माओवादी निकट खेलकुद महासंघ मकवानपुरको अध्यक्षमा पुडासैनी
जेठ, हेटौंडा – नेकपा माओवादी केन्द्र निकट अखिल नेपाल खेलकुद महासंघ मकवानपुरको दोस्रो जिल्ला सम्मेलन सम्पन्न भएको छ। संघको शनिबार सम्पन्न सम्मेलनबाट पुस्पराज पुडासैनी सर्वसम्मत रूपमा अध्यक्ष पदमा निर्वाचित हुनुभएको छ । सम्मेलनमा मकवानपुरका १० वटै स्थानीय तहबाट प्रतिनिधित्व गर्ने २ सय जना प्रतिनिधिहरूको सहभागिता रहेको थियो । सम्मेलनको उद्घाटन नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य […]
माओवादी निकट खेलकुद महासंघ मकवानपुरको अध्यक्षमा पुडासैनी Read More »