यी दश प्रेरक भनाईहरु पढ्नुहोस् ! जीवन परिवर्तन हुनसक्छ

काठमाडौं – ‘सफतताका लागि प्रेरणा’ भन्ने नारका साथ सुरु भएको मोटिभेट न्यूज डटकमले हरेक दिन विभिन्न खालका मोटिभेशनल खुराकहरु प्रस्तुत गर्दै आइरहेको छ ।

कहिले उत्प्रेरणात्मक कथाहरु यहाँको माझमा प्रस्तुत गछौं त कहिले सफलताका कथाहरु । सकारात्मक सोचको विकास र निरास मनहरुलाई प्रेरणा प्रदान गर्नका लागि हामी विभिन्न खालका सकारात्मक टिप्सहरु यहाँहरुको माझमा पस्किदै आएका छौं ।

आज हामीले विभिन्न १० प्रेरक भनाइहरुले यहाँको मन प्रफुलित गराउने प्रयास गरेका छौं ।

१) हौसला हुनुपर्छ, जिन्दगी कुनैबेला पनि फल्न फुल्न सक्छ ।

२) एउटा सपना चक्नाचुर भएर पनि अर्को सपना देख्ने शक्तिलाई जिन्दगी भनिन्छ ।

३) जो सङ्घर्ष गर्दछ, एकदिन ऊ अवस्य शिखर मा पुग्दछ ।

४) मान्छे परीस्थितिले होइन मनस्थितिले टुट्छ ।

५) एक टन सिद्धान्तको तुलनामा एक ग्राम कामको धेरै महत्व हुन्छ ।

६) सफलताको लागि तीन चिज को आवश्यकता पर्छ लगनशिलता, धैर्यता र सकारात्मक सोच ।

७) चुनौतीहरुले नै जिन्दगीलाई रोमान्चक बनाउछ र यसैमा तपाइको जिन्दगीको महत्व निर्माण हुन्छ ।

८) कान मा तेल हालेर आफ्नो अभियान लागिरहनुस असम्भव केही छैन ।

९) राम्रा मान्छेहरु टाढै बाट चिनिन्छ, धोकेवाजहरु छेउ मै भएर पनि चिन्न सक्दैन ।

१०) जीवन मा कहिल्यै कसैसित तुलना नगर्नुस तपाई जस्तो हुनुहुन्छ, पर्फेक्ट हुनुहुन्छ इश्वरको प्रत्येक रचना सर्वश्रेष्ठ छ 

Leave a Comment

Your email address will not be published. Required fields are marked *

Scroll to Top