बिचार सम्धी मलाइ थाहा छ तपाइको आफ्नै घरमा चुलो बल्न गाह्रो छ तर किन तपाइँ आफै जलेर दुनियालाई उज्यालो दिइरहनु भएको छ?
बिचार सेल रोटि आधा मात्रै खादा उहालाइ पनि खाना मन त लाग्दो होनि तर सन्तानको माया कहाँ भोकले रोक्न सक्दो रैछ र?