२०७९ जेष्ठ ६, शुक्रबार
May 20, 2022
प्रिती बाट युनिकोड
दैलो न्युज । न्याय र समानताको संवाहक
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्थानीय
  • अन्तराष्ट्रिय
  • अर्थ/बजार
  • स्वास्थ्य
  • खेलकुद
  • साहित्य
  • सुचना प्रविधि
  • मनोरञ्जन
    • तस्बिर
    • भिडियो
  • विविध
    • फोटो फिचर
    • बिचार
    • प्रेरक विषयवस्तु
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्थानीय
  • अन्तराष्ट्रिय
  • अर्थ/बजार
  • स्वास्थ्य
  • खेलकुद
  • साहित्य
  • सुचना प्रविधि
  • मनोरञ्जन
    • तस्बिर
    • भिडियो
  • विविध
    • फोटो फिचर
    • बिचार
    • प्रेरक विषयवस्तु
कुनै परिणाम छैन
View All Result
दैलो न्युज । Dailo News
कुनै परिणाम छैन
View All Result

पत्रकारिता तालिम सम्पन्न

दैलो न्युज दैलो न्युज
असार १२, २०७६ ११:२८ मा प्रकाशित
पत्रकारिता तालिम सम्पन्न
ShareTweetPin

१२ असार, माङसेबुङ । पत्रकारिता क्षमता अभिवृद्धि कार्यक्रम अन्तर्गत माङसेबुङ गाउँपालिकामा तीन दिने आधारभूत पत्रकारिता तालिम सम्पन्न भएको छ ।

माङसेबुङ गाउँपालिकाको सहयोगमा माङसेबुङ मासिक पत्रिकाले आयोजना गरेको तालिममा विभिन्न ६ वडाका १३ महिलासहित २६ जनाको सहभागिता रहेको थियो । माङसेबुङ–५ स्थित रेडियो माङसेबुङको सभाहलमा आयोजितमा नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) का सङ्घीय सचिव कमन देवानले सहजीकरण गरेका थिए ।

तालिम समापन कार्यक्रममा बोल्दै प्रस्तावित सेइङ आत्मानन्द लिङ्देन बहमुखी क्याम्पसका प्रमुख होम लिङ्देनले पत्रकारिता तालिमबाट सिकेका ज्ञानलाई समाजको विकासमा उपयोग गर्न सहभागीलाई सुझाव दिए । माङसेबुङ मासिकका कार्यकारी सम्पादक ज्ञानु केदेमले ६ वटै वडाका इच्छुकहरुलाई तालिममा सहभागी गराइएको जानकारी दिए ।

तालिमको समापनमा माङसेबुङ मासिक पत्रिकाका प्रकाशक धनबहादुर थेबेको अध्यक्षता रहेको थियो भने स्वागत आन्छुमे नाशान र सञ्चालन सुनिल शेर्माले गरेका थिए ।
असार ८ गते सुरु भएको तालिमको उद्घाटन माङसेबुङ गाउँपालिका वडा नम्बर ५ का वडा अध्यक्ष नरेन्द्रकुमार राईले गरेका थिए ।

प्रतिक्रिया लेख्नुहोस्:-

यस संग सम्बन्धित

रुपा तमु समाजको २८ औं वार्षिक साधारणसभा सम्पन्न

स्वर्गीय मेनकाजी गुरुङस्मृति अक्षयकोषमा ८ लाख

तामाङ महिला घेदुङको तीन दिने नेतृत्व विकास तालिम सम्पन्न

भारतमा रोकिएको १० लाख डोज ‘कोभिसिल्ड’खोप अर्को साता आइपुग्ने

तमु धिंको नवनिर्मित भवन तथा कर्मद्वारको उद्घाटन सम्पन्न

व्यक्ति होइन, पार्टीलाई स्थापित गर्नुपर्ने टोलि नेताहरुको निष्कर्ष

सर्वाधिक पढिएका

रुपा तमु समाजको २८ औं वार्षिक साधारणसभा सम्पन्न
अर्थ/बजार

रुपा तमु समाजको २८ औं वार्षिक साधारणसभा सम्पन्न

स्वर्गीय मेनकाजी गुरुङस्मृति अक्षयकोषमा ८ लाख
मनोरञ्जन

स्वर्गीय मेनकाजी गुरुङस्मृति अक्षयकोषमा ८ लाख

तामाङ महिला घेदुङको तीन दिने नेतृत्व विकास तालिम सम्पन्न
समाचार

राजनीति

व्यक्ति होइन, पार्टीलाई स्थापित गर्नुपर्ने टोलि नेताहरुको निष्कर्ष

भर्खरै

रुपा तमु समाजको २८ औं वार्षिक साधारणसभा सम्पन्न

रुपा तमु समाजको २८ औं वार्षिक साधारणसभा सम्पन्न

स्वर्गीय मेनकाजी गुरुङस्मृति अक्षयकोषमा ८ लाख

स्वर्गीय मेनकाजी गुरुङस्मृति अक्षयकोषमा ८ लाख

तामाङ महिला घेदुङको तीन दिने नेतृत्व विकास तालिम सम्पन्न

तामाङ महिला घेदुङको तीन दिने नेतृत्व विकास तालिम सम्पन्न

भारतमा रोकिएको १० लाख डोज ‘कोभिसिल्ड’खोप अर्को साता आइपुग्ने

भारतमा रोकिएको १० लाख डोज ‘कोभिसिल्ड’खोप अर्को साता आइपुग्ने

दैलो न्युज । न्याय र समानताको संवाहक

© 2022 Dailo News - Designed by MPG Solution.

Navigate Site

  • About Us
  • Blog
  • Contact Us
  • Dailo News
  • प्रिती बाट युनिकोड

Follow Us