मुख्यमन्त्री पाण्डेसँग असन्तुष्ट गुरुङ : प्रदेशले आफ्नै हात काट्यो

६ भदौ, पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले संरचना र कर्मचारी कटौतीको निर्णय गरेपछि धेरैले स्याबासी दिए । प्रदेशहरूमा आर्थिक भार बढी भएको भन्नेहरूले अनावश्यक खर्च कटौती गरिएको भन्दै पाण्डेको सराहना गरेका थिए । मुख्यमन्त्री भएर आएदेखि नै संरचनाको भार घटाउने बताउँदै आएका पाण्डेले संघीय सरकारका पूर्वसचिव शरदचन्द्र पौडेल संयोजकत्वको समितिको प्रतिवेदनका आधारमा ७ निर्देशनालय, २ […]

मुख्यमन्त्री पाण्डेसँग असन्तुष्ट गुरुङ : प्रदेशले आफ्नै हात काट्यो Read More »