समाचार

घोषित मितिमै निर्वाचन सम्पन्न गराउने काममा सहयाेग गर्न सबैमा राष्ट्रपतिको अपील

२८ भदौ, काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले कठिन परिस्थितिमा शान्तिपूर्ण निकास निस्किएको भन्दै घोषित चुनाव सम्पन्न गराउन सबैलाई अपील गरेका छन् । साथै राष्ट्रपति पौडेलले संविधान, संसदीय प्रणाली र संघीय गणतन्त्र कायम भएको उल्लेख भएको गरेका छन् । शनिबार एक वक्तव्य जारी गर्दै राष्ट्रपति पौडेलले भनेका छन्, ‘बडो जुक्तिले प्राप्त अवसरको सदुपयोग गर्दै जनता रिझाउने […]

घोषित मितिमै निर्वाचन सम्पन्न गराउने काममा सहयाेग गर्न सबैमा राष्ट्रपतिको अपील Read More »

सरकार किसानको दूध खान्छ, पैसा तिर्दैन

१५ भदौ, काठमाडौँ । नेपालमा उखु किसानमात्र होइन, दुग्ध उत्पादक किसानको आन्दोलन पनि बर्सेनि दोहोरिने शृङ्खला हो । आफ्ना उत्पादन उधारोमा बेच्नुपर्ने र त्यही उधारो उठाएर जीविका चलाउन सडकमा आउनुपर्ने विडम्बनापूर्ण नियतिले किसानलाई जहिल्यै गाँजेको छ । आज आइतबार लैनचौरस्थित दुग्ध विकास संस्थान (डीडीसी) कार्यालय अगाडि दुग्ध किसानले गरेको आन्दोलन पनि उही पुरानो व्यथाको नयाँ संस्करण

सरकार किसानको दूध खान्छ, पैसा तिर्दैन Read More »

संघीय निजामती सेवा विधेयक : सेवा प्रवेश गर्दा आरक्षण, बढुवामा नपाइने

१२ भदौ, काठमाडौं । निजामती कर्मचारीको बढुवामा आरक्षणको प्रावधान नरहने भएको छ । निजामती सेवा प्रवेशमा मात्रै आरक्षण रहने गरी संघीय निजामती सेवा विधेयक अगाडि बढाउने सहमति राष्ट्रिय सभा अन्तर्गतको विधायन व्यवस्थापन समितिमा सहमति जुटेको छ । सांसदहरूले कर्मचारीको बढुवामा समेत महिला र दलितका लागि आरक्षणको प्रस्ताव गरेका थिए । ‘सकारात्मक विभेद आवश्यक छ, महिला

संघीय निजामती सेवा विधेयक : सेवा प्रवेश गर्दा आरक्षण, बढुवामा नपाइने Read More »

विद्या भण्डारीलाई राजनीतिमा फर्किने ढोका मैले खोलिदिएको हुँ : प्रचण्ड

१२ भदौ, विराटनगर । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई सक्रिय राजनीतिमा फर्किने बाटो आफूले खोलिदिएको दाबी गरेका छन् । आफूले पूर्व उपराष्ट्रपति नन्दबहादुर पुन पासाङलाई राजनीतिमा ल्याएपछि विद्यादेवी भण्डारीलाई पनि राजनीतिमा आउन बाटो खुलेको प्रचण्डको भनाइ छ । आज बिहान विराटनगर विमानस्थलमा पत्रकारहरुसँग कुरा गर्दै उनले भने, ‘मैले पहिला उपराष्ट्रपतिजीलाई

विद्या भण्डारीलाई राजनीतिमा फर्किने ढोका मैले खोलिदिएको हुँ : प्रचण्ड Read More »

जनताले माओवादीलाई विश्वास नगरे देश बँच्दैन : प्रचण्ड

११ भदौ, काठमाडाैं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले माओवादीलाई जनताले विश्वास नगरे देश नबच्ने दाबी गरेका छन् । बुधबार काठमाडौंमा आयोजित ‘पोष्टबहादुर बोगटी स्मृति राष्ट्रिय ऊर्जा संवाद, २०८२’ कार्यक्रममा प्रचण्डले जनताले अब पनि माओवादीलाई विश्वास नगरे देश दुर्घटनामा पर्ने दाबी गरेका हुन् । उनले माओवादीले सरकारमा रहेर राम्रा बाहेकका काम नगरेको उनको

जनताले माओवादीलाई विश्वास नगरे देश बँच्दैन : प्रचण्ड Read More »

गाजामा युद्धविराम र बन्दी रिहाइको माग गर्दै इजरायलमा प्रदर्शन

८ भदौ, काठमाडौं । गाजामा युद्धविराम गर्न माग गर्दै शनिबार हजारौं मानिस इजरायलका सडकमा उत्रिएका छन्। बीबीसीका अनुसार, धेरै शहरमा भएका विरोध र्‍यालीमा ठूलो संख्यामा जनसमूह सहभागी भएका छन् । प्रदर्शनकारीहरूका अनुसार सेनाद्वारा गाजा सिटी कब्जा गर्ने योजनाले बाँकी रहेका बन्दीहरूको जीवन जोखिममा पार्न सक्छ। इजरायलका पूर्व रक्षा मन्त्री बेनी ग्यान्ट्जले बन्दीहरूको रिहाइलाई प्राथमिकता दिँदै

गाजामा युद्धविराम र बन्दी रिहाइको माग गर्दै इजरायलमा प्रदर्शन Read More »

भियतनामकी उपराष्ट्रपतिको नेपाल भ्रमण : द्विपक्षीय बैठक सुरु

८ भदौ, काठमाडौं । उपराष्ट्रपति रामसहायप्रसाद यादव र नेपाल भ्रमण आएकी समाजवादी गणतन्त्र भियतनामकी उपराष्ट्रपति भो थि आन सुआनलगायत प्रतिनिधिमण्डलको द्विपक्षीय बैठक काठमाडौंमा सुरु भएको छ । शनिबार काठमाडौं आएकी सुआनले आज बिहान उपराष्ट्रपति यादवसँग भेटवार्ता गरेलगत्तै द्विपक्षीय बैठक सुरु भएको हो । नेपाल-भियतनाम कूटनीतिक सम्बन्ध स्थापनाको ५० वर्ष पूरा भएको अवसरमा उपराष्ट्रपति रामसहायप्रसाद यादवको

भियतनामकी उपराष्ट्रपतिको नेपाल भ्रमण : द्विपक्षीय बैठक सुरु Read More »

रित्तिदै म्याग्दीका गाउँ बसाइँसराइले

म्याग्दी: स्थानीय तहका पञ्जीकरण शाखाको अभिलेखअनुसार जिल्लाभरका पालिकामा बसाइँसराइ गरेर आउने परिवारको सङ्ख्या भने वार्षिक एक सयको हाराहारीमा छ । बढ्दो बसाइँसराइका कारण ग्रामीण क्षेत्रको सामाजिक, सांस्कृतिक, विकास गतिविधिमा असर पर्नुका साथै विद्यालयमा विद्यार्थी अभाव हुन थालेको छ । आर्थिक वर्ष २०८१/८२ मा म्याग्दीका स्थानीय तहमा ८९ परिवार बसाइँसराइ गरेर आउँदा दुई सय ४७ परिवारले

रित्तिदै म्याग्दीका गाउँ बसाइँसराइले Read More »

स्वास्थ्य समस्याबाट बच्न परिवर्तन गर्नैपर्ने यी १३ बानी

हाम्रा केही साधारण बानीहरू परिवर्तन गरेर आफ्नो स्वास्थ्यलाई राम्रो बनाउन सकिन्छ । दैनिक जीवनका साना–साना निर्णयहरू, जस्तै खानपान, व्यायाम, निद्रा र तनाव व्यवस्थापनले शरीरको समग्र कार्य प्रणालीमा गहिरो प्रभाव पार्छन् । रोगहरू नियन्त्रण गर्न र राम्रो स्वास्थ्य कायम राख्नका लागि सन्तुलित र स्वस्थ जीवनशैली अत्यन्त जरुरी हुन्छ, किनकि यसले प्रतिरक्षा प्रणालीलाई बलियो बनाउँछ, ऊर्जा स्तर

स्वास्थ्य समस्याबाट बच्न परिवर्तन गर्नैपर्ने यी १३ बानी Read More »

लिपुलेक विवादले प्रधानमन्त्री ओलीको भारत र चीन भ्रमणलाई असर पार्छ ?

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली छिट्टै नै दुई छिमेकी मुलुक चीन र भारतको भ्रमणमा जाँदैछन् । तर यही बेला लिपुलेकको सीमा विवाद उत्पन्न भएको छ ।  प्रधानमन्त्री ओली भदौ १४ गते चीन भ्रमणमा जाँदैछन् । शांघाई सम्मेलनमा सहभागी हुन उनी चीन जान लागेका हुन् । यस्तै भदौ ३१ मा भारतको औपचारिक भ्रमणमा जाँदैछन् । 

लिपुलेक विवादले प्रधानमन्त्री ओलीको भारत र चीन भ्रमणलाई असर पार्छ ? Read More »

Scroll to Top