मित भवन तथा कर्मद्वारको उद्घाटन सम्पन्न

तमु धिंको नवनिर्मित भवन तथा कर्मद्वारको उद्घाटन सम्पन्न

व्यक्ति होइन, पार्टीलाई स्थापित गर्नुपर्ने टोलि नेताहरुको निष्कर्ष

व्यक्ति होइन, पार्टीलाई स्थापित गर्नुपर्ने टोलि नेताहरुको निष्कर्ष

सर्वाधिक पढिएका

रुपा तमु समाजको २८ औं वार्षिक साधारणसभा सम्पन्न
अर्थ/बजार

रुपा तमु समाजको २८ औं वार्षिक साधारणसभा सम्पन्न

स्वर्गीय मेनकाजी गुरुङस्मृति अक्षयकोषमा ८ लाख
मनोरञ्जन

स्वर्गीय मेनकाजी गुरुङस्मृति अक्षयकोषमा ८ लाख

तामाङ महिला घेदुङको तीन दिने नेतृत्व विकास तालिम सम्पन्न
समाचार

राजनीति

व्यक्ति होइन, पार्टीलाई स्थापित गर्नुपर्ने टोलि नेताहरुको निष्कर्ष

भर्खरै

रुपा तमु समाजको २८ औं वार्षिक साधारणसभा सम्पन्न

रुपा तमु समाजको २८ औं वार्षिक साधारणसभा सम्पन्न

स्वर्गीय मेनकाजी गुरुङस्मृति अक्षयकोषमा ८ लाख

स्वर्गीय मेनकाजी गुरुङस्मृति अक्षयकोषमा ८ लाख

तामाङ महिला घेदुङको तीन दिने नेतृत्व विकास तालिम सम्पन्न

तामाङ महिला घेदुङको तीन दिने नेतृत्व विकास तालिम सम्पन्न

भारतमा रोकिएको १० लाख डोज ‘कोभिसिल्ड’खोप अर्को साता आइपुग्ने

भारतमा रोकिएको १० लाख डोज ‘कोभिसिल्ड’खोप अर्को साता आइपुग्ने

दैलो न्युज । न्याय र समानताको संवाहक

© 2022 Dailo News - Designed by MPG Solution.

Navigate Site

  • About Us
  • Blog
  • Contact Us
  • Dailo News
  • प्रिती बाट युनिकोड

Follow Us