राजनीति

भारत-चीनबीचको समझदारीले नेपालको सार्वभौमिक अखण्डतामाथि आँच पुर्‍यायो : समाजवादी मोर्चा

६ भदौ, काठमाडौं । नेपालको भूमि लिपुलेकलाई पुनः व्यापारिक नाका बनाउने गरी भारत-चीनबीच हालै भएको सहमतिप्रति समाजवादी मोर्चा नेपालले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । ‘भारत र चीनबीच हालै पुलान-गुन्जीलाई जोड्ने लिपुलेक व्यापारिक नाका सुचारु गर्ने र दुई पक्षीय व्यापार पुनर्स्थापना गर्ने समझदारी भएकोप्रति समाजवादी मोर्चा, नेपालको ध्यान गम्भीर रूपमा आकर्षित भएको छ,’ मोर्चाले शुक्रबार […]

भारत-चीनबीचको समझदारीले नेपालको सार्वभौमिक अखण्डतामाथि आँच पुर्‍यायो : समाजवादी मोर्चा Read More »

एमालेमा फरक मतलाई निषेध!

नेकपा (एमाले) का उपाध्यक्ष युवराज ज्ञवालीले मंगलबार पार्टी केन्द्रीय कार्यालयमा निवेदन दिए। केन्द्रीय कमिटीको नवौं पूर्ण बैठकमा आफूसहित उपाध्यक्ष सुरेन्द्र पाण्डेले राखेको फरक मतलाई निषेध गर्न खोजेपछि ज्ञवालीले पार्टी कार्यालय सचिव भीष्म अधिकारीलाई भेटेरै निवेदन दर्ता गराएका छन्। ‘केन्द्रीय कमिटीको बैठकमा पूर्वराष्ट्रपतिलाई रोक लगाउने निर्णयमा हामीले बोलेर पनि असहमति राखेका छौं, बहस नोटमा बस्नु भएका

एमालेमा फरक मतलाई निषेध! Read More »

गौर हत्याकाण्डमा सर्वोच्चले दिएको परमादेशबारे छलफल गर्न मोर्चाले बोलायो बैठक

सर्वोच्च अदालत गौर हत्याकाण्डबारे गरेको परमादेशबारे छलफल गर्न संघीय लोकतान्त्रिक मोर्चाले बुधबार बैठक आह्वान गरेको छ। मोर्चाको बैठक थापागाँउ स्थित जनता प्रगतिशील पार्टी नेपालको केन्द्रीय कार्यालय साँझ ५ बजे बस्ने राष्ट्रिय मुक्ति पार्टीका महासचिव केशव झाले जानकारी दिए। आजको बैठकमा छलफलका दुईवटा कार्यसूची रहेको उनले बताए। बैठकमा गौर हत्याकाण्डमा अनुसन्धान गर्न अदालतले दिएको परमादेशबारे छलफल

गौर हत्याकाण्डमा सर्वोच्चले दिएको परमादेशबारे छलफल गर्न मोर्चाले बोलायो बैठक Read More »

रास्वपामा पूर्वविशिष्टलाई पार्टी सदस्यता दिँदा कुलिङ अफ पिरियड राख्नुपर्ने प्रस्ताव

फाइल तस्वीर २१ साउन, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पूर्वविशिष्टहरूलाई दलमा प्रवेश गर्न कुलिङ अफ पिरियड राख्नुपर्न विषयमा छलफल गरेको छ । पार्टी सचिवालय बैठकमा पूर्वविशिष्टलाई दलको सदस्यता प्रदान गर्न कुलिङ अफ पिरियड राख्नुपर्ने प्रस्तावमा छलफल भएको प्रवक्ता मनिष झाले जानकारी गराए । ‘पूर्वविशिष्ट, सम्मानित व्यक्तिहरू जस्तै- न्यायाधीश, पूर्वराष्ट्रपति, उपराष्ट्रपति पार्टीको सदस्यता नदिने

रास्वपामा पूर्वविशिष्टलाई पार्टी सदस्यता दिँदा कुलिङ अफ पिरियड राख्नुपर्ने प्रस्ताव Read More »

Scroll to Top