हेलाे सरकार
शंकर सिंह ठकुरी फजुल खर्च गरेर देश र जनतालाई रिणकाे भारी बाेकाउछाै । बिना सित्तैमा भ्यू टावरहरू सुनसान खेतबारीमा बनाउछाै ! लावालस्कर बाेकी बिदेश भ्रमणमा जान्छौं घुम्छाै ,पिउछाै,खान्छाै र एस आराम पनि गर्छाैं माेटाे माेटाे बिल देश र जनताको नाममा पार्छाै अनि नारा दिन्छौं र भन्छाै शुसासन र सम्बृिद्द हाम्रै पालामा हाे ! भ्रष्टाचारको आहालमा […]