विश्व समाचार

गाजामा युद्धविराम र बन्दी रिहाइको माग गर्दै इजरायलमा प्रदर्शन

८ भदौ, काठमाडौं । गाजामा युद्धविराम गर्न माग गर्दै शनिबार हजारौं मानिस इजरायलका सडकमा उत्रिएका छन्। बीबीसीका अनुसार, धेरै शहरमा भएका विरोध र्‍यालीमा ठूलो संख्यामा जनसमूह सहभागी भएका छन् । प्रदर्शनकारीहरूका अनुसार सेनाद्वारा गाजा सिटी कब्जा गर्ने योजनाले बाँकी रहेका बन्दीहरूको जीवन जोखिममा पार्न सक्छ। इजरायलका पूर्व रक्षा मन्त्री बेनी ग्यान्ट्जले बन्दीहरूको रिहाइलाई प्राथमिकता दिँदै […]

गाजामा युद्धविराम र बन्दी रिहाइको माग गर्दै इजरायलमा प्रदर्शन Read More »

भियतनामकी उपराष्ट्रपतिको नेपाल भ्रमण : द्विपक्षीय बैठक सुरु

८ भदौ, काठमाडौं । उपराष्ट्रपति रामसहायप्रसाद यादव र नेपाल भ्रमण आएकी समाजवादी गणतन्त्र भियतनामकी उपराष्ट्रपति भो थि आन सुआनलगायत प्रतिनिधिमण्डलको द्विपक्षीय बैठक काठमाडौंमा सुरु भएको छ । शनिबार काठमाडौं आएकी सुआनले आज बिहान उपराष्ट्रपति यादवसँग भेटवार्ता गरेलगत्तै द्विपक्षीय बैठक सुरु भएको हो । नेपाल-भियतनाम कूटनीतिक सम्बन्ध स्थापनाको ५० वर्ष पूरा भएको अवसरमा उपराष्ट्रपति रामसहायप्रसाद यादवको

भियतनामकी उपराष्ट्रपतिको नेपाल भ्रमण : द्विपक्षीय बैठक सुरु Read More »

कोरियाको ई–७ भिसामा श्रमिक पठाउने जिम्मा फेरि म्यानपावरलाई दिने तयारी!

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शरतसिंह भण्डारीले दक्षिण कोरियाको ई–७ भिसामा म्यानपावर कम्पनीमार्फत श्रमिक पठाउने कार्यविधि ब्युँताएका छन्। गणतन्त्र कोरियामा सीपयुक्त श्रमिक पठाउने सम्बन्धी कार्यविधि–२०८०, दोस्रो संशोधन गर्दै उनले यो व्यवस्था ब्युँताएका हुन्। भण्डारीले अघिल्लो पटक मन्त्री हुँदा नै यस सम्बन्धी कार्यविधि ल्याएका थिए। चौतर्फी विरोधपछि तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सो कार्यविधि

कोरियाको ई–७ भिसामा श्रमिक पठाउने जिम्मा फेरि म्यानपावरलाई दिने तयारी! Read More »

Scroll to Top