गायक बुद्ध मोक्तानको ‘सुन्दर हेटौँडा’ सार्वजनिक

असोज, हेटौडा – गायक बुद्ध मोक्तान र गायिका मनिषा सुनारको आवाजमा ‘सुन्दर हेटौँडा’ बोलको गीत सार्वजनिक भएको छ । गायक बुद्ध मोक्तानकै युट्युब च्यानल मार्फत गीतको म्युजिक भिडियो सार्वजनिक भएको हो । गीतमा मकवानपुर जिल्लाको सदरमुकाम तथा बागमती प्रदेशको राजधानी हेटौँडाको ऐतिहासिक, धार्मिक, साँस्कृतिक तथा पर्यटकीय स्थलहरुको चर्चा गरिएको छ । हेटौँडा १७ हटिया निवासी […]

गायक बुद्ध मोक्तानको ‘सुन्दर हेटौँडा’ सार्वजनिक Read More »