विद्या भण्डारीको आँगनमा तीजको रमझम (तस्वीरहरू)
६ भदौ, काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले आफ्नै निवास भंगालमा तिज विशेष जमघट गरेकी छन् । नेकपा एमालेकी नेतृत्वहरु बोलाएर भण्डारीले तिज विशेष जमघट गरेकी हुन् । तिज मनाउन एमाले नेतृहरु सीता पौडेल, मञ्जु चौधरी, सर्मिला कार्की, गोमा देवकोटा, विसेस्वरा दाहाल, उषा गौतम, नविना लामा, सरिता न्यौपाने, सुमित्रा बिसी, इन्दिरा फुयाँल, रुक्मिणी कोइराला लगायत पुगेका […]
विद्या भण्डारीको आँगनमा तीजको रमझम (तस्वीरहरू) Read More »