वैदेशिक रोजगारमा यौनिक अल्पसङ्ख्यक : पीडामाथि पीडा भोग्दै

फाल्गुन, काठमाडौं – अनेक हन्डर भोगेका यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक नागरिकको व्यथा कहालीलाग्दो छ। जुन कमै मात्र सार्वजनिक हुने गरेका छन्। यस्तै व्यथा भोगेकी छन् तेस्रो लिङ्गी महिला माया गुरुङ्गले। उनले नेपालमा रोजगारीका अवसर नपाउँदा विदेश हानिनु पर्‍यो आज भन्दा १६ वर्ष अगाडी । कामको सिलसिलामा उनी खाडी मुलुक साउदी अरब पुगिन। अरू श्रमिक जस्तै […]

वैदेशिक रोजगारमा यौनिक अल्पसङ्ख्यक : पीडामाथि पीडा भोग्दै Read More »

बजार क्षेत्रमा यात्रुलाई दु:ख दिने गतिविधिमा संलग्न व्यक्तिमाथि तत्काल कारबाही गर्न निर्देशन

जेठ, हेटौँडा – बागमती प्रदेश प्रहरी प्रमुख तथा प्रहरी नायब महानिरीक्षक अरुण पौडेलले प्रदेश प्रहरी समाजमा शान्ति सुव्यवस्था कायम गर्न निरन्तर क्रियाशील रहेको स्पष्ट गर्नुभएको छ। प्रदेश प्रहरी कार्यालयमा सोमबार आयोजित सञ्चारकर्मीहरुसँगको परिचयात्मक कार्यक्रममा बोल्दै प्रमुख पौडेलले अपराध न्युनीकरण, नियन्त्रण तथा छिटो र प्रभावकारी अनुसन्धानका माध्यमबाट जनतामा सुरक्षा अनुभूति गराउनेतर्फ प्रहरी केन्द्रित रहेको बताउनुभयो। उहाँले ट्राफिक

बजार क्षेत्रमा यात्रुलाई दु:ख दिने गतिविधिमा संलग्न व्यक्तिमाथि तत्काल कारबाही गर्न निर्देशन Read More »

पाँचदिने पडकास्ट तालिम सम्पन्न, तामाङ भाषामा सामग्री बनाउन आग्रह

असार, ललितपुर – सञ्चार रजिस्टार कार्यालय बागमती प्रदेशको आयोजनामा पाँचदिने पडकास्ट तालिम सम्पन्न भएको छ । तामाङ पत्रकार संघको समन्वयमा असार २-६ गते भएको तालिममा १५ सञ्चारकर्मी सहभागी थिए । कार्यक्रममा सञ्चार रजिस्टार कार्यालयका प्रमुख रेवती सापकोटाले तामाङ भाषामा पडकास्ट सामग्री उत्पादन गर्न प्रोत्साहन दिँदै भाषाको प्रवर्द्धनका लागि प्रदेश सरकारले सहयोग गर्ने बताइन् । प्रशिक्षक पवन आचार्य र सविता

पाँचदिने पडकास्ट तालिम सम्पन्न, तामाङ भाषामा सामग्री बनाउन आग्रह Read More »

आज तामाङ प्रसारण दिवस, हेटौडामा तामाङ भाषा प्रभावकारी कार्यान्वयनमा केन्द्रित सम्वाद हुँदै

भदौं, हेटौंडा – तामाङ पत्रकार संघ बागमती प्रदेश समिति र जिल्ला समिति मकवानपुरको संयुक्त आयोजनामा ‘३१ औं तामाङ प्रसारण दिवस’ आज अन्तरक्रिया तथा पुरस्कार वितरण गरि मनाइदै छ। वि.सं. २०५१ साल भदौं १ गते बिधुतिय संचारमाध्यम रेडियो नेपालबाट पहिलो पटक तामाङ भाषामा समाचार प्रसारण गरिएको ऐतिहासिक दिनको स्मरणमा हरेक वर्ष संघले यो दिवस मनाउँदै आएको छ।

आज तामाङ प्रसारण दिवस, हेटौडामा तामाङ भाषा प्रभावकारी कार्यान्वयनमा केन्द्रित सम्वाद हुँदै Read More »

भाषाको संरक्षणमा प्रदेश सरकार प्रतिबद्ध छ : मुख्यमन्त्री बानियाँ

भदौ, हेटौंडा – नेपाल तामाङ पत्रकार संघ बागमती प्रदेश र मकवानपुर जिल्ला शाखाको संयुक्त आयोजनामा ३१ औं तामाङ प्रसारण दिवसको अवसरमा आईतबार प्रदेश राजधानी हेटौडामा बागमती प्रदेशको सरकारी कामकाजी भाषाको रुपमा तामाङ भाषाको प्रभावकारी कार्यान्वयनका लागि सन्चारमाध्यम तथा सरोकारवालाको भुमिका बिषयक अन्तरक्रिया कार्यक्रम तथा पुरस्कार वितरण समारोह सम्पन्न भएको छ । बागमती प्रदेशका मुख्यमन्त्री ईन्द्रबहादुर बानियाँको

भाषाको संरक्षणमा प्रदेश सरकार प्रतिबद्ध छ : मुख्यमन्त्री बानियाँ Read More »

अझै जीवित छ १००० वर्ष पुरानो ‘गाउँ पूजा’

४ भदौ, ढोरपाटन (बागलुङ) । अर्ध नग्न शरीर, मोसोले छोपिएको अनुहार र छाति, कम्मरमा सेतो कपडा बाँधेर हातमा धुपीको हाँगो समातेर केही युवा दौडिँदै थिए । ती युवाका पछि ढ्याङ्ग्रो ठट्याउँदै आइरहेका थिए, झाँक्रीहरु । माथिदेखि दौडिँदै आएको झाँक्री र एक हुल युवाको दृश्य अनौठो थियो । यो अवसरको साक्षी बन्न निसेलढोरमा सयौँ मानिस जम्मा

अझै जीवित छ १००० वर्ष पुरानो ‘गाउँ पूजा’ Read More »

५० वर्षको पर्खाइपछि भुम्लुवासीले पाए लालपुर्जा

५० वर्षको पर्खाइपछि भुम्लुवासीले पाए लालपुर्जा स्थानीयले यो जग्गा पिपलटार गाविस हुँदा कमाइरहेका थिए । पिपलटार गाविस फुटेर भुम्लुटार र फलाँटे गाविस भयो । त्यसपछि यो जमिन कुन गाविसले लिने भन्ने विवाद हुँदा २०३२ सालमा नापी टोली ननापेरै फर्किएको थियो । ४ भदौ, काभ्रेपलाञ्चोक । आफ्नै जग्गा–जमिन हो भनेर पुष्टि गर्ने एउटै आधार हो, लालपुर्जा

५० वर्षको पर्खाइपछि भुम्लुवासीले पाए लालपुर्जा Read More »

रास्वपामा पूर्वविशिष्टलाई पार्टी सदस्यता दिँदा कुलिङ अफ पिरियड राख्नुपर्ने प्रस्ताव

फाइल तस्वीर २१ साउन, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पूर्वविशिष्टहरूलाई दलमा प्रवेश गर्न कुलिङ अफ पिरियड राख्नुपर्न विषयमा छलफल गरेको छ । पार्टी सचिवालय बैठकमा पूर्वविशिष्टलाई दलको सदस्यता प्रदान गर्न कुलिङ अफ पिरियड राख्नुपर्ने प्रस्तावमा छलफल भएको प्रवक्ता मनिष झाले जानकारी गराए । ‘पूर्वविशिष्ट, सम्मानित व्यक्तिहरू जस्तै- न्यायाधीश, पूर्वराष्ट्रपति, उपराष्ट्रपति पार्टीको सदस्यता नदिने

रास्वपामा पूर्वविशिष्टलाई पार्टी सदस्यता दिँदा कुलिङ अफ पिरियड राख्नुपर्ने प्रस्ताव Read More »

Scroll to Top